काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ । सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै बाँकी रहँदा
काठमाडौँ । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्य चयन भएका छन्। बिहीबार सभापति शेरबहादुर देउवाले विधानअनुसार सदस्यहरुको मनोनयन गरेका हुन् । विभागको प्रमुखमा भने यसअघि नै
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताउनु भएको छ । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बलेन )ले भारतीय चलचित्र ‘आदिपुरुष’मा समेटिएको शब्दप्रति आपत्ति जनाएका छन्। चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’भन्ने शब्द नेपालमा मात्रै नभई भारतमा पनि सच्याउनुपर्ने
काठमाडौं। नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ । आज बिहीबार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो । फिलिपिन्सका लागि खेलको
काठमाडौं । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको छ । आज बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक
नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ ।
काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा
रामेछाप । नेपाल पत्रकार महासङ्घ रामेछापले सदस्यता सुद्धिकरण मापदण्ड विपरीत गरेको भन्दै प्रेस चौतारी नेपाल रामेछापले निर्णय सच्याउन ४८ घण्टे अल्टिमेटम दिएको छ । शुक्रवार प्रेस चौतारी नेपाल रामेछापले एक
हेटौंडा। वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उपलब्धि रक्षा गर्न नसक्नुको परिणामस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको बताउनु भएको
काभ्रे । पनौतीको सामुदायिक सहकारी चोरीमा संलग्नहरुले अदालतमा बयान दिइरहेका छन् । प्रहरीको सूक्ष्म अनुसन्धान पछि चोरीमा संलग्नको पहिचान भई नगदसहित उनीहरू पक्राउ परेका थिए । पक्राउ परेका चारै जनालाई
काठमाडौं । कृष्ण पहाडी लगायत मानवअधिकारकर्मी पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित पक्राउ परेका हुन् । शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमतता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाएका छन् ।
काठमाडौं । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ । काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो ।
पाटन । इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ । भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको
काठमाडौं । संघीय संसद्अन्तगर्त प्रतिनिधि सभाको बैठक बसेको छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बसेको हो । आज (बिहीबार) विहान ११ बजेदेखि बैठक शुरू भएको संघीय संसद् सचिवालयले जनाएको
काठमाडौं । नेपाल सरकारको मुख्यसचिव पदबाट राजीनामा दिएका शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ
काठमाडौं । बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएका छन् । आज (बिहीबार) विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गरेको हो । यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य
काठमाडौं । संसदीय सुनुवाई समितिमा कार्यवहाक प्रधानन्यायधीश हरिकृष्ण कार्की पुगेका छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएपछि उनी सिंहदरबार पुगेका हुन् । उनी पुगेलगत्तै सुनवाई
विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै