काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । कामपाले सूचना जारी
‘दलालहरु मेरो परिवारलाई लोभ्याउन आएको पाइयो। म र मेरो परिवारलाई किन्न सक्ने कोही जन्मेको नहोला।’ काठमाडौँ। नेपाल सरकारका बहालाबाला एक सचिवका परिवारलाई केही ठेकेदार कम्पनीका व्यक्तिहरुले आर्थिक प्रलोभनमा पार्ने प्रयास
काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई नदीजन्य
काठमाडौँ। काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६(पीडित) लाईअन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालका
विराटनगर । कोशी प्रदेशसभाको बैठक १४ असारका लागि बोलाइएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले १४ असारको दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ। सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो
काठमाडौँ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैंले कानुनी र नैतिक रूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन् । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन् ।
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सम्माननीय अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध,
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न नहुने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार
धनगढी। कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरुबीच कुटाकुट भएको छ। हिजो (आइतबार) पालिकाको कार्यालय सार्ने विषयमा विवाद भएपछि स्थानीय र जनप्रतिनिधिबीच कुटाकुट भएको हो। हिजो पालिकामा १२औँ गाउँसभा समेत थियो।
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदै छ । न्यायाधीश ढुंगानाको इजलासमा शाहविरुद्धको निवेदनको सुनुवाइको सूचीको सातौँ नम्बरमा
काठमाडौं । भारतको बैगलोरमा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले लगातार दुई खेलमा हार व्यहोरेर प्रतियोगिताबाटै बाहिरिनुपरेको हो । नेपालले पहिलो खेलमा कुवेतसँग ३–१ को हार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा खाभ्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक
धादिङ । धादिङमा ६ सय १३ किलोग्राम लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्लाको पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट प्रहरीले पक्राउ गरेको हो ।
काभ्रे । भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८०÷२०८१ का लागि ५८ करोड ६८ लाख लाख १८ हजार रुपियाँको अनुमानित आय ब्यय प्रस्तुत गरेको छ । अनुमानित बजेटमा वडास्तरिय योजनाका लागि ३
काठमाडौं । सर्नेभन्दा नसर्ने रोगबाट मानिसको मृत्यु बढी हुने गरेको र नसर्ने रोगको प्रमुख कारक तत्वका रूपमा सूर्तीजन्य पदार्थ भएको प्रमाणित भई नेपाल सरकारले सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । आज (सोमबार) बिहान ११ बजे उक्त सभाको बैठक आह्वान गरिएको हो । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको दोस्रो (बजेट) अधिवेशनअन्तर्गत