काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ७० बर्षे उमेर हद कायम गर्ने भएको छ । काठमाडौंमा आज (आइतबार)बाट शुरू हुने विधान अधिवेशनका लागि प्रस्तावित मस्यौदा विधानमा सो उमेरहद लागू
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले झण्डै दुई करोड मूल्य बराबरको सुन बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहतको बीओपी बयरघाटले हिजो (शनिबार) राति लुम्बिनी साँस्कृतिक
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुनले शिक्षक पदपूर्तिका विरुद्धमा आन्दोलन गर्ने भएको छ । कक्षा ११–१२ मा कार्यरत शिक्षकहरूको पेसागत सुरक्षाका लागि आन्दोलन गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ । नेपालमा विगत २६ वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिए तापनि महत्वपूर्ण
बाजुरा । त्रिवेणी नगरपालिका–७ ओखरतोलाका डम्म अयडीका परिवारको प्रमुख आयस्रोत नै बडिमालिका नेपाली हाते कागत उद्योग हो । सरकारी जागिर छोडेर उद्योगमा लागेका अयडीले वर्षेनी कुहिएर खेरजाने बडुका लोक्ताको सदुपयोग
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाए प्रतिस्पर्धा बजारबाट फाइदा उठाउन सकिने बताउनुभएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को २०औं वार्षिक
काठमाडौं । देशभरका पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्यायसहितको बजेट सार्वजनिक गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त
काठमाडौं । अघिल्लो साता पूर्वी नेपालमा आएको बाढीका कारण दर्जनांै जलविद्युत् आयोजनामा अर्बौ रुपियाँको पु¥याएको छ । बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे ८ अर्ब रुपियाँको क्षति भएको स्वतन्त्र ऊर्जा
संखुवासभा । संखुवासभाको बाढी र पहिरोमा परी बेपत्ता भएका २० जनाको शनिवारबाट तालिम प्राप्त कुकुर परिचालन गरी खोजी कार्य शुरू गरिएको छ । बाढीपहिरोमा परी बेपत्ताको एक सातासम्म खोजी जारी
काठमाडौं । सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र
–८० प्रतिशत तलबमा, निवृत्तिभरणमा १८ अर्ब –विद्यार्थी प्रोत्साहन शीर्षकमा ११ दशमलव १७ प्रतिशत –शैक्षिक गुणस्तर सुदृढीकरण गर्न ७ अर्ब ३८ करोड काठमाडौं । स्थानीय तहमा विनियोजित रकममध्ये शिक्षकको तलबमा १
–गठबन्धन ठीक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाको टिप्पणी –प्रचण्डको भारत भ्रमण र सरकारले ल्याएको बजेटका विषयमा
चितवन। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शिक्षण संस्थाहरु राजनीतिको थलो बन्न नहुने बताएका छन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षण
काठमाडौँ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण(एनडीएचएस) २०२२ को नतिजा सार्वजनिक भएको छ । सार्वजानिक नतिजा अनुसार नेपालीहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ । नेपालमा विगत २६ वर्षमा स्वास्थ्य
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताउनु भएको छ । सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालिकाकाे १३औँ नगरसभाकाे उद्घाटन समारा्हलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले ल्याउने
तनहुँ। जिल्लाको भानु नगरपालिका-९ वडहरेमा शनिबार दिउँसो कार र बस ठोक्किँदा पाँच जना घाइते भएका छन् । बेंसीसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३-१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै
धादिङ। नेत्रावती डबजाेङ गाउँ पालिकामा चालू आर्थिक वर्ष ०७९/८० मा भएका खर्च र कार्यक्रम बारे गाउँपालिका उपाध्यक्ष सीतामाया गुरुङ सहित कार्यपालिका सदस्यहरुले पारदर्शिताको माग गरेपछि गाउँसभा स्थगित भएको छ ।
काठमाडौं । निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले पाँच केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ । जसपाको शनिबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र
काठमाडौँ। आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले केबल २७ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडी दुर्घटना