काठमाडौं, (नेस) मुलुककै जेठो विद्यालय दरबार हाईस्कुल दुई महिनाभित्र पुनर्निर्माण हुने भएको छ। सो विद्यालय चीन सरकारको करिब १ अर्ब रुपियाँ लागतमा निर्माण हुने भएको हो। चिनियाँ टोलीले विद्यालयको बारेमा
काठमाडौं, (नेस) दुर्लभ एक सिंगे गैंडाको उपयुक्त बासस्थान मानिएको चितवनमा गैंडाको अवैध चोरी शिकार नभएको आज शुक्रबार १ हजार दिन पुगेको छ। विगत एक हजार दिनमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको
सरकार पछि हटेको आभास प्राविधिक हिसाबले पनि चुनौती नै चुनौती दुई विधेयक पास सुनील महर्जन, काठमाडौं तीन प्रमुख दलको बैठकमा केही दिनभित्रै स्थानीय निर्वाचनको घोषणा गर्ने सहमति हुनु र प्रधानमन्त्री
प्रशान्त वली, काठमाडौं विक्रेताले इलेक्ट्रेनिक तराजु प्रयोग गर्छन् र ! काठमाडौं बल्खु घर भएकी शशि बुढाथोकीलाई नजिकै बल्खुस्थित सडकको ठेलामा फलफूल किन्दा शंका लाग्छ। अलि राम्रोसँग नाप्नु न है भनेर
विदुर गिरी, काठमाडौं तिरिरी मुरली बज्यो वनैमादेखि पुरानो मेलोडीको किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ, लोलाएका ती तिम्रा जस्ता सदाबहार कालजयी गीतका मूर्धन्य गायक तथा संगीतकार पन्नाकाजी शाक्यको निधन
मेलबर्न, अष्ट्रेलिया / यहाँ भइरहेको अष्ट्रेलियन ओपनको पुरुष तर्पmको अन्तिम क्वार्टर फाइनल खेल जित्दै स्पेनी ख्ेलाडी राफाल नाडाल सेमिफाइनलमा पुगेका छन् । नवौं वरियता प्राप्त तथा पूर्व विश्वनम्बर १
मेलबर्न, अष्ट्रेलिया बुल्गेरियन टेनिस स्टार ग्रिजर ड्रिमिट्रोभ यहाँ भईरहेको अष्ट्रेलियन ओपनको पुरुष तर्फको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छन् । उनले आज बिहान भएको खेलमा बेल्जियमका खेलाडी डेबिड गोफिनलाई ६–३,६–३
मेलबर्न, अष्ट्रेलिया ।विश्वका दोस्रो वरियताप्राप्त अमेरिकी टेनिस स्टार सेरेनाविलियम्स यहाँभइरहेको अष्ट्रेलियनओपनको महिलातर्पmको क्वार्टरफाइनल खेल जित्दै सेमिफाइनलमाप्रवेश गरेकी छिन् । अष्ट्रेलियनओपनमाप्रवेश गरेदेखि सेमिफाइनलअघि कहिल्यै हार नव्यहोरेकी सेरेनाले आजबुधबार बिहानभएको खेलमानवौं वरियाताकी
नेपाल समाचारपत्र काठमाडौं विद्युत् चुहावटको अभियोगमा पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूको सम्पत्ति छानबिन हुने भएको छ। बितेको एक दशकदेखि राज्यलाई अर्बौं रुपियाँ घाटा हुने गरी काम गर्दै आएका प्राधिकरणका
विकास भट्टराई, काठमाडौं उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिको सिफारिसपछि भएको विवाद अन्य विषयमा पनि सल्कँदै गएपछि बार र बेन्चबीच झन् झन् दूरी बढ्दै गएको छ। नेपाल बार एसोसिएसन र सर्वोच्च
काठमाडौं, (नेस) उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाउँदै विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका सरकारी वकिल र न्यायपरिषद्बीच समस्यालाई सम्बोधन गर्ने मौखिक सहमति भएको छ। सो सहमतिमा भएको विषयलाई आज
मधुसूदन रायमाझी, काठमाडौं सरकारले संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरेर मात्र निर्वाचनको मिति घोषणा गर्ने बताएको छ। निर्वाचनको मिति घोषणा गर्नुअघि संसद्मा पेस भएको संविधान संशोधन विधेयक
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको हाहाकार हुन नदिन ९० दिनसम्म पुग्ने गरी भण्डारण व्यवस्था मिलाउन सरोकारवाला निकायलाई मंगलबार निर्देशन दिनुभएको छ। विगतमा नाकाबन्दीको समयमा नेपालको भण्डारण क्षमता
मेलबर्न, अष्ट्रेलिया / चार पटकका अष्ट्रेलियन ओपन बिजेता स्वीस खेलाडी रोजर फेडरर यस पटकको अष्ट्रेलियन ओपनमा पनि सेमिफाइनल पुग्न सफल भएका छन् । पूर्व विश्वनम्बर १ तथा १७ वटा ग्राण्ड
मेलबर्न, अष्ट्रेलिया । यहाँ भइरहेको अष्ट्रेलियन ओपनको पुरुषतर्पmको सेमिफाइनलमा पुग्ने स्वीट्जरल्याण्का स्टेफन वारिन्का पहिलो खेलाडी बन्न सफल छन् । उनले आज मंगलबार अपरान्ह भएको खेलमा जो विलफर्ड जोंगालाई ७–६, ६–४
मेलबर्न, अष्ट्रेलिया / अमेरिकी भेट्रानमहिला टेनिस खेलाडी भेनस विलियम यहाँ भइरहेको अष्ट्रेलियन ओपनको महिला टर्पm सेमिफाइनलमा पुग्न सफल भएकी छिन् । आज मगलबार बिहान भएको क्वार्टरफाइनल खेलमा उनले रसियाकी एनसतासियापल
सुनील महर्जन, काठमाडौं घीय संरचनामा जाँदा साविकको मन्त्रालय र सचिवको दरबन्दी नघटाउन कर्मचारी संयन्त्रबाट चर्कोे दबाब परेको छ। संघीयतामा प्रवेश गर्दा साविकको मन्त्रालय, विभाग र सचिवको दरबन्दी घटाउनुपर्ने विषयमा छलफल
काठमाडौं, (नेस) त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन दलका प्रमुख नेतासँग कुराकानी गरेर मात्रै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका घोषणा हुने बताएपछि आगामी फागुन १४ गते
काठमाडौं, (नेस) तेस्रोलिंगीहरूलाई पनि विनाभेदभाद नागरिकता प्रदान गर्न सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका निकायलाई आदेश दिएको छ। न्यायाधीशहरू दीपककुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अबदेखि तेस्रोलिंगीहरूलाई पनि
प्रशान्त वली, काठमाडौं न्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह सञ्चालनमा ल्याउने कार्य तीव्र पारिएको छ। त्यसका लागि सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई आफ्नै भू–उपग्रह स्थापनाका लागि कम्पनीहरूको छनोटका लागि आह्वान