विकास भट्टराई, काठमाडौं पत्यकाभर बाटो खनेर अस्तव्यस्त भइरहेका बेला निर्माण कार्य गर्दा धूलो धुँवा नियन्त्रण गरेर मात्र त्यस्ता आयोजनाहरू सञ्चालन गर्न र गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ।
प्रशान्त वली, काठमाडौं काठमाडौं उपत्यकाभित्र मेलम्चीको पानी असोज मसान्तसम्म आइसक्ने कुरा चलिरहँदा काठमाडौंका उपभोक्ताले पाइप लाइनको विस्तारका क्रममा निकै हैरानी खेप्नुपरेको छ। हाल उपत्यकामा मेलम्ची खानेपानी उपआयोजना दोस्रोअन्तर्गत खानेपानीको वितरण
ईश्वरराज ढकाल, काठमाडौं भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन। केही दरबार भत्काउने तयारीमा भइरहेको
काठमाडौं, (नेस) व्यवस्थापिका संसद्ले निर्वाचन (कसूर तथा सजाय) विधेयक पारित गरेको छ। संसद्को राज्यव्यवस्था समितिले निर्वाचन कसूर तथा सजायसम्बन्धी विधेयक शुक्रबार नै पारित गरेको भए पनि संसद्मा प्रवेश गरेको थिएन।
काठमाडौं, (नेस) व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ। सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट उपाध्याय सभापतिमा निर्वाचित हुनुभएको हो। नेकपा माओवादी केन्द्रका सांसद् रहेका उपाध्यायले एमालेका
नेपाल समाचारपत्र काठमाडौं स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नका लागि सहमति निर्माण गर्न बसेको त्रिपक्षीय वार्तामा मधेसी मोर्चाले नयाँ माग राखेको छ। सहमति निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको
चुनाव गराउन कहिले त्यस्तो वातावरण तयार हुन्छ भन्ने कुरामा अझै अन्योल सुनील महर्जन, काठमाडौं ‘वातावरण अनुकूल बनाएर’ मात्र सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने जनाएको छ। त्यो वातावरण कहिले
हिमनाथ देवकोटा, रसुवा चीनको केरुङबाट अवैध रूपमा सुन ल्याउँदै गर्दा रसुवाको गत्लाङ–२ का वीरेन लामा पुस ६ गते रसुवागढी नाकाबाट पक्राउ परे। चीनबाट अवैध सुन भित्रिँदै छ भन्ने सुइँको पाएर
दीपक रिजाल, काठमाडौं कुलेश्वरको मिनी मार्केटमा आइतबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ। मिनी मार्केटमा रहेको एउटा होटलमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा होटलमा रहेको ग्यासमा आगो सल्केपछि
लन्डन, एजेन्सी रोजर फेडररले १८औं ग्रान्डस्लाम उपाधि जीतेका छन। मेलबोर्नमा जारी अस्ट्रेलियन ओपन टेनिस अन्तर्गत आइतबार भएको पुरुष एकलको फाइनलमा राफेल नाडाललाई हराउँदै फेडररले उक्त सफलता हासिल गरेका हुन।
रामकृष्ण चापागाईं, काठमाडौं निजी क्षेत्रको दूरसञ्चार प्रदायक एनसेलको करका बारेमा अहिले जोडतोडले कुरा उठे पनि यस्तै प्रकृतिको एउटा प्रसंगमा भने अहिले सबैले मौनता साँधेको पाइएको छ। कुरा गैरआवासीय नेपाली संघ
काठमाडौं, (नेस) संवैधानिक परिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगमा तीन निर्वाचन आयुक्त सिफारिस गरेको छ। आयोगमा रिक्त रहेका तीन निर्वाचन आयुक्तहरूमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरिएको
‘हारिन्छ भनेर नै दलहरू चुनावमा जान मानेका छैनन्’ निर्वाचन कानुनका लागि आयोगले दिएको म्याद आज सकिँदै मधुसूदन रायमाझी, काठमाडौं नताका लागि काम गर्छु भनेर खोलिएका दलहरू जनताले मतदान गरेर छनोट
काठमाडौं, (नेस) पश्चिमी वायुको प्रभावले देशैभरको मौसम शुक्रबार बदलिनुका साथै अधिकांश भागमा हल्का वर्षा र हिमपात भएको छ। काठमाडौं उपत्यकासहित पश्चिमतर्फको भूभागमा शुक्रबार बिहानैदेखि वर्षा भएको जल तथा मौसम पूर्वानुमान
काठमाडौं, (नेस) चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझालाई सर्वोच्च अदालतले १० वर्षको कैदको फैसला सुनाएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको छ। गायक ओझाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दा दायर
काठमाडौँ, १४ माघ । संवैधानिक परिषद्को आज बसेको बैठकले निर्वाचन आयोगमा तीन निर्वाचन आयुक्त सिफारिस गरेको छ । आयोगमा रिक्त रहेका तीन निर्वाचन आयुक्तहरुमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र
काठमाडौँ, १४ माघ । सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले वाणिज्य बैंकलाई थप सवल र सशक्त बनाउन सरकारी स्वामित्वकै एनआइडिसी
ईश्वरराज ढकाल, काठमाडौं सरकारले विद्यालयमा आयोजना हुने वार्षिक उत्सव, अभिभावक भेला, सांस्कृतिक कार्यक्रमलगायत कुनै पनि कार्यक्रममा विदेशी गीत पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। शिक्षा विभागले निर्देशन विपरीत विदेशी गीत संगीत प्रस्तुत
काठमाडौं, (नेस) पाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउनका निम्ति विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जरको प्रयास गरिरहेको जनता बैंकका प्रवद्र्धकहरूले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनविपरीत गएर कम्पनीको सूचना चुहावट
काठमाडौं, (नेस) मुलुककै जेठो विद्यालय दरबार हाईस्कुल दुई महिनाभित्र पुनर्निर्माण हुने भएको छ। सो विद्यालय चीन सरकारको करिब १ अर्ब रुपियाँ लागतमा निर्माण हुने भएको हो। चिनियाँ टोलीले विद्यालयको बारेमा