दोलखाको तामाकोशि गाउँपालिकाको सहरेमा कांग्रेस माओबादी र एमालेवीचको झडप पछि रुकेको मतदान सुचारु गर्न प्रहरी फोर्सको हेलिकप्टरबाट दोलखा जान लागेको खबर प्राप्त भएको छ । त्यहाँ स्थित हाम्रा सहकर्मी चिरञ्जीवी
उपत्यकामा हाल सम्म ट्राफिक प्रहरीले १२ सय ९ सवारीका साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । ललतिपुरमा भने २ सय १० सवारी साधन नियन्त्रणमा लिएको ललितिपुरका ट्रफिक प्रहरी प्रमुख सिताराम हाथेछुले
चिरञ्जीवी मास्के, दोलखा । स्थानिय तहको निर्वाचनको मतदानको क्रममा दोलखाको बिभिन्न मतदान केन्द्रमा झडप भएको छ । तामाकोसी गाँउपालिका र बैतेश्वर गाँउपालिकामा कांग्रेस माओवादी केन्द्रले बुथ कब्जा गरी एकलौटी मतदान
काठमाडौँ, ३१ वैशाख । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान अहिले ७ बजेदेखि सुरु भएको छ । लामो प्रतीक्षा, धैर्यता र व्यग्रतापछि
बल्ल आयो जनताको पालो, आज बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान सुनील महर्जन, काठमाडौं झण्डै दुई दशकपछि पहिलो चरणअन्तर्गत स्थानीय चुनावको मतदान आज हुँदै छ। मतदान बिहान ७ देखि
काठमाडौँ, ३० वैशाख । स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा आम चासोको रुपमा रहेको छ । दुई
काठमाडौँ, ३० वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ । आज
हेटौंडा,(नेस) चुनावको एक दिनमात्र बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रका एक उम्मेदवारलाई नियन्त्रणमा लिएको छ मकवानपुरको मनहरी गाउँपालिका–१, हाँडीखोलामा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेत्रविक्रम चन्द
कोलम्बो(श्रीलङ्का), ३० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा आज थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बो आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलङ्काका न्याय तथा बुद्धशासनमन्त्री डा
काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेकाले चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातामा आग्रह
थाइल्यान्ड (बैङ्कक), ३० वैशाख । थाइल्यान्ड र श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा थाइल्यान्डमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नुभएको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक
काठमाडौ (नेस) । स्वास्थ्य मन्त्री गगन थापालाई शनिबार विहान एमाले कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुर्व्यवहार
सुनील महर्जन, काठमाडौं मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदान प्रक्रिया जटिलसँगै मतपत्र धेरै बदर हुन सक्ने अवस्था रहेको पाइएको छ। विगतको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतपत्रको आकार तुलनात्मक रुपमा निकै
ईश्वरराज ढकाल, काठमाडौं ‘मेरो मनखाने मान्छेलाई लैजान्छु, यो उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाइदिनुस् भन्छु र त्यही आधारमा मतदान गर्नेछु। अरु उपाय नै छैन के गर्ने? हामीले त निर्वाचन आयोगलाई पटकपटक
नेपाल समाचारपत्र,काठमाडौं नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा शुक्रबार हस्ताक्षर गरेको छ। शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्पmबाट परराष्ट्र सचिव शंकरदाश वैरागी
तीन दिनदेखि निरन्तर झड्का इन्द्र गिरी, संखुवासभा संखुवासभाको उत्तरी हिमाली भोटखोला गाउँपालिकाको ४ र ५ वडामा तीन दिनदेखि पटकपटक भूकम्पको झड्का आउन थालेपछि स्थानीयबासी आतंकित भएका छन्। वैशाख २६ देखि
काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना हुनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उहाँको मुटुमा
चिरञ्जीवी मास्के, दोलखा । निर्वाचन आयुक्त सुधिर शाह र इला शर्माले दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ जुँगुमा भएको घट्नाको स्थलगत अध्यन गर्नु भएको छ । जुँगुमा बैशाख २६ गते
नेपाल समाचारपत्र, हेटौंडा । आर्थिक विपन्नताका बाबजुद उनीहरु यसपटक केही खुशी देखिएका छन् । कारण, स्थानीय निकाय निर्वाचन । नेपालको इतिहासमा बनकरिया समुदायबाट स्थानीय तहमा पहिलोपटक मताधिकार प्रयोग गरि“दैछ ।
काठमाडाँै, २९ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको