प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले महाअभियोग प्रस्ताव संसद्मा दर्ता गरेपछि त्यसबारेमा चौतर्फी प्रतिक्रिया उत्पन्न भएका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रले त्यसको बचावट गरेका छन्
काठमाडौं, (नेस) ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा वैशाख ३१ हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनपत्र आज मंगलबार दर्ता गरिने भएको छ। उम्मेदवार मनोनयन पत्र दर्ता गराउनका लागि सबै
मधुसूदन रायमाझी, काठमाडौं नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। सो पार्टीले दस वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्नेदेखि दस वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५
काठमाडौँ, १८ वैशाख । पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद
काठमाडौँ, १८ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि मङ्गलबार हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गर्नुभएको छ ।
नेपाल समाचारपत्र, काठमाडौं । सत्तारूढ तेस्रो ठूलो दल राप्रपाले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । सोमबार पार्टी मुख्यालयमा बसेको कार्यसमिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले
काठमाडौँ, १८ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताउनुभएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसँग
काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले) स्थानीय निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष केपी
काठमाडौँ, १८ वैशाख । कार्यपालिकाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरेको पाइएपछि बाध्य भएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनुपरेको नेकपा (माओवादी केन्द्र)ले ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज
काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटवार्तामा उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय
हिजै निलम्बित, २ सय ४९ सांसदद्वारा प्रस्ताव दर्ता, एक हप्तापछि संसद्मा छलफल, कामु प्रधानन्यायाधीशमा पराजुली मधुसूदन रायमाझी, काठमाडौं प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता भएको छ। सत्तारूढ दल नेपाली
काठमाडौं, (नेस) स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। सरकारले हतारहतारमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गएपछि उहाँले त्यसमा असन्तुष्टि
नेपाल समाचारपत्र काठमाडौं सत्तारूढ कांग्रेस र माओवादीले आफूविरुद्ध ४ बजेतिर महाअभियोग प्रस्ताव दर्ता गरेको खबर सुनेपछि प्रधानन्यायाधीश सुशीला कार्कीले आफू निकट करिब १० जना न्यायाधीशसँग छलफल गर्नुभएको थियो। सर्वोच्चमा हिजो
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौंको टेकु स्थित प्रिन्टर्स वल्र्डमा आज आगलागी भएको छ । विभिन्न व्यवसाय चलेको उक्त पाँचतले घरमा आगलागी हुँदा उक्त घरमा संचालनमा रहेको गार्मेन्ट र मोटरसाईकल वर्कशप
नेपाल समाचारपत्र, काठमाडौं । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले बहुचर्चित ‘सुडान घोटाला’ मुद्दामा फैसला गरेको छ । सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख
नेपाल समाचारपत्र, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन । गृहमन्त्री निधिले आज दर्ता भएको महाअभियोग प्रश्तावमा असन्तुष्टी जनाएको स्रोतको दावि
काठमाडौँ, १७ वैशाख । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आजदेखि ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको छ । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गो दान गरी भोलिपल्ट
काठमाडौँ, १७ वैशाख । स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले
रामधन राई, खोटाङ । अहेवको जागिर दिलाउने भन्दै १३ जनाबाट घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन् । अहेव अस्थायी करारका लागि फारम भरेका १३ जना आवेदकबाट
काठमाडौ (नेस) । सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २५१ सांसदहरूले उनीविरुद्ध आइतबार दिउँसो संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका