सुनील महर्जन, काठमाडौं दोस्रो चरणको निर्वाचनका लागि ४ सय १८ तहमा आज सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ। जेठ ३१ गते प्रदेश नं १, २, ५ र ७
प्रशान्त वली, काठमाडौं मत गन्न पनि कति दिन लागेको होला ? स्थानीय निर्वाचनको पहिलो चरणको निर्वाचन सकिएको यतिका दिन भइसक्दा पनि अझै पूरै नतिजा आइनसकेकोमा सर्बसाधारण मानिसहरू अहिले यस्तै प्रश्न
काठमाडौं, (नेस) आज सोमबार १०औं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर आज सैनिक मन्च टुँडिखेलमा एक कार्यक्रमको आयोजना गरिने भएको छ। उक्त समारोहमा
काठमाडौं, (नेस) प्रमुख तीन दलबीचको सहमतिअनुसार प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग फिर्ता स्थगन गरिएको छ। महाअभियोग फिर्ता लिने भनिए पनि स्थगन मात्रै गरिएको हो। आइतबार महाअभियोग फिर्ता लिनुको साटो सत्ता पक्षले
१० दिन निर्वाचन सार्न ठूला दल तयार भए पनि संविधान संशोधन हुनैपर्ने राजपाको अडान बीपी साह, काठमाडौं स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको मिति सार्न प्रमुख पाँच दल सहमत भएका छन्।
धादिङ, (नेस) सदरमुकाम धादिङबेंसीबाट सल्यानटारतर्फ गइरहेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। धादिङबेंसी–सल्यानटार रुटमा चल्ने नियमित बस बिग्रिएपछि घटनास्थल नजिकै रहेको एउटा
सोलुखुम्बु, १४ जेठ । सगरमाथा आरोहणका क्रममा हराएका दुई भारतीय नागरिकको शव भेटिएको छ । सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा चौथो शिविर पुगेका भारतीय नागरिक ५८ वर्षीय परमेशचन्द्र नाथ र ५०
काठमाडौं (नेस) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै लगेज फुटाएर सामानहरु चोरी हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, एयरपोर्टबाट वाहिरिने क्रममा दैनिकजसो सामान हराएको गुनासो सुन्न पाइन्छ । पछिल्लो समय शनिवार
काठमाडौँ, १४ जेठ । अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसद्को आजको बैठकमा आव २०७४÷७५ को आर्थिक सर्वेक्षण, आव २०७३÷७४ को मन्त्रालयगत प्रगति विवरण र सार्वजनिक संस्थान वार्षिक समीक्षा पेस गर्नुभएको छ ।
काठमाडौँ, १४ जेठ । सरकारले आव २०७४÷७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद् बैठकको बहुमतले आज पारित गरेको छ । राष्ट्रपतिबाट यही जेठ ११ गते संसद् बैठकमा गरिएको
काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिका प्रमुखमा नवनिर्वाचित विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताउनुभएको छ । कामपा प्रमुखमा निर्वाचित भएपछि आज विज्ञप्ति जारी गरी उहाँले
निजगढ (बारा), १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रत मार्ग (फास्ट ट्र्याक)को आज यहाँ शिलान्यास गर्नुभयो । नेपाली सेनाको व्यवस्थापनमा
बुद्धवीर बाहिङ⁄सोलु,दीपेन्द्र थापा⁄काठमाडौं गोमा एयरको नाइन एन एके वाई कल साइन र एलईटी ४१० फ्लाइट नम्बरको कार्गो विमान लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा शनिबार दुर्घटना भएको छ। विमानका सिनियर
बीपी साह, काठमाडौं आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा सहभागी भए निर्वाचन सार्न सकिने संकेत प्रमुख तीन दलले दिएका छन्। संविधान संशोधन अहिलेसम्म नभएको भन्दै राजपालाई
काठमाडौं, (नेस) काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यको जित निश्चित भएको छ। यो समाचार तयार पार्दासम्म शनिबार राति उहाँ ६६ हजार ४४ मतका साथ अग्रस्थानमा हुनुहुन्थ्यो। उहाँका प्रतिद्वन्द्वी नेपाली
काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले हालसम्म ६१ हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३
यिनको गज्जब सपना विदुर गिरी, काठमाडौं प्रलयकारी भूकम्प गएको दुई वर्षको बीचमा देशमा ३ प्रधानमन्त्री सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरिए। तर यसबीचमा भूकम्पले घरबार गुमाएका
गएको वैशाख २३ गतेभित्रै सिफारिस गर्नुपर्नेमा अझै मौनता नेपाल समाचारपत्र,काठमाडौं संवैधानिक परिषद्ले निर्धारित समयभित्र नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर संवैधानिक प्रावधानको गम्भीर उल्लंघन गरेको पाइएको छ। नयाँ प्रधानन्यायाधीशको नाम सो
नयाँ मेयरलाई कहाँ राख्ने ? ईश्वरराज ढकाल, काठमाडौं कार्यालय सबै भताभुङ्ग छ। कर्मचारी कहाँ बस्ने निश्चित छैन। कार्यकारी अधिकृतको सचिवालय छैन। नयाँ मेयरलाई स्वागत गर्न भ्याईनभ्याई काठमाडौं महानगरपालिकाको कार्यालयको अवस्था
बोडीमा मिसाइएको विषादी राम्रोसँग नपखाली तरकारी खाँदा समस्या परेको अनुमान काठमाडौं, (नेस) धादिङमा श्राद्धको प्रसाद खाँदा गम्भीर बिरामी भई उपचारका लागि टेकु अस्पतालमा भर्ना भएका ५४ जना बिरामीमध्ये सामान्य अवस्थाका