काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै दोस्रो चरण तथा प्रदेश
अहिलेको सत्ता गठबन्धनबाट देउवा उम्मेदवार हुने निश्चित भए पनि अन्यको टुंगो लागेको छैन। बीपी साह, काठमाडौं व्यवस्थापिका संसद्को बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध नगरे आइतबार देशले नयाँ प्रधानमन्त्री
ईश्वरराज ढकाल, काठमाडौं दरबार हत्याकाकाण्ड भएको आज शुक्रबार १६ वर्ष पूरा भएको छ। राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्न हुन्छन्। त्यसपछिका सरकारहरूले
काठमाडौं, (नेस) सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरेको विरुद्धमा परेको रिट निवेदनमा आगामी असार १ गते निर्णय सुनाउने भएको छ। न्यायाधीशहरू दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ र
काठमाडौं, (नेस) सरकारले विनियोजन विधेयकअनुसार कार्यविधि तथा मापदण्ड नबनेसम्म कुनै आर्थिक निर्णय गर्न स्थानीय तहलाई अंकुश लगाएको छ। बिहीबार मुख्यसचिव सोमलाल सुवेदीको नेतृत्वमा बसेको अर्थ, स्थानीय विकास मन्त्रालय तथा राष्ट्रिय
आफूलाई प्रहरी महानिरिक्षक (आइजिपी) बनाउनुपर्ने माग गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले अझै पनि टुङगो लगाउन सकेको छैन । बिहीबार भएको सुनुवाई नटुंगिएपछि मुद्दा यथावत राख्दै सवच्र्च
चितवन, १८ जेठ । गत आइतबार राति मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार मतपत्रको अवस्थाका
काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध
काठमाडौँ, १८ जेठ । सहमतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको
नेपाल समाचारपत्र काठमाडौं निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार मनोनयनपत्र दर्ता गराउन असार २ गतेको तिथि तय गरेको छ। आयोगले यसअघि तय गरेको निर्वाचन कार्यतालिका हेरफेर गर्दै बुधबार सो
काठमाडौं, (नेस) नेपालले श्रीलंकाका बाढी पीडितका लागि ५० हजार डलर सहयोग गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो निर्णय गरेको हो।
काठमाडौं, (नेस) निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा च्यातिएको मतपत्रको संख्या यकिन गरी विवरण पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई निर्देशन दिएको छ। निर्वाचन आयोगले यसअघि सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा
काठमाडौं, (नेस) अफगानिस्तानमा बुधबार बिहान भएको शक्तिशाली आत्मघाती बम विस्फोटमा पाँच जना नेपाली नागरिक घाइते भएका छन्। यद्यपि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। परिवार र आफन्तहरूकै आग्रहमा नाम गोप्य
ईश्वरराज ढकाल, काठमाडौं निर्णय धेरै गर्न बाँकी छ। हतार नगरौं हामीले महानगरपालिकालाई हेर्न र पस्न लायक शहर बनाउने प्रण गरेका छौं। केही दिनमै सपना साकार गर्न लाग्नेछौं। काठमाडौं महानगरपालिकाका मेयर
काठमाडौँ, १७ जेठ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशको पदमा सिफारिस नगर्न आदेशको माग गर्दै आज रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, संसदीय सुनुवाइ समिति, सर्वोच्च
काठमाडौँ, १७ जेठ । निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको आज
चितवन, १७ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार
काठमाडौँ, १७ जेठ । नेकपा (माओवादी केन्द्र)का पार्टी संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो स्थानीय तहको निर्वाचनमा एकढिक्का भएर जुट्न सांसदहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित संसदीय
काठमाडौं,(नेस) । पटक–पटक स्थानीय तहको निर्वाचन सरेका कारण हुन नसकेको कक्षा ११को परीक्षा आउँदो असार १ देखि १० गते सम्म हुने भएको छ । असार ९ गतेका लागि निर्वाचन सारिएपछि
काठमाडौँ, १७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि