दयाराम पण्डित, बाजुरा सुर्खेतबाट खाद्य संस्थानको चामल लिएर हुम्लातर्फ उडेको नेपाली सेनाको विमान बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा विमान चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। नेपाली
नेपाल समाचारपत्र काठमाडौं सरकारले दोस्रो चरणका लागि आउँदो असार ९ गते निर्वाचन सार्ने निर्णय गरेकोमा फेरि एक हप्ता पछि सार्ने भएको छ। हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका
काठमाडौं, (नेस)। निर्वाचन बिथोल्ने गरी आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ। राजपाका नेताहरूलाई भारतीय नेताहरूले व्यक्तिगत रूपमा पनि निर्वाचनमा
नेपाल समाचारपत्र काठमाडौं कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठनका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले मंगलबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालले बहिष्कार गरेको छ। भावी सरकारको नेतृत्व लिन अग्रसर
चितवन, १६ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताउनुभएको छ । सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन
दयाराम पण्डित, बाजुरा नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ । कल साइन एन ए ०४८ को जहाज मध्यान्ह १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो
काठमाडौ (नेस) । नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ । कल साइन एन ए ०४८ को जहाज मध्यान्ह १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो
काठमाडौं,(नेस) होटल र्याडिसनका प्रमुख तथा प्रबन्ध निर्देशक बिके श्रेष्ठको मंगलबार बिहान भैंसेपाटीस्थित उहाँको निवासमा ६४ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उहाँ केही समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो
राजु श्रेष्ठ, काठमाडौं रकारले आर्थिक वर्ष २०७४÷७५ का निम्ति १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपियाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेको छ। उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर
काठमाडौं, (नेस) सरकारले आगामी आवको बजेटमार्फत् चुरोट र रक्सीमा कर बढाएको छ। बजेट पेस गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले स्वास्थ्यलाई प्रतिकूल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणा गर्नुभएको
रोविन पौडेल, काठमाडौं सोमबार संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले संविधान तथा संघीयता कार्यान्वयन बजेटको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ। आगामी आवका लागि बजेट पेस गर्दै
सुनील महर्जन, काठमाडौं ६ वटा अलग–अलग मधेसवादी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा सहभागी गराउन सरकारले दोसो चरणको निर्वाचन पुनः ९ दिन पछि सारेको छ। यसअघि वैशाख
काठमाडौँ, १५ जेठ । बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार तथा चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बजेट भाषणमा
काठमाडौँ, १५ जेठ । चालु आवमा देखिएको सुधारका साथै मुलुकको अर्थतन्त्रमा सङ्घीयता कार्यान्वयनसहित सात क्षेत्रलाई चुनौतीका रुपमा औँल्याइएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बजेटमा शताब्दियौँदेखि एकात्मक
काठमाडौ (नेस)। सरकारले आगामी बर्ष २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको वार्षिक आय व्यय विवरण बजेट प्रस्तुत गरेको छ। यस्तो छ बजेट (पूर्णपाठ पढ्नुहोस्)
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गरेको छ । व्यवस्थापिका–संसद्को
काठमाडौं,(नेस) । राष्ट्रिय परीक्षा बोर्डले असार ८ गतेको लागि तय गरेको कक्षा ११ को परीक्षा पुन स्थगित हुने भएको छ । सरकारले असार ९ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेपछि
काठमाडौ (नेस) । दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गतेका लागि सरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते
काठमाडौँ, जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस्
राजु श्रेष्ठ, काठमाडौं सरकारले आर्थिक वर्ष २०७४⁄७५ को वार्षिक बजेट सोमबार संसद्मा प्रस्तुत गर्ने भएको छ। जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुरूप सरकारले बजेट प्रस्तुत गर्न लागेको