काठमाडौँ, १५ चैत । काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा कुल मतदाता तीन हजार ५८१ मध्ये एक हजार २७६
नेपाल समाचारपत्र बाँके । पूर्व सभासद् एवं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सन्ध्या देव तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गर्नु भएको छ ।े पूर्वसभासद् देवसँगै फोरमका दर्जनबढी नेताहरु
नेपाल समाचारपत्र, झापा । झापाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालय व्यवस्थापन समिति र प्रअले शिक्षा कार्यालयले निकासा गरे अनुसारको तलबसहितको सेवा सुविधा नदिने गरेको पाइएको छ । कक्षा ११ र
कृष्णउदास खनाल, वीरगन्ज । स्थानीय तहको निर्वाचनको बिरोधमा मंगलबार मध्य तराईका जिल्लाहरुमा रहेका निर्वाचन कार्यालय अगाडि धर्ना दिइएको छ । तराई मधेसको जनताहरुको भवना बिपरित वर्तमान सरकार निर्वाचनको मिति घोषणा
शेरबहादुर सिंह पुनर्वास (कञ्चनपुर), १५ चैत । दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई
काठमाडौंको पदर्शनिमार्गमा स्थीत रत्नराज्य (आरआर) क्यापसमा पटक पटक रोकिदै आएको स्ववियु चुनाव मंगलबार जारी छ । मतदान हुनुअघि असन्तुष्ट विद्यार्थीको समूह बिहानैदेखि पदर्शनमा उत्रिएको थियो । प्रहरीले भिडलाई नियन्त्रण गदा
काठमाडौँ, १५ चैत । अवैध रुपमा घरेलु कामदारका रुपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ । खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त
ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे । करिव २० वर्ष पछि देशमा हुन लागेको स्थानियतह निर्वाचनको अहिले जिल्लाका भूकम्प प्रभावित गाउँहरुमा खासै चहल पहल छैन । भूकम्पले घरबार विहिन स्थानियहरुलाई चुनाव भन्दा
आर आर क्याम्पसमा प्रहरी र प्रदर्शनकारी वीच ढुंगाहानाहान भएको छ । विहानै देखी तनावग्रत आरआरमा पेट्रोल बम समेत प्रहार भएको छ । प्रदर्शनीमार्ग स्थित रत्नराज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन
नेपाल समाचारपत्र काठमाडौं छिमेकी मुलुक चीनले नेपालले तयारी गरेको स्थानीय निकायको निर्वाचनको सफलताको कामना गर्दै नेपाललाई (९ मिलियन आरएमबी) करिब १३ करोड ६४ लाख रुपियाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने
सुरेश तामाङ, काठमाडौं मेलम्चीको पानी ल्याउन काठमाडौंका मुख्य र सहायक गरी ९० ठाउँमा एक साथ सडक भत्काउँदै पाइप बिछइउने कामलाई तीव्र पारिएको छ। रिङरोड, शहरका भित्री खण्ड पुग्ने मुख्य सडक
विभिन्न पदमा टिकट लिनका लागि दलका कार्यकर्ताहरूको कुदाकुद सुनील महर्जन, काठमाडौं वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमार्फत विभिन्न राजनीतिक दलका हजारौं स्थानीय नेता र कार्यकताहरूको राजनीतिक व्यवस्थापन हुने देखिएको छ।
दीपक रिजाल, काठमाडौं मुलुकको सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलभित्र संगठन प्रमुखप्रति भन्दा पनि अन्यत्र मातहतका कर्मचारी लाग्न थालेपछि सशस्त्र प्रहरी बलले मातहतको निकायले कडा चेतावनी दिएको छ। सशस्त्र
काठमाडौं, (नेस) नेकपा (क्रान्तिकारी) माओवादीले स्थानीय निकायको चुनावमा भाग लिने केन्द्रीय समितिमा प्रस्ताव पेस गरेको छ। सो पार्टीको सोमबार शुरू भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चा देशभक्त जनतान्त्रिक मोर्चालाई
ईश्वरराज ढकाल, काठमाडौं युनेस्कोले उपत्यकाको विश्व सम्पदासूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने तयारी गरेको छ। तर नेपालले तत्कालै सुधार गर्ने भन्दै खतराको सूचीमा नराख्न आग्रह गरेको छ। गत शनिबार नेपाल
काठमाडौँ, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा तोकिएको मितिमा तीनै तहको निर्वाचन सम्पन्न गरेपछि मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको छ । स्थानीय तह
सिन्धुपाल्चोक, (नेस) । ईन्द्रावती नदीको दोलालघाट बाट मेलम्ची सम्म, सुनकोशी नदीको चेहेरे बाट नेपालथोक सम्म बालुवाको जति थुप्रो देखिन्छ त्यो वालुवाबाट हुने कारोवारमा प्रहरी प्रशासनको मिलोमतो हुने गरेको छ प्रति
चैत, १४ काठमाडौं । एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । खेलका क्रममा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा
चैत्र १४, बेइजिङ्, चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पष् छलफल भएको वताउनु भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ
काठमाडौँ, १४ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गर्नुभएको छ