काठमाडौ (नेस) । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा परेको रिट निवेदनको सुनुवाई आज हुँदै छ । उक्त मुद्दा अदालतको दैनिक पेसी सुची अनतर्गत
काठमाडौँ, ६ असार । नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक आज परराष्ट्र मन्त्रालयमा सुरु भएको छ । चार वर्षको अन्तरालमा भएको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध,
प्रशान्त वली, काठमाडौं ान्ति सम्झौताको महत्त्वपूर्ण पाटोका रुपमा रहेको द्वन्द्वकालीन मुद्दा टुङ्ग्याउन गठित सत्य निरुपण र बेपत्ता आयोग उजुरीका ठेली मात्रै लिएर बसेको पाइएको छ। सत्य निरुपण आयोगका पदाधिकारीबीच
काठमाडौं, (नेस) यही असार १४ गते बुधबार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई आज मंगलबार निर्वाचन चिह्न प्रदान
बीपी साह, काठमाडौं २०६३⁄६४ को पहिलो मधेस आन्दोलन २२ बुँदे सहमतिको आधारमा टुंग्याउने प्रयास भयो तर दोस्रो मधेस आन्दोलन भएपछि ८ बुँदे सहमति गरी आन्दोलन रोकियो। दोस्रो संविधान सभापछि
काठमाडौं, (नेस) राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने
कहिले सिफारिस होलान् प्रधानन्यायाधीश ? काठमाडौं, (नेस) प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न सोमबार बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको संवैधानिक परिषद्को
ईश्वरराज ढकाल, काठमाडौं भूकम्पबाट क्षतिग्रस्त राजधानीका विद्यालय भवन पुनर्निर्माण गर्न बालुवा र गिट्टीको चरम अभाव भएको पाइएको छ। स्थानीय निकायको निर्वाचनलगत्तै आफ्नो अधिकार क्षेत्रमा पर्ने स्थानबाट बालुवा र गिट्टी
नेपाल समाचारपत्र, बाँके । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन विरोधी गतिविधिलाई पूर्णरुपमा रोक्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । प्रदेश नम्बर ५ का ६ जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी भएको सुरक्षा
काठमाडौँ, ५ असार । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख
काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका उहाँ आज
दोस्रो चरणको निर्वाचनमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन्। सुनील महर्जन, काठमाडौं प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३५ स्थानीय तहको निर्वाचनका लागि आइतबार उम्मेदवारको
काठमाडौं, (नेस) गत साता भित्रिएको मनसुन आज सोमबार अपराह्नदेखि मुलुकको पूर्वी भेगबाट केही मात्रामा सक्रिय हुने भएको छ। हल्का वर्षासहितको प्रभाव मध्य भेगसम्म फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले
काठमाडौं, (नेस) अल्ट्रा धावक सञ्जय पण्डितको अमेरिकामा रहेको हिमाल आरोण गर्ने क्रममा निधन भएको छ। अमेरिकाको अलास्कामा रहेको डेनाली हिमाल आरोहण गर्ने क्रममा उनको निधन भएको हो। प्युठान घर
भगवती तिमल्सिना, काठमाडौं नेपालमा कानुन नै बनाई तोकिएको अवस्थामा सुरक्षित गर्भपतन गर्न पाउने कानुनी मान्यता लागू भएको १४ वर्ष बितिसक्दा पनि यो सेवा सबै वर्गले सहज रूपमा पाउन सकेको
काठमाडौँ, ४ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी दर्ता धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण
काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ‘श्रममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गरी आज स्वदेश फर्कनुभयो । राष्ट्रपति
दयाराम पण्डित, बाजुरा बाजुराकेको छेडेदह गाउँपालीका नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ता बीच झडप भएको छ । डोगडीको सांदे गाउँमा भएको झडपमा परी तीस जना घाईते भएका छन् । स्थानिय
काठमाडौ (नेस) । कपिलवस्तुको वाणगंगा नगरपालिकामा वडा नं ४ मा बम विस्फोट हुँदा ९ जना घाइते भएका छन भने दुईवटा बसमा क्षती पुगेको छ । घाइतेको उपचारका लागि बुटवल लगिएको
काठमाडौँ, ४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पु¥याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय