नेपाल समाचारपत्र, प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा बहुमत
काठमाडौँ । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध चौथो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२
सुडालमा रहेको एनसेलको टावरमा पनि बिस्फोट पुष्कर बुढाथोकी,भक्तपुर । भक्तपुरको सल्लाघारी स्थित एक गार्मेन्ट उद्योगको छतमा रहेको एनसेल कार्यालयमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ । एनसेल टावर
काठमाडौं । माओवादीसँग पार्टी एकताको निर्णयलाई अन्तिम रुप दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक आवहन गरेका छन् । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा
काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडाविरुद्ध खेलिरहेको नेपाललाई युवा बलर सन्दीप लामिछानेले पहिलो बलमा विकेट लिएका छन्। सन्दीपले आफूले बलिङ गरेको दोस्रो ओभरको पहिलो बलमा नै क्यानडाका
काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ । नामिबियामा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडा ब्याटिङमा उत्रिएको छ
रोविन पौडेल काठमाडौँ । दक्षिण कोरीका जानको लागि हरेक वर्ष लिइने इपिएस कोरिएन भाषा परीक्षाको आवेदन फारम चैतको पहिलो साता देखि खुल्ने भएको छ । वैदेशीक रोजगार विभाग इपिएस कोरिया
काठमाडौं । विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्धको खेलमा नेपालले टस जितेर क्यानेडालाई ब्याटिङको निम्तो दिएको छ । विश्वकप छनोटका लागि आज दुवै टिमलाई जित्नै पर्ने दवाव देखिएको छ । जित
नेपाल समाचारपत्र, जनकपुर । प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री
नेपाल समाचारपत्र, काठमाडौँ । नवनिर्वाचित एमाले सांसद नवराज सिलवाल विरुद्ध सर्वोच्च अदालतमा कार्यसम्पादन मुख्याङकन किर्ते पेस गरेको भन्दै महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले मुद्दा दर्ता गर्ने भएका छन् ।सिलवालविरुद्ध आजै काठमाडौं
काठमाडौँ, सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह
विनोद सिंह विष्ट, बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका
गोरखा, भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को
गंगा बराल, काठमाडौं राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले नागरिकता भएका नेपाली नागरिकलाई बहुउपयोगी बायोमेट्रिक राष्ट्रिय परिचयपत्र बाँड्ने भएको छ। परिचयपत्रलाई विश्वसनीय र सुरक्षित बनाउन आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ। केन्द्रका
काठमाडौं, (नेस) नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरणको निर्णायक मोडमा पुगेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पद बाँडफाँडमा मोटामोटी
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले तीनवटा दलहरूले बुझाएको प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूची सच्याएर पठाउन पत्राचार गरेको छ। आयोगले नेपाली कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीले बुझाएको उम्मेदवारको सूची यसअघि बुझाएको
काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ११औँ वार्षिकोत्सव मनाइरहँदा उपत्यकामा बढी पानी पठाउने गोकर्णेश्वर नगरपालिका क्षेत्रकै धारामा एक महिनादेखि पानी झरेको छैन । वाग्मती नदीको पानी सुक्खा मौसममा पनि दैनिक नौ
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा (एमाले)सँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ । तत्कालीन माओवादीले ‘जनयुद्ध’ शुरु
शिवहरि प्रसाद भट्टराई, राजविराज । कोशी टप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गर्दा आत्तीको आक्रमणमा परी सप्तरीमा मंगलवार दुई जना महिलाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका ५ पथरीका नारायण साहकी श्रीमती
काठमाडौँ, मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने) काम सम्पन्न हुनेछ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ