हेटौंडा, (नेस) तीन नम्बर प्रदेशले मुख्यमन्त्री पाएको छ। सात वटा प्रदेशमध्ये संघीय राजधानीसमेत भएको यस प्रदेशले मुख्यमन्त्री पाएर सोमबार शपथ ग्रहण हुने भएको हो। नेकपा एमाले प्रदेशको संसदीय दलका नेता
काठमाडौं, (नेस) प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाको सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी विपीन रावत तीनदिने नेपाल भ्रमणका लागि आज सोमबार काठमाडौं आउनुहुने भएको छ। नेपाल एकीकरणको २
नेपाल समाचारपत्र काठमाडौं नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित ४१ जना सांसदको नाम टुंगो लगाएको छ। एमालेले पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको हो। पार्टी केन्द्रीय
प्रशान्त वली, काठमाडौं शिवरात्रिमा नागाबाबाहरूले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ। कानुन व्यवसायी यज्ञमणि न्यौपानेले धर्मको नाममा नागाबाबाद्वारा गरिने अश्लील प्रदर्शन र
सुरेश तामाङ, ललितपुर जिल्लाको बागमती गाउँपालिका–७ गिम्दीस्थित थुम्की प्राथमिक विद्यालयको भवन निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअको मिलेमतोमा कमसल सामग्री राखिएको स्थानीय
काठमाडौं । नेकपा एमालेले आइतबार प्रतिनिधिसभाको समानुपातिक टुंगो लगाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा भएको स्थायी समिति बैठकले समानुपातिकलाई अन्तिम रुप दिएको हो । एमालेले व्यापारी मोतीलाल दुगडलार्इ मधेसी काेटाबाट सांसद
यमलाल भुसाल, बुटवल । पाँच नम्बर प्रदेशको मुख्य मन्त्री नियुक्तिकालागि एकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख समक्ष दावी पेस गरेका छन् । दुई पार्टीको सहमति अनुसार एमालेका ४१ सांसद
हिक्मत नेपाली, दैलेख , पुस, माघको कठ्यांग्रिदो चिसो । त्यसमा पनि खुला आकासमूनी सत्नुपर्ने बाध्यता । दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमबजारको सडक छेउमै एक युवती यही बाध्यतासँग जुधिरहेको
सुरेश तामाङ, ललितपुर स्थानीय तहको निर्वाचनमा उम्मेदवारले सिंहदरबारको अधिकार गाउँ–गाउँमा ल्याउने वचन दिए। जनताले पनि विश्वास गरेर आफ्ना जनप्रतिनिधि चुने। दुई दशकसम्म जनप्रतिनिधिविहीन भएको स्थानीय तहबाट सहजरूपमा सेवा सुविधा पाउने
ईश्वरराज ढकाल, काठमाडौं संविधानतः स्थानीय तहमा विद्यालयको अधिकार हस्तान्तरण भइसकेको अवस्थामा केन्द्रीय सरकारले हचुवाको भरमा बजेट उपलब्ध गराउन नहुने भन्दै अर्थ मन्त्रालयले फाइल फिर्ता गरे पनि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान
सीताराम अधिकारी, धादिङ पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा शनिबार भएको जिप दुर्घटनामा परी मृत्यु भएका सिचाँइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित २ को शव फेला परेको छ। उक्त
काठमाडौं, (नेस) प्रधानमन्त्री देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखको नियुक्ति गर्ने गृहकार्यमा जुट्नुभएको छ। आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै
धुसूदन रायमाझी, काठमाडौं निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेसँगै नयाँ सरकार गठनको गृहकार्य अगाडि बढेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले नै आगामी सरकारको
काठमाडौँ, सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन अनुदान उपलब्ध गराउने भएको छ । स्वदेशी लगानीमा नै सो आयोजना निर्माण गर्ने लक्ष्यका साथ सरकारले परियोजनालाई ‘लगानीयोग्य’
सीताराम अधिकारी, धादिङ । नेपाल सरकारका सिंचाइ मन्त्री रामानन्द प्रसाद यादबको शब त्रिशुली नदीमा भेटिएको छ । घर कपिलबस्तुबाट छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा यादब आफेँले हाकेको जिप
हेमन्त पौडेल, कैलाली । सीमा नाकामा रहेका प्रहरीले भारतीय नागरिकसंग अबैधरुपमा रकम असुली कार्य अझै रोएिको छैन । सीमा क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न बाहाना बनाएर भारतीयहरुसंग
नेपाल समाचारपत्र, हेटौँडा । प्रदेश नम्बर ३ को सभामुखमा नकपा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो । तर, तोकिएको
विनोद सिंह विष्ट, बैतडी । राष्ट्रिय गौरबको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माणकार्य सम्पन्न भएपछि आज प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रुपमा गर्दै हुनुहुन्छ । आयोजना प्रमुख अजय कुमार दाहालका
कहिले बन्छन् भत्किएका भवन २० वर्षमा पनि कार्यान्वयन भएन निर्णय गंगा बराल, काठमाडौं हदरबारभित्र रहेका केही ठूला भवन अझै पनि बनाइएको छैन। भूकम्प गएको ३१ महिना बितिसकेको छ। सर्वसाधारण जनताले
काठमाडौं, (नेस) सरकारले तपस्वी रामबहादुर बम्जनले ध्यान गरेको बारा जिल्लाको वनक्षेत्रलाई धार्मिक वन घोषणा गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो।