नेपाल समाचारपत्र, काठमाडौँ । प्रंधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीको सपथ गराइन्। पथ समारोह ४ बजे हुने
नेपाल समाचारपत्र, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी ओलीको शपथग्रहण समारोह शितल निवास बालुवाटार सुरु भएको छ । देउवाले राजीनामा गरेपछि ओली नयाँ जनादेश अनुसार आजै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
पोखरा, प्रदेश नं ४ को प्रदेशसभाको बैठकले सभामुखमा नेत्रनाथ अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । आजको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुख पदका लागि अधिकारीको मात्र उम्मेदवारी परेकाले निर्विरोध
हिक्मतलाई गृह ,इन्द्रलाई अर्थ ,जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मा नेपाल समाचारपत्र, विराटनगर । प्रदेश नम्बर एकमा पाँच सदस्यीय मन्त्रिपरिषद विस्तार भएको
नेपाल समाचारपत्र, बुटबल प्रदेश पाँचमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारीसमा प्रदेश प्रमुख उमाकान्त झाले दुई मन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता
नेपाल समाचारपत्र, धनगढी । प्रदेश नम्बर सातको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश सातका प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधान अनुरुप नै सांसद
कृष्णउदास खनाल, वीरगन्ज । पर्साको उत्तरी ठोरी गाउँपालिकामा सेवा केन्द्र सार्ने विषयलाई लिएर शुरु गरिएको आन्दोलन जारी रहँदा स्थानीयहरु भने मारमा परेका छन् । वडा नम्बर ५ सुवर्णपुरका आन्दोलनकारीहरुएक तर्फ
काठमाडौँ । विश्व क्रिकेट लिग (आइसिसी) डिभिजन २ को उपाधिका लागि नेपाल र युएई भिड्न लागेका छन्। नामिबियामा सुरु भएको खेलमा युएईले टस जितेर नेपाललाई नेपाललाई फिल्डिङको निम्तो दिएको छ।
नेपाल समाचारपत्र, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्नभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आजै ४ बजे शीतल निवासमा सपथग्रहण गर्ने
नेपाल समाचारपत्र, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुरुप नै अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । ओलीलाई
नेपाल समाचारपत्र, काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवाले आज देशवासीका नाममा सम्बोधन गर्दै स्थानीय तह र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सफलता पूर्वक सम्पन्न गर्नु सरकारको मुख्य उपलब्धि रहेको
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीन वटै तहका निर्वाचन सफलताका साथ सम्पन्न हुनुलाई आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको बताउनुभएको छ
नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुभएको छ । बिहीबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । सम्बोधनमा उहाँले स्थानीय तह
काठमाडौँ, मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत
प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रका नाममा सम्बोधन गरी देउवाले प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकालबाट राजिनामा दिन लाग्नुभएको हो ।
काठमाडौँः प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पत्र बोकेर एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंम राष्ट्रपति कार्यालय गएका छन्। ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै शितलनिवास गएका हुन । ओलीका प्रेस संयोजक चेतन
नेपाल समाचारपत्र काठमाडौं नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पद बाँडफाँडमा
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचित सदस्यहरूको सूचीसहित प्रतिनिधिसभा सदस्यको नामावली राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधबार बुझाएको छ। समानुपातिक उम्मेदवारको अन्तिम परिणाम सार्वजनिक गरेलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको नामावली राष्ट्रपति भण्डारीसमक्ष
भगवती तिमिल्सिना, काठमाडौं व्यक्ति परिवार र समाजले मदिरासेवनलाई स्वीकार्दै आएको पाइन्छ। मदिराको सेवनको कारण यसको उत्पादन पनि धेरैनै भइरहेको पाइन्छ। के शिक्षित के अशिक्षित के गरीब के धनी मदिरा सेवनको
कविरस शर्मा, काठमाडौं क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हासिल गर्दै नेपाल डिभिजन १ मा स्तरोन्नति हुनुका साथै अर्को महिनामा हुने वान डे विश्वकप क्वालिफायरका लागिसमेत छनोट भएको छ। क्यानाडाले दिएको