गंगा बराल, काठमाडौं प्रदेशसभा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयले पठाएका कर्मचारी सम्बन्धित प्रदेशमा पुगेका छैनन्। मन्त्रालयले १८ जना कर्मचारी प्रदेशसभा सञ्चालनका लागि पठाए पनि अझै पनि धेरैजसो प्रदेशमा कर्मचारी नपुगेको
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारको पालामा मुलुकले चरम व्यापार घाटा व्यहोरेको छ । गएको जेठको अन्तिम साता प्रधानमन्त्री भएका देउवाले ९ महिना मुलुकको नेतृत्व समाले । उनले
बुटवल । घरधनीहरुले भाडा बढाएपछि कोठा बस्नेहरु आन्दोलित भएका छन् । बुटवललाई ५ नम्बर प्रदेशको मुकाम बनाइएपछि धरधनीहरुले भाडा बढाएका छन् । नेपाल घरबाहल सरोकार संघले घरधनीहरुले मनोमानी रुपमा भाडा बढाउने
अफगानिस्तान । तालिवान विद्रोही विरुद्ध सेनाले विहीबारग गरेको हवाई कारवाहीमा कम्तीमा ७० लडाकू मारिएका छन् । कारवहीमा १५ लडाकू घाइते भएका छन् । सेनाका प्रवक्ता खजवा यायाले तालिवान विद्रोहीहरु लुकेर बस्ने
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएका छन्। आलागिमा परी एकजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । एकजना
टीका बन्धन, काठमाडौं संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत स्तनधारी जन्तु ‘चौका’ पहिलोपटक संरक्षित क्षेत्रबाहिरसमेत फेला परेको छ। नेपाल र भारतमा मात्रै अभिलेख भएको यो जन्तु दाङको नारायणपुर र टिकुलीगढ वन क्षेत्रमा
ईश्वरराज ढकाल, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हाल्नुभएको २ दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन्।
रामकृष्ण चापागाईं, काठमाडौं संविधान कार्यान्वयनको प्रमुख पाटो स्थानीय, प्रादेशिक र संघीय तीनै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरी नेपाली कांग्रेस नेतृत्वको सरकार बाहिरिएको छ। कांग्रेस नेतृत्वको सरकार बाहिरिएसँगै अब मुलुकलाई विकास
नेपाल समाचारपत्र काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रतिनिधिले बधाई दिएका छन्। नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुक पाकिस्तानले बधाई तथा शुभकामना सन्देश पठाएको छ। सो मुलुकका तर्फबाट पाकिस्तानी विदेश
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट गोलान्जोरतर्फ जाँदै गरेको बा ११ च २२७१ नम्बरको जिप कमलामाई नगरपालिका २ सेल्फीडाँडामा सडकबाट ५० मिटर तल खस्दा गोलान्जोर गाउँपालिका ५ का चार जनाको मृत्यु भएको हो
नेपाल समाचारपत्र,काठमाडौं । शिक्षा मन्त्रालयको आधिकारीक वेवसाईटमा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी नै राखिएको छ । सरकारले सबै मन्त्रालयको आधिकारीक वेवसाईट परिवर्तन गरी मन्त्रीको
उनको शपथसँगै एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । नेपाल समाचारपत्र, पोखरा । प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गरेका
हिक्मत नेपाली, दैलेख नेपालको लोपउन्मुख राउटे सामुदायलाई सावुन पानीले हात धुन सिकाउने अभियानको थालनी गरिएको छ । राउटे जातिको संस्कृति, भाषा र रहन सहन जोगाउनुका साथै समूदायका बालबालिहरुलाई विद्यालय पठाउनु
भक्तपुर, (नेस) । नव नियुक्त प्रधानमन्त्री के.पी. शर्मा ओली निवास बालकोटमा उहाँलाई बधाई दिनेको ओईरो लागेको छ । विहानदेखि नै उहाँको निवासमा बधाई दिन नेता र कार्यकर्ता,पत्रकार, बिभिन्न संघसंगठनका प्रतिनिधी,
पुष्कर बुढाथोकी भक्तपुर, । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई तथा शुभकामना दिनुभएको छ । मोदीले गए राति टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल
नानीराम नेपाल, सिन्धुपाल्चोक। सिमा नाका तातोपानी बाट बार्हबिसे आउँदै गरेको मिनि टीपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजेको समयमा बार्हबिसे नगरपालिका ६ स्थित
मधुसूदन रायमाझी, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार दोस्रोपटक मुलुकको प्रधानमन्त्री बन्नुभएको छ। संविधानअनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि वाम गठबन्धनका तर्फबाट ओली प्रधानमन्त्रीमा चयन हुनुभएको हो। प्रतिनिधिसभा निर्वाचनमा वाम
आफ्नो नेतृत्वको सरकारले गरेका निर्णय कार्यान्वयन गर्न नयाँ सरकारलाई देउवाको आग्रह रामकृष्ण चापागाईं, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै स्थानीय, प्रादेशिक र संघीय तीन तहको निर्वाचन
गंगा बराल, काठमाडौं शेरबहादुर देउवाले राजीनामा दिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको शपथ खुवाएपछि यसबारे संवैधानिक बहस चलेको छ। नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले प्रधानमन्त्रीले शपथ खाने
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी अघि बढाएको छ। प्रतिनिधिसभाको समानुपातिकसहित प्रत्यक्ष निर्वाचित सदस्यहरूको नामावली सार्वजनिक गरेलगत्तै आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि तयारी थालेको हो।