रमेश कुमार, काठमाडौ । हिउँदमा १६ घण्टा मात्र होइन, वर्षायाममा खोलामा बाढी आएर टनाटन विद्युत् उत्पादन भएका वेला समेत लोडसेडिङको कहर खेपेर नेपालीको एक दशक (२०६३–७३) अँध्यारोमा बित्यो । तर, एकाएक, वर्षभरिमा सबैभन्दा
हिक्मत नेपाली, दैलेख । दैलेखको गुराँस गाउँपालिकाले कृषि तथा फलफुल व्यवसाय संचालनको लागि एक व्यवसायिक किसान बराबर ५० हजार रकम अनुदान स्वरुप प्रदान गर्ने भएको छ । गाउँपालिकाले अनुदान दिनेगरी
काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई अनुदान लिने समय थपेको छ । भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान दिने समय तीन महिनाको लागि थरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान
काठमाडौ । प्रधानमन्त्रीको भारत भ्रमणसहित विभिन्न बिषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । प्रधानममन्त्री के.पी ओली चैत २३ देखि ३ दिनको लागि भारत भ्रमणमा जाँदै हुनुहुन्छ
नुवाकोट । पासाङ ल्ह्यामु राजमार्ग अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ अमारेमा शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन बन्द भएको छ । शंकास्पद वस्तु भेटिएपछि घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको छ
नेपाल समाचारपत्र, काठमाडौं ।वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा श्रेष्ठको निधन भएको छ । उनकी पत्नी यशोदा सुवेदीको सोमबार राति निधन भएको हो । लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५
सुनील महर्जन, काठमाडौं संघीय व्यवस्थाअनुरूप प्रशासनले आकार लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन्। संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती कार्यालयहरू
यमलाल भुसाल, बुटवल लुम्बिनी अञ्चल अस्पताल बुटवलको १ बिगाहा ५ कट्ठा साढे ६ धुर जग्गा हराएको छ। सरोकारवालाका अनुसार उक्त जग्गाको बजार मूल्य १ अर्ब १ करोड ३० लाख रुपियाँभन्दा
काठमाडौं, (नेस) नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री खुमबहादुर खड्काको निधनपछि सो पार्टीको ललितपुर, सानेपास्थित केन्द्रीय कार्यालय सुनसान भएको छ। मृगौला, उच्च रक्तचापलगायत रोगबाट पीडित खड्काको गत शुक्रबार भारतको एपोलो अस्पतालमा
गंगा बराल, काठमाडौं सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा। तर सत्य हो राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ वर्षमै सकिनेछ। संविधानको धारा ८६ मा ‘राष्ट्रियसभाको
काठमाडौं, (नेस) संघीय संसद्को पहिलो अधिवेशन आज अन्त्य हुँदै छ। बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक फागुन २१ गते बसेको थियो। आजसम्म राष्ट्रियसभामा
काठमाडौंँ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको हो
काठमाडौँ । काठमाडौँको बबरमहलमा बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बा १ ग २२३५ नम्बरको बसमा बा ८० प ११७३ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका काभ्रे
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पक्राउ परेका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरको छ। जिल्ला अदालत सुनसरीबाट प्रहरीले नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ५ कार्यकर्ताको अवस्था
उत्तर अमेरिका । अहिले विश्वव्यापी रुपमा बढिरहेको प्रदूषणलाई लिएर मानिसहरुमा चिन्ता बढाएको छ । यसले मानिसहरुमा विशेष गरी कार्बनडाइअक्साइड ग्यास मात्रै चिन्ताको विषय बनेको देखिन्छ, जुन एउटा अध्ययनले भने गलत
काठमाडौं । नेपाल, भारतजस्ता देशहरुमा यौनबारे खुलेर कुराकानी समेत हुँदैन तर भियाग्राजस्तै यौनवद्र्धक औषधिहरुको प्रयोग त एकदमै अव्यवस्थित, विना जाँच, डाक्टरसँग सरसल्लाह नै नगरी हुने गरेको छ । खास गरी
रोल्पा । एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार
लिबाङ, रोल्पा, एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई
नेपाल समाचारपत्र, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् । मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित कार्यक्रमको आयोजना गरी थापाले कार्ययोजना सार्वजनिक गरेका हुन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच समाजवादोन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ । नेकपा एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी