म्याग्दी । एक वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङद्वारा सञ्चालित बेनी बजार संरक्षण कार्यक्रमअन्तर्गत दोस्रो प्याकेजको नदी नियन्त्रण योजनाको काम लक्ष्यभन्दा सात महिनाअघि नै सकिएको छ
काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५५ औँ हप्तामा आज कुपण्डोल क्षेत्रको नदी किनारमा सफाइ गरी १० मेट्रिक टन
मुम्बई । बलीउडका महानायक मानिने अमिभात बच्चा आजकल आफ्नो आउदै गरेको फिल्म ‘१०२ नट आउट’ लाई लिएर चर्चामा छन् । यसमा अमिभात एक पाको व्यक्तिको भूमिका निभाउँदैछन् । यसबाहेक उनी
पर्वत । केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो
काठमाडाैँ । स्वास्थ्य राज्यमन्त्री पद्मा आर्यालले सरकारले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी योजना र गृहकार्य गरिरहेको बताएकी छिन । शनिबार लुम्बिनी अञ्चल अस्पताल वुटवलामा अायोजित कार्यक्रममा मन्त्री अर्यालले स्वास्थ्य क्षेत्रमा
नुवाकोट । यहाँ ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ । जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी(धामी) हरिमानसिंह डंगोल र उनकी जीवनसंगिनी (धमिनी)लाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनी गोप्य
मोरङ । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु
काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ । रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले आइतबार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक
उदयपुर । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन् । केही वर्षदेखियता आएर बाँसको मानिस बस्ने
नुवाकोट । विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन् । जिल्ला आयोजना कार्यान्वय इकाइकाअनुसार प्रभावितमध्ये शुक्रबारसम्म ४४ हजार ४८५ परिवारले जग बसालेर घर निर्माण
राजविराज। माध्यामिक शिक्षा परीक्षा(एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले दिएको जानकारी अनुसार, राष्ट्रबादी, प्रजातन्त्रबादी, क्रान्तिकारी र कुसल संगठनकर्ता खुमबहादुर खड्काको पार्थिव शरीर आज चैत १७ गते साँझ भारतको नयाँ दिल्लीबाट काठमाण्डौमा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी भइरहेको छ । खड्काको शव अपरान्ह ३ बजे ल्याईने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । शवलाई नेपाल
गंगा बराल, काठमाडौं विपद्को बारेमा कहिलेकाहीँ भ्रम छर्दा जनजीवन अस्तव्यस्त हुने गर्दछ। यसले समाजमा नकारात्मक असर पार्ने गरेको छ। अब कुनै विपद्को घटना हुनसक्ने अफवाह फैलाए १ लाख रुपियाँ जरिवानादेखि
काठमाडौं, (नेस), प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले औपचारिकता पाएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणको टुंगो लागेको दुवै देशका परराष्ट्र मन्त्रालयले जनाएका छन्। तीनदिने भारत भ्रमणका लागि प्रधानमन्त्री ओली यही
ईश्वरराज ढकाल, काठमाडौं शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनपछि यही चैत २३ गतेबाट हुने अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ। प्रमुख विद्यार्थी संगठनको आन्दोलन थेग्न नसकिने आकलन गर्दै
प्रशान्त वली, काठमाडौं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शुक्रबार बेलुकी उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएको छ। दाङ सतबरीया गोझेनाका खड्काको भारत दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको
काठमाडौ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको केही बेर अघि नयांदिल्लीमा निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित खड्काको निधन भएको उहांको पारिविारिक स्रोतले जनाएको छ ।
मोरङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ गतेबाट भारत भ्रमण गर्ने औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसअघि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तथ्य दिल्लीबाट सार्वजनिक भएपनि