काठमाडौँ। नेपाल पत्रकार महासङ्घको २७औँ महाअधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गरेका छन् । महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् । यसअघि
काठमाडौँ । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ । राप्रपाको बिहीबार बसेको बैठक कार्यसम्पादन समितिको बैठकले आफ्नी सांसद बस्नेतमाथि
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिन आज साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। सोडारी यही
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। दिवसका अवसरमा शुभकामना सन्देश जारी
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ। महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समय देखि रिक्त रहेका झण्डैै दुईसय स्थानीय तहमध्ये पछिल्लो दुई हप्तामा ६० जना प्रमुख प्रशासकीय अधिकृतलाई पठाइ पदपूर्ति थालेको छ।
काठमाडौं । सरकारले राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइ रहँदा बिहीबार देशभर एक्कासी इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ। भारतीय कम्पनीहरू टाटा तथा एयरटेललगायतले लिङ्क काटिदिँदा नेपालमा इन्टरनेट अवरुद्ध
तपाईंले चिनेजानेका मानिस वा आफन्त बाथरुममा नै मस्तिष्कघात भएको, हृदयघात भएको र कतिपयलाई प्यारालाईसिस भएको वा कतिपयको जीवन नै समाप्त भएको त पक्कै सुन्नु भएको छ, तर किन यसो हुन्छ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बाहिरियाको सहयोगमा मन्त्रालयको बजेट निर्माण गर्न थालेको गुनासो आएपछि हिजो बिहीबार बसेको छलफलमा बाहिरियालाई हटाइएको छ।
तामाङ र नेपाल भाषा वागमती प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा यही वैशाख २४ गते सोमबारदेखि लागू हुने भएको छ।
सत्तारुढ गठबन्धनभित्र पछिल्लो समय असामान्य रूपमा देखिएको खटपटले गठबन्धनका शीर्ष नेताहरूमा छटपटी चलेको छ।
काठमाडाैं । भेलु बाजे नामले चर्चित प्युठानका ६२ वर्षीय मेनबहादुर बुढाको निधन भएको छ । लामो समय रोगले थलिएका उनको बिहीबार प्युठान अस्पतालमा उपचारकाे क्रममा निधन भएको हो । टिकटक
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. हेमराज पन्त नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पन्तलाई उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपति नियुक्तिका लागि नाम
काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन्। तर, उनीहरूले के समस्या देखिएको हो प्रस्ट पारेका छैनन्। वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत
काठमाडौँ। सरकारले विभिन्न स्थानीय तहमा कार्यरत २ ८ प्रमुख प्रशासकीय अधिकृतसहित ४८ उपसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत
पोखरा । पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मिलेमतोमा सेवाग्राहीबाट ३ लाख ५० हजार रूपैयाँ घुस लिएको आरोपमा इन्जिनियर बरालसहित सबइन्जिनियर उषाकिरण रोकाया र
काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो । वेस्ट
काठमाडौं। क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । ओटावास्थित नेपाली राजदूतावासले बिहीबार प्रेस विज्ञप्ति जारी गरी ओटावामा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको छ । अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली