भिजिट भिसाको नाममा लामो समयदेखि मानव तस्करीमा संलग्न रहेका सरकारी कर्मचारी तथा एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ।
काठमाडौँ । नेकपा (एमाले) काे संकल्प यात्रामा सहभागी हुँदै गृह जिल्ला फर्कने क्रममा संघीय सांसद भगवती चौधरी सवार गाडीमा आक्रमण भएकाे छ । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ
काठमाडौँ। काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् । बुधबार साँझा साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन् ।बुधबार काठमाडौंमा आयोजित संस्थापन इतरपक्षमा भेलापछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो
काभ्रे। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने चाहना भएको बताएका छन् । महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता महत्त्वपूर्ण पदमा नियुक्ति भए पनि प्रधानमन्त्री अझै नभएकाले महिला प्रधानमन्त्री
काठमाडौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधी व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ । औषधी मूल्याङ्कन समितिबाट प्राप्त रायअनुसार ती औषधीलाई उत्पादनमा रोक लगाइएको
बारा। बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमाथि जाइलागेका आन्दोलनकारीले उनी सवार गाडीमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरुमा अश्रु ग्यास
काठमाडौं । खोटाङ, भोजपुर र झापाबाट पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित पहिचान पक्षधर नेता कार्यकर्ताको रिहाइ गर्न राज्य पक्षसँग माग गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ लगायतका पहिचान पक्षधर
इटहरी । नेकपा एमालेको मध्य पहाडी लोक मार्ग संवृद्धि यात्राका क्रममा भोली मंसिर २८ गते तेहथुमको वसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । एमाले कोसी प्रदेश प्रचार तथा
काठमाडौँ । नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले कथित पहिचानको नाममा एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन् । नेकपा एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान भोजपुर भित्रिएसँगै राईले
काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ । ट्राभल एजेन्सी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सिप र तालिम आवश्यक रहेको बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत नेकपा एमाले भोजपुर
काठमाडौँ। काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा आज बुधवार १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित भएका छन् । विद्यार्थीहरुलाई दीक्षित गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालन भएका सबै रेष्टुरेन्टले अनिवार्य रुपमा धुम्रपान सेवन कक्ष राख्नुपर्ने भएको छ । कामपाले भोलीबाट राजधानीलाई सुर्ति रहित क्षेत्र घोषणा गर्न अघि सो निर्णय गरेको हो
काठमाडौं । अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा उनी पक्राउ परेकाे
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा रातारात सुधार सम्भव नरहेको बताएका छन्। मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। आफूले
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले २ सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ। यातायात प्रणालीको सुधारका लागि बसको रूट मिलाउने, पेलिकन क्रसिङ लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरूको
काठमाडौं । संघीय संसद सचिवालयको महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई दिइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोकेका हुन्