पोखरा । गण्डकी प्रदेशकाे सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको कमी हुँदा एकै रातमा ७ जना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा अकास्मात अक्सिजन प्रवाह कमी भएको र बिरामीले पाउनुपर्ने
विकास, भट्टराई, काठमाडौं । प्रतिनिधिसभा विघटन विरद्ध दायर भएका रिट निवेदनको सुनुवाई आज प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीशहरु दीपक कार्की, बमकसमार श्रेष्ठ, तेज बहादुर केसी र डा आनन्द मोहन
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । आज देशभर मौसममा सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ
रसुवा, (नेस) रसुवामा कोरोना संक्रमण बढ्दै गएपछि थप ७ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी) बिहीबार बसेको बैठकले पुनः ७ दिन निषेधाज्ञा थपेको
न्युज अफ नेपाल, काठमाडौं । उपत्यकामा कोभिड–१९ संक्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप कडाई गरिने भएको छ ।मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला
चिरञ्जीवी मास्के, दोलखा म विवश छु, समाचार लेख्न सकिरहेको छैन । यो कस्तो विवशता ? हातहरू सलबलाई रहेका छन् समाचार लेख्न । खुट्टाहरु तम्तयार छन् स्थलगत रिपोर्टिङमा हिँड्न । विषयहरू
नेपाल समाचारपत्र, ललितपुर ललितपुर महानगरपालिका सामाजिक विकास समितिले खोपका लागि संघीय सरकारको भरमा मात्र नपर्न आग्रह गर्दै महानगरपालिका स्वयंले खोप खरिद गर्नुपर्ने भन्दै मेयर चिरिबाबु महर्जनको ध्यानाकर्षण गराएको छ ।महामारीका
नेपाल समाचारपत्र, काठमाडौं पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति माग्दै मंगलबार निवेदन दर्ता गरेको छ । पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले पाँचखाल नगरपालिकामा
नेपाल समाचारपत्र, काठमाडौं प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्ने बताउनुभएको छ । संसद् विघटनको विषयमा सभामुख सापकोटाले नयाँ वानेश्वरस्थित संसद् भवनमा संविधानविद्हरूसँग परामर्श गरेपछि
भगवती तिमल्सिना, काठमाडौं । विश्व व्यापी महामारीका रुपमा दोस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट मानव जातिलाई जोगाउने एउटै उपाय खोप मात्र छ । यस्तो अवस्थामा दिनानुदिन युवा पुस्तालाई संसारबाट नै बिदा
न्युज अफ नेपाल, हेटौंडा । पश्चिमी बंगालको खाडीमा विकसित जलवायु र ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि देखिएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । प्रशासनले बिहीबार
न्युज अफ नेपाल, काठमाडौं । सरकारलाई जबरजस्ती पूर्ण बजेट नल्याउन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सुझाव दिएका छन् । बिहीबार एक विज्ञप्ति मार्फत् उनीहरुले संविधानले जेठ १५ मै बजेट पेश गर्नुपर्ने
न्युज अफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिका सामाजिक विकास समितिले खोपका लागि संघीय सरकारको भरमा मात्र नपर्न आग्रह गर्दै महानगरपालिका स्वयंले खोप खरिद गर्नुपर्नेमा मेयर चिरिबाबु महर्जन समक्ष ध्यानाकर्षण गराएको
न्युज अफ नेपाल, काठमाडौं । नेपाली सेनाका सहायकरथी (जर्नेल) दिनेश केसीको कोभिड–१९ का निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको हो ।सेनाको १३
न्युज अफ नेपाल, काठमाडौं । नागरिकता अध्यादेश खारेजीको माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अधिवक्ता गिरीले राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट दायर
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप १७३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३६४ र २६५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५
न्युज अफ नेपाल, काठमाडौँ । कोरोना संक्रमणबाट आज देशभर थप १०६ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा
मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल अस्पतालको इमरजेन्सी विभागका इन्चार्ज डा. सानुकुमार श्रेष्ठ लगायतको स्वास्थ्यकर्मीहरुको टोली हरेक दिन कोरोना संक्रमणको लक्षण भएर संकट निम्तिन थालेपछि अस्पताल ल्याउने विरामीहरुको रेखदेखमा ब्यस्त हुनुहुन्छ
काठमाडौँ । नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहनुभएका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि