काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष
काठमाडौं । नेपाल प्रहरीले मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा हिरासतमा पुस्तकालयु अभियान सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी कार्ययोजना, २०८० अन्तर्गत नवप्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप फौजदारी कसुरको अनुसन्धान गर्ने
काठमाडौँ। थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग
काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सुनिल श्रेष्ठ, सहायक रथी अनुप जंग थापा र सहायक रथी प्रकाश
काठमाडौँ। न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको छ। प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले
काठमाडौँ। विदेशी चिकित्सकको सहयोग विना महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले दोस्रो कलेजो प्रत्यारोपण गरेका छन् । गत २६ माघमा त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारी नेतृत्वको
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरेका छन्। वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको
काठमाडौं । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ को आज आइतबार संयुक्त राज्य इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन सी. एक्विलिनोले अवलोकन गरेका छन्। भ्रमणको
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आज ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र
पर्सा। वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा लागेपछि शुक्रबार
काठमाडौँ। नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपालले नेदरल्याण्डससँगको दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको हो । नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले
भक्तपुर। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गरेका छन् । मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन
काठमाडौं । प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप चलेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएपछि प्रतिपक्षी राप्रपाका
काठमाडाैं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ। आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर
काठमाडौं । नेपाल प्रहरीमा ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)सहित ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को अर्लि रिटायरको सूचीमा देखिएका छन्। प्रहरीको किताबखाना स्रोतका अनुसार ४ एआइजी र ११ डीआइजीहरु अर्लि
काठमाडौं । नेकपा एमाले विदेश विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने बताएका छन्। नेकपा एमाले रामेछापको स्कुल विभागले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् छलेर हिँडिरहेको आरोप लगाएको छ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ।
सुर्खेत । सुर्खेतमा शनिबार राति गोली चलेको छ। वीरेन्द्रनगर नगरपालिका -१ को गौरीटोलमा राति ९ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगरकै स्थानीय विनोद गिरीको गाडीलाई लक्षित
आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत सिरिजको अन्तिम खेलमा नेपाल अहिले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ।