काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
मिला दरै, तनहुँ । भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपक आले विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतपरिणाम अनुसार आले १ हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको हो
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन्
जुम्लाका ८ स्थानीय तहमा ६० वडा रहेका छन् । अहिलेसम्म भएको मतगणना अनुसार जुम्लामा नेपाली कांग्रेसले ४ वडामा जित हासिल गरेको छ ।
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् । मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित
शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो । यस्तै गुलरिया नगरपालिका-१ का
बैतडी । दशरथचन्द नगरपालिकामा एक हजार ६ सय मत गणना भएको छ । जहाँ वडा नम्बर ११ को मत परिणाम सार्वजनिक भैसकेको छ भने अहिले वडा नम्बर १ को मतगणना
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् ।
नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएको छ ।
ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।
बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेन को अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतअनुसार बालेनले ७८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा
रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका मारसिङ तामाङले ५६० मत ल्याएर
हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
हेटौंडा उमहानगरपालिकाको एक हजार २५० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।
हेटौंडा । स्थानीय तह निर्वाचनअन्तर्गत् शनिबार दिउँसोसम्म वागमती प्रदेशको मकवानपुरका पालिकाहरुमा नेपाली कांग्रेसले जित हात पारेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर–१ को मतगणना सम्पन्न भएको छ । मतगणनाअनुसार वडामा
हेटौंडा । शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत् हेटौंडा उपमहानगरपालिका १९ वटा वडामा ७४ हजार १ सय ८५ जनाले मतदान गरेका छन् । कुल १ लाख ४ हजार ४ सय ७३