नानीराम नेपाल, सिन्धुपाल्चोक झन्डै ३ सय वर्षदेखि बेवारिसे अवस्थामा रहिआएको दक्षिणकाली माई देवीस्थान यतिबेला सुन्दर र चिटिक्क परेको मन्दिरमा बदलिएको छ। स्थानीय समुदाय मन्दिर निर्माणमा जुटेपछि चौतारा साँगाचोकगढी–३ स्थित आलामछापमा
डेनमार्कका सी पेडरर्सन थोर विश्वयात्राका क्रममा आज नेपाल आइपुग्नुभयो। उहा“को नेपाल १ सय ७९औं भ्रमण मुलुक हो। कुनै पनि उडान नगरी स्थल र जलमार्गको प्रयोगबाट विश्व भ्रमण सकी नया“
भगवती तिमल्सिना पटक–पटक आमरण अनसन बसी चिकित्सा शिक्षा सुधार, नीतिगत र विधागतरूपमा सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गर्दै १५औं पटकसम्म अनसन बसेर देश र जनताको पक्षमा लड्दै आउनुभएका चिकित्सा शिक्षाका अभियन्ता
ईश्वरराज ढकाल हामिले तय गरेको योजना आउँदो शैक्षिक सत्रभित्र लागू गराई छाड्नेछौं। कतिपय विषयमा समाधान खोज्न बाँकी होला तर अधिकांश विषयमा समाधान भइसकेको छ। महानगरले सार्वजनिक गरेको योजनाबारे जानकारी गराउँदै
मोहम्मद इश्तियाक राई मन्त्री, शहरी विकास स्मार्ट सिटीको चर्चा धेरै हुने गरेको छ। निर्वाचनका क्रममा राजनीतिक दलहरूले स्मार्ट सिटी निर्माण गर्ने नारालाई निकै प्राथमिकता दिएका थिए। सरकारले पनि केही
गत सेप्टेम्बर २८ देखि नोभेम्बर २ तारिकसम्म सिंगापुरको अर्किड होटलमा सम्पन्न मिसेस इन्टरनेसनल २०१८ मा नेपालले अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भयो। त्यो उपाधि थियो मिसेस एसिया प्यासिफिक इन्टरनेसलको। उपाधि चुमेकी
कविरस शर्मा पालका सर्वोच्च नेता तथा लौहपुरुष वीर गणेशमान सिंहको स्मृतिमा २०७१ सालमा पहिलोपटक आयोजना गरिएको बक्सिङ प्रतियोगिताको तेस्रो संस्करण यही माघ २२ गते देखि २६ गतेसम्म आयोजना हुदै छ।
अभिमन्यु लामिछाने जीतपुर–१६ को दुधौली जितपुर गाउँ अहिले शोकमा डुबेको छ। सिन्धुलीको दुधौली नगरपालिका–९ मा रहेको जितपुर गाउँबाट धनुषाको सवैला नगरपालिका कोठिया वल्टियामा जन्ती गएको बस फर्कने क्रममा करेन्ट लागेर
आत्माराम थापा वडाध्यक्ष, गोदावरी नगरपालिका–९ स्थानीय तह पुनःसंरचनापछि काठमाडौं उपत्यकामा धेरै नगरपालिका गठन भए। त्यही क्रममा ललितपुरमा पनि नयाँ नगर थपियो गोदावरी नगरपालिका। साविकका छम्पी गाविसका सबै वडा गाभिएर गोदावरी
मोतीराम तिमल्सिना, काभ्रे भूकम्प गएको झन्डै ३ वर्ष पुग्न लाग्दा जिल्लामा ३१ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको छ। पुनर्निर्माण सम्पन्न भएका २५ हजार ३ सय ९२ ले मात्रै तेस्रो किस्ता
सुरेश तामाङ, ललितपुर चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा २७ किलोमिटर चक्रपथको कोटेश्वर–सातदोबाटो–कलंकी साढे १० किलोमिटर सडक खण्डको काम सम्पन्न भएको भन्दै चीनले नेपाललाई हस्तान्तरण गरेको छ। उक्त खण्डमा सडक
–शर्मिला पाठक काठमाडौ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका एक हजार ८५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७०० बनाउने भएको छ । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन
मोहन पौडेल परासी, । पश्चिम नवलपरासीको सुनवल–६ विसाशयस्थित जनसेवा माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन गर्न थालेपछि यस क्षेत्रका विद्यार्थीको आकर्षण बढेको छ । घर नजिकको सामुदायिक विद्यालयमै प्राविधिक शिक्षा
गाईघाट । उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका
काठमाडौ । अष्ट्रेलियाको पानी जहाज कम्पनीलाई जागिर लगाइदिने भन्दै ठगी गर्दै आएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा पेश गरेको छ । ललितपुरका होमबहादुर घलेलाई पक्राउ गरी फैसला
शरद शर्मा काठमाडौ । सुशासनका दृष्टिले यो वर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ । मुलुक भ्रष्टाचारको सूचाङ्कमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ती प्रक्रिया टुंगिने अवस्थामा पुगेकोले यसमा अवरोध गर्नु उपयुक्त नभएको बताउनुभएको छ । १८ औं सशस्त्र प्रहरी दिवशका अवसरमा आज सशस्त्र प्रहरीको मूख्यालय
रमेश लम्साल काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ । आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण
काठमाडौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर९आइपिओ० बिक्री गर्ने भएको छ । कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२
डा. केसीको जीवन रक्षाको माग गर्दै सरकारसमक्ष नागरिकहरूको अपिल भगवती तिमल्सिना चिकित्सा शिक्षा विधेयकलाई १५औं अनशनसम्ममा सरकारले गरेका सम्झौता र प्रतिबद्धताका आधारमा पारित गर भन्ने चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राडा गोविन्द