विश्वमा बालविवाहको दर उच्च रहेका मुलुकमध्ये नेपाल पनि एक हो। यस सन्दर्भमा दक्षिण एसियामा नेपाल बंगलादेशपछि दोस्रो स्थानमा पर्दछ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण–२०१६ अनुसार १८ वर्ष नपुग्दै विवाह हुनेको
न्युरो शल्यचिकित्सक समाज नेपाल (नेसोन) अन्तर्गत न्युरो स्पाइन च्याप्टरको आयोजनामा असोज ३ र ४ गते राजधानीमा पहिलो स्पाइन कन्फरेन्स–२०१९ सम्पन्न भयो। प्राडा अमित थापाले नेपाल, भारत र अमेरिकाका न्युरो सर्जन,
नर्भिक इन्टरनेसनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरूको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको शुरूआत गरिएको छ। जनरल, जीआई एन्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा विशेष कार्यक्रमका बीच आइतबार ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ ले सम्मानित गर्नुभयो। लामो समयको अथक मेहनत
भगवती तिमल्सिना बैशाखदेखि फैलिएको डेंगु सरकारको रेकर्डमा साउन १ गतेदेखि मात्र देखिन्छ। सरकारले संख्या कम देखाउनकै लागि हो या आम नागरिकलाई झुक्याउन ३ महिनाको तथ्यांकलाई गोप्य राख्दै श्रावण १ देखि
दुर्गाप्रसाद शर्मा सोह्र श्राद्ध र मुक्तिनाथ क्षेत्र भदौ २८ गतेबाट यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरू भएको छ। सोह्र श्राद्ध शुरू भएपछि घर–घरमा आफ्ना पितृलाई सम्झने र पिण्ड तथा
माधव न्यौपाने वरिष्ठ उपाध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने १२ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ। मिडिया विजनेससँग पनि सम्बन्धित गैरसरकारी
शर्मिला न्यौपाने सुवेदी प्रवक्ता, खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपाल खाद्य संस्थानले ४५ वर्ष पूरा गरिसकेको छ। यसबीचमा सञ्चालक समितिमा २७ अध्यक्ष र कार्यकारी प्रमुखको रुपमा २० जना भइसकेका छन्।
मितिनी नेपाल विगत १३ वर्षदेखि लैङ्गिक तथा यौनिक अल्पसंख्यकको हक–हितका लागि वकालत गर्दै आएको संस्था हो। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले कानुनी मूल्य–मान्यताअनुसार अधिकार अझै उपभोग गर्न नपाएको गुनासो गर्दै
लिखतप्रसद पाण्डे अध्यक्ष, नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ सरकारले पछिल्लो समय विदेशबाट आयात हुने पाठ्यपुस्तकमा कर लगाएपछि नेपाल राष्ट्रिय पुस्तक विक्रेता संघले विदेशबाट आयातीत पुस्तक बिक्री नगर्ने निर्णय
दयाराम अधिकारी सिनियर डिभिजनल इन्जिनियर पूर्वाधार विकास कार्यालय, पर्वत गण्डकी प्रदेश सरकारअन्र्तगत पर्वत र बागलुङ जिल्लालाईकार्यक्षेत्र बनाएर काम गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतले कम जनशक्तिका बाबजुद पनि वित्तिय र भौतिक
माधवप्रसाद ढकाल युवा नेता, नेपाली कांग्रेस गुट–उपगुटमा विभाजित नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको छ। प्रमुख प्रतिपक्षको भूमिकामा समेत कमजोर देखिएको कांग्रेसभित्र अब नेतृत्वमा युवा पुस्ता आउनुपर्छ भन्ने बहस चलिरहेको
भारती पाठक अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन) संघ, प्रदेश र स्थानीय तीनवटै तहले सामुदायिक वन समूहबाट थप कर उठाउने कानुन तर्जुमा गरेपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन)
शशी श्रेष्ठ सभापति राज्य व्यवस्था तथा सुशासन समिति राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकतासम्बन्धी विधेयकमाथि लामो समयदेखि छलफल र बहस भयो, तर सहमति जुट्न सकेन। चौथो अधिवेशनमा नै विधेयक संसद्मा
झरना थापा अब नायिकाबाट निर्देशक भइसकेकी छिन्। उनले होम प्रोडक्सनबाट ए मेरो हजुर २ र ३ का निर्देशन गरेर आप्mनो निर्देशकीय क्षमता प्रदर्शन गरिसकेकी छिन्। ए मेरो हजुर ३ एउटै
नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा बीपी दिवसको सन्दर्भ पारेर ‘बीपीको साहित्य’ विषयमा छलफल भयो। आचार्यले कार्यक्रम प्रारम्भ गर्र्दै साहित्यका बारेमा आफ्नो धारण राख्नुभयो। उहाँका अनुसार साहित्य भन्नाले कथा उपन्यास
कमल ढकाल एउटा मान्छेले आफ्नो मात्र कथा बोक्दैन। सँगसँगै आफूसँग हिँडेको समयको पनि कथा बोकेको हुन्छ। एउटा मान्छेले एकै जीवनमा धेरै जीवन बोकेको हुन्छ। संघर्षबाट सफलतामा आउन, दुःखबाट सुखमा आउन
सुनील महर्जन, काठमाडौं काठमाडौंको धर्मस्थलीमा अहिले मौलिकता झल्किने एउटा पनि घर छैन। वैशशाख १२ गतेको विनाशकारी भूकम्पले त्यहाँका सबै घर ध्वस्त भएको थियो। काठमाडौंको तारकेश्वरस्थित साविक धर्मस्थली गाउँमा हाल पूरै
सातौं राष्ट्रिय विज्ञान दिवस मनाउन गठित मूल आयोजक समिति र उपसमितिहरूको मंगलबार सयुक्त बैठक बसेको छ। मूल आयोजक समितिका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको
भगवती/मोतिराम तिमल्सिना यतिखेर काठमाडौं उपत्यकामा मात्रै हैन देशभरि नै डेंगुको महामारीले आम नागरिकलाई चिन्तित तुल्याएको छ।रुवा रोगको उपचार गर्ने सरकारी अस्पताल टेकुमा बिरामी खचाखच भरिएका छन्।त्यतिमात्र नभई निजीक्षेत्रबाट सञ्चालित अस्पतालमा