लक्ष्मीकुमार साह, महोत्तरी प्रदेश नं. २ अन्तर्गतको महोत्तरीमा प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मतगणना तारजालीको घेराभित्र शुरू भएको छ। महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला समन्वय समितिको ठूलो सभाहलमा महोत्तरीको क्षेत्र नं. ३
अनिल खत्री, गुल्मी दोस्रो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना गुल्मीमा पनि शुरू भएको छ। जिल्लाका विभिन्न स्थानबाट बिहीबार राति मतपेटीकाहरू जिल्ला सदरमुकाम तम्घास ल्याइएको थियो। शुक्रबार बिहान
उमेशलाल श्रेष्ठ उपाध्यक्ष, (वस्तुगत) नेपाल उद्योग वाणिज्य महासंघ पछिल्ला केही वर्षयता मुलुकको आर्थिक परिसूचकहरू सकारात्मक हुँदै गएको अवस्था छ। संविधान कार्यान्वयनका निम्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै गर्दा उद्यमी व्यवसायीले
सुरेश तामाङ, काठमाडौं आज हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा चुनावी सुरक्षा व्यवस्था पूरा भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ। प्रहरी प्रधानकार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी मनोज नेउपानेले
हेटौंडा, (नेस) मतदान केन्द्रको सुरक्षासम्बन्धमा प्रहरी कर्मचारी र म्यादी प्रहरीलाई तालिम प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निर्वाचन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा मतदान केन्द्रको सुरक्षासम्बन्धी
हेटौंडा, (नेस) मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मकवानपुरका मतदातामा मतदाता शिक्षा नहुँदा आफ्नो मत सदुपयोग नहुने भन्दै मतदाता चिन्तित बनेका छन्। निर्वाचन आयोगमार्फत् दिइने मतदाता शिक्षा
हेटौंडा, (नेस) मंसिर २१ अर्थात् आज हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी मकवानपुरमा पूरा भएको छ। निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मीसहित मतदानका लागि चाहिने सामग्री सबै केन्द्रमा पुर्याइएको र
नानीराम नेपाल, सिन्धुपाल्चोक प्रतिनीधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकमा १ लाख ५५ हजार ३ सय ६४ मत खस्यो । क्षेत्रगतरूपमा हेर्दा प्रतिनीधिसभा १ नम्बर क्षेत्रमा ७८ हजार ७ सय ४९ मत
सुरेश तामाङ, काठमाडौं काठमाडौं क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र उहाँको प्रतिद्वन्दीका रूपमा वाम गठबन्धनको माओवादी केन्द्रका अनिलकुमार शर्मा हुनुहुन्छ । यस क्षेत्रमा ७
सुरेश तामाङ, ललितपुर सुरक्षाको दृष्टिले जिल्लाका २० मतदानस्थल अति संवेदनशील अवस्थामा रहेको जिल्लाका सुरक्षा निकायले विश्लेषण गरेका छन्। जिल्लाभरिको निर्वाचनस्थललाई आसन्न निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पार्न सुरक्षा निकायले यस्तो
काठमाडौं, (नेस)। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभामा उदयपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार नारायणबहादुर कार्कीले महाराजगन्जस्थित शिक्षण अस्पतालको शैय्याबाट शान्ति, समृद्धि, लोकतन्त्रको संरक्षण, संविधानको कार्यान्वयन र विकासका लागि
फिरोज राजोपाध्याय, काठमाडौं प्रदेश नम्बर तीनको चुनावको मिति नजिकिँदै जाँदा राजधानीको वातावरण रंगिएको छ। हरेक टोल–टोलमा चुनाव प्रचार तीव्ररूपमा बढेको छ। राति पनि चुनावको पम्पलेट टाँस्न राजनीतिक पार्टीका कार्यकर्ता सक्रिय
उदयपुरको विकास योजनाबारे प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवाहरूसँग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानीः सुरेशकुमार राई (हिमाल) प्रतिनिधिसभाको उम्मेदवार क्षेत्र नं. २ माओवादी केन्द्र मेरो पहिलो एजेन्डा संघीय गणतन्त्र नेपालको
भीमकुमार महर्जन उम्मेदवार, काठमाडौं क्षेत्र नं. ९ नयाँ शक्ति पार्टी अहिले संविधान कार्यान्वयन गर्ने क्रममा मुलुक उभिएको छ। संविधानप्रतिको बुझाइमा दुईवटा अतिवाद रहेका छन्। एक संविधानको कमा र पूर्णविराम कुनै
उदयशमशेर राणा उम्मेदवार, ललितपुर क्षेत्र नं. १ नेपाली कांग्रेस हामी ललितपुरलाई समृद्ध बनाउन चाहन्छौं। यसका लागि पनि सक्षम योग्य राजनीतिक नेतृत्व निर्वाचित हुन आवश्यक रहेको छ। सबै क्षेत्र, वर्ग, लि·,
विजयप्रकाश सैंजु उम्मेदवार, काठमाडौं क्षेत्र नं. ७ ‘क’ राष्ट्रिय पार्टी प्रदेशको ऐतिहासिक पृष्ठभूमि, सामाजिक वनोट र जातीय जनसंख्याको आधारमा त्यहाँको पहिचान र सभ्यता र इतिहासको सम्मान गर्दै पहिचानको जगेर्ना गर्ने
विज्ञानप्रसाद श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत अपर तामाकोसी हाइड्रोपावर लिमिटेड अपर तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। राष्ट्रिय गौरवको उक्त आयोजना अहिले निर्माणको अन्तिम
शंकर पोख्रेल प्रदेशसभा, नेकपा एमाले, दाङ क्षेत्र नं.५ ५ नम्बर प्रदेशका मुख्य मन्त्रीमा अगाडि सारिएका नेकपा एमालेका प्रभावशाली नेता शंकर पोख्रेल यतिबेला दाङमा निकै चर्चामा छन्। संघमा उम्मेदवारी नदिएर प्रदेशको
आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन्। उदयपुर जिल्लामा २ प्रतिनिधिसभा र ४ वटा प्रदेशसभामा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराउँदै चुनावी अभियानमा
दोस्रो चरणअन्तर्गत आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तात्दै गएको माहौलले काठमाडौंलाई पनि छोइसकेको छ। उम्मेदवारहरु आ–आफ्नो चुनावी एजन्डा लिएर मतदाताको घरघरमा गइरहेका छन्। निर्वाचनको मिति जति