उदयशमशेर राणा उम्मेदवार, ललितपुर क्षेत्र नं. १ नेपाली कांग्रेस हामी ललितपुरलाई समृद्ध बनाउन चाहन्छौं। यसका लागि पनि सक्षम योग्य राजनीतिक नेतृत्व निर्वाचित हुन आवश्यक रहेको छ। सबै क्षेत्र, वर्ग, लि·,
विजयप्रकाश सैंजु उम्मेदवार, काठमाडौं क्षेत्र नं. ७ ‘क’ राष्ट्रिय पार्टी प्रदेशको ऐतिहासिक पृष्ठभूमि, सामाजिक वनोट र जातीय जनसंख्याको आधारमा त्यहाँको पहिचान र सभ्यता र इतिहासको सम्मान गर्दै पहिचानको जगेर्ना गर्ने
विज्ञानप्रसाद श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत अपर तामाकोसी हाइड्रोपावर लिमिटेड अपर तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। राष्ट्रिय गौरवको उक्त आयोजना अहिले निर्माणको अन्तिम
शंकर पोख्रेल प्रदेशसभा, नेकपा एमाले, दाङ क्षेत्र नं.५ ५ नम्बर प्रदेशका मुख्य मन्त्रीमा अगाडि सारिएका नेकपा एमालेका प्रभावशाली नेता शंकर पोख्रेल यतिबेला दाङमा निकै चर्चामा छन्। संघमा उम्मेदवारी नदिएर प्रदेशको
आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन्। उदयपुर जिल्लामा २ प्रतिनिधिसभा र ४ वटा प्रदेशसभामा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराउँदै चुनावी अभियानमा
दोस्रो चरणअन्तर्गत आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तात्दै गएको माहौलले काठमाडौंलाई पनि छोइसकेको छ। उम्मेदवारहरु आ–आफ्नो चुनावी एजन्डा लिएर मतदाताको घरघरमा गइरहेका छन्। निर्वाचनको मिति जति
चुनावी प्रचार–प्रसार कसरी अघि बढिरहेको छ ? नेकपा (एमाले) अहिले स्पष्ट एजेन्डासहित चुनावी मैदानमा ओर्लिएको छ। त्यही एजेन्डा बोकेर वाम गठबन्धनका उम्मेदवारहरु अहिले देशभरि नै चुनावी प्रचार अभियानमा जुटेका छन्।
कला संस्कृतिको संरक्षण र पर्यटनको विकास, समृद्ध ललितपुरको दिगो निकास’ भन्ने मूल नाराका साथ म आफ्नो चुनावी अभियान अघि बढाइरहेको छु। चुनावी अभियानमा वाम मात्र होइन सबैखाले जनता निकै सक्रिय
३ नम्बर क्षेत्रमा बुङमती, खोकना, हरिसिद्धि, लखापुखु हरिसिद्धि, चिबहाल सुनाकोठी, माथिल्लो सुनोकाठी, धापाखेल, थेचो, ठैब, बाडेगाउँ छन्। काँठ क्षेत्रका अधिकांस नेवारी बस्ती लालपूर्जाविहीन छन्। २०२१ को नापी नै नभएको खोकना,
नेपाली राजनीतिमा लोकतन्त्रको र लोकतन्त्रमा कांग्रेसको विकल्प पनि छैन। नेपालको राजनीतिमा नेपाली कांग्रेस नै एक मात्र त्यस्तो पार्टी हो, जो लोकतन्त्रको हिमायती, अग्रगमनको नायक र स्वतन्त्रताको सारथी सावित भएर समावेशी
ललितपुरमा धार्मिक, प्राकृतिक गरी धेरै पर्यटन सम्भावना छ। ती सबै सम्भावनाहरूको खोजी, पहिचान र प्रबद्र्धन गरी ललितपुरलाई पर्यटनको हब बनाउँछु। सडक, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वच्छ वातावरण र यहाँको समृद्धिका लागि
ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले ललितपुरका ऐतिहासिक सम्पदा, कला, मूर्त–अमूर्त संस्कृतिको संरक्षणसहित हस्तकला पर्यटन विकास, कृषिको व्यवसायिकरणलाई आर्थिक समृद्धि र विकासको माध्यमका रूपमा अघि सारेका छन्।
माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता काठमाडौँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका उम्मेदवार काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुँदै छ। निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरुले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन्। निर्वाचनमा आ–आफ्ना एजेन्डा लिएर राजनीतिक दलहरु मतदाताको घरदैलोमा पुगेका
तारानाथ लुइँटेल उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार, एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले राजसंस्था र हिन्दुराष्ट्रलाई प्रमुख एजेन्डा बनाएर निर्वाचनमा होमिएको छ। राष्ट्रिय एकताको प्रतीकको रूपमा राष्ट्रिय चरित्र
नेपाल सुन चाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी रमेश महर्जन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभाका लागि समानुपातिकतर्फ उम्मेदवार बन्नुभएको छ। विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका महर्जनसँग
कुमार श्रेष्ठ, बाँके बाँकेमा चुनावी सरगर्मी बढेको छ। यतिबेला उम्मेदवार तथा नेताहरूलाई खाना खाने फुर्सद छैन। मतदाताको घरदैलोमा पुगेर हात जोड्दै सहयोगको अनुरोध गरिरहेका छन्। चुनाव दिन नजिकिँदै जादा बाँकेका
अनिल खत्री, गुल्मी मंसिरमा २१ हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनका लागि गुल्मीबाट ६ जना निर्वाचित प्रतिनिधिका लागि ५२ जना उम्मेदवार बनेको गुल्मीका मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी
नेपाल समाचारपत्र बाँके । नेपालगन्जको धम्बोझी निवासी विजयकुमार गुप्ता २०५१ सालदेखि नेकपा एमालेमा आवद्ध छन्। विभिन्न कालखण्डमा पार्टीका विभिन्न पद सम्हालेका गुप्ता मारवाडी समुदायबाट निरन्तर पार्टीको झण्डा बोकेर हिँड्नेमा अगाडि
हेटौंडा (नेस) जिल्ला निर्वाचन कार्यालय मकवानपुरले बागमती गाउँपालिकाको फापरबारी, झुरझुरेमा नमुना मतदान गरेको छ। आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बदर मतको दर घटाउने उद्देश्यसहित निर्वाचन आयोगले जिल्लाको दुर्गम क्षेत्र लक्षित