डा. शिवमाया तुम्बाहाम्फे उपसभामुख, प्रतिनिधि सभा संविधान जारी भएसँगै सरकारले कानुन निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ। संघीय संसद्मा सांसदहरूले उठाएको सरोकारको विषयमाथि सरकार गम्भीर नभएकोप्रति प्रतिनिधिसभाले बेलाबेलामा रुलिङ नै गर्नुपर्ने
जीवन गिरी, अध्यक्ष कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले आगामी असोजको दोस्रो साता ‘कपिलवस्तुश्री’ खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै छ।
पञ्चलाल महर्जन संयोजकः चोभार संरक्षण समिति काठमाडौं चक्रपथबाट तीन किलोमिटरको दुरीमा रहेको पर्यटकीय क्षेत्र कीर्तिपुरको चोभारमा सुख्खा बन्दरगाह बन्न हुँदैन भनेर स्थानीय जनता आन्दोलित छन्। तर सरकारले स्थानीय जनताको आबाजलाई
डा. अनोजा गुरुमा सुलक्षण कीर्तिविहार, कीर्तिपुर कीर्तिपुर गेट हुँदै दक्षिणकालीतिर लाग्दा चोभार गेट पुग्नुअघि धेरैले सिद्धार्थको विशाल मूर्ति ख्याल गरेको हुनुपर्छ। त्यो सुलक्षण कीर्तिविहारको आँगनमा छ। नजिकै गएर हेर्नेले भित्र
राजुप्रसाद पौडेल अध्यक्ष महाशिला गाउँपालिका, पर्वत भूगोलका हिसाबले पर्वतको सबैभन्दा सानो गाउँपालिका हो महाशिला गाउँपालिका। आन्तरिक आय पनि सबैभन्दा कम छ यहाँ। महाशिला गाउँपालिका भूगोल र आयमा सानो भएपनि विगत
प्रमिला खनाल अध्यक्ष नेपाल प्रहरी श्रीमती संघ नेपाल प्रहरीमा महानिरीक्षक परिवर्तन भएसँगै नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष पनि महानिरीक्षको श्रीमती स्वतः अध्यक्ष हुने परम्परा रहेको छ।२०४१ सालमा स्थापना भएको नेपाल
करिब एक दशकअघि फिल्म विजयपथबाट अभिनय करिअरको शुरुआत गरेकी नायिका पवित्रा आचार्य पछिल्लो समय नृत्य निर्देशनमा समेत व्यस्त छिन्। कुशल नृत्यांगनासमेत रहेकी उनले भारतको इलाहावाद विश्वविद्यालयबाट नृत्यमा डिप्लोमा गरेकी छिन्।
कमला भासिन महिला अधिकारवादी दक्षिण एसियाली नेतृ दक्षिण एसियाकै चर्चित नारीवादी नेत्री कमला भासिन विगत केही सातादेखि काठमाडौंमा हुनुहुन्छ। हरेक वर्ष नेपालमा आयोजना हुने एक महिना लामो लैङ्गिक समानतासम्बन्धी बहुचर्चित
दीपक श्रेष्ठ दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई स्वर्ण जित्ने पहिलो नेपाली कराँते खेलाडी हुनुहुन्छ। १९९९ मा नेपालमा र २००४ मा पाकिस्तानमा आयोजना भएको क्रमशः आठौं र नवौं सागमा
अध्ययनले देखाएअनुसार बाँझोपनको समस्या ६ प्रतिशत नेपालीमा रहेको छ। बाँझोपन महिला र पुरुष जोसुकैमा पनि हुन सक्ने भए तापनि नेपालमा अज्ञानता र अन्धविश्वासका कारण निःसन्तान हुनुका कारण महिला नै हुन्
ललितकुमार बस्नेत प्रमुख जिल्ला अधिकारी, जाजरकोट सुर्खेतको दुर्गम गाउँ सिम्ता गाउँपालिका–४ बजेडीचौरमा जन्मिएर सरकारी सेवामा प्रवेश गर्नुभएका ललितकुमार बस्नेत हाल जाजरकोटमा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत हुनुहुन्छ। उहाँ बिहीबार गृह
प्राडा रामचन्द्र पौडेल डीन, नेपाल खुला विश्व विद्यालय मन्त्रिपरिषद्को बैठकसमेत भिडियो कन्फरेन्स विधिद्वारा गर्न थालेको नेपालमा पठन–पाठनका लागि दूर शिक्षा प्रणालीको विकास सामयिक छ। विश्व कागजपत्ररहित सञ्चार र भौतिक उपस्थितिबिनाको
रेम विश्वकर्मा अध्यक्ष जागरण मिडिया सेन्टर रेम विश्वकर्मा दलित मुक्ति आन्दोलनमा लामो समयदेखि सक्रियरूपमा लागिरहनुभएको छ। सामाजिक कुप्रथाका रूपमा रहेको छुवाछुतलाई जरैदेखि उखेलेर नफालेसम्म समाजमा रहेको विभेद अन्त्य नहुने
राष्ट्रिय जनता पार्टीले संविधान संशोधन गर्ने र मधेस आन्दोलनको क्रममा नेता तथा कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि नेकपा नेतृत्वको सरकारलाई समर्थन दिएको थियो। तर, सरकार गठन भएको
दमन बस्नेत अध्यक्ष नेपाल फुल कन्ट्याक्ट कराते महासंघ दमन बस्नेत लामो समयदेखि क्याकुसिन करातेमा आबद्ध रहनुभएको छ। उहाँफुल कन्ट्याक्ट कराते महासंघको अध्यक्षसमेत रहनुभएको छ। १५ वटा संघहरू मिलेर बनेको
रमीन्द्र क्षत्री उपरथी, प्रमुख राष्ट्रिय सेवा दल नेपाली सेनाले देशमा भएको राजनीतिक परिवर्तनसँगै धेरै आरोह–अवरोह भोग्दै आएको छ। नेपाली सेनाको इतिहासमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने तत्कालीन सरकारको निर्णयले
सरस्वती श्रेष्ठ पूर्व राष्ट्रिय महिला फुटबल खेलाडी जतिबेला महिला खेलाडीको लागि खेल्न गाह्रो थियो। अझ फुटबल भनेपछि नेपाली चेलीको लागि खेल्न निकै कठिनाइको समय थियो त्यो बेला। यसको बावजुद महिला
शिवप्रसाद हुमागाईं नेता, नेपाली कांग्रेस नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं चालिस वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति शुरू गर्नुभएका हुमागाईं नेपाल विद्यार्थी संघको काभ्रे सभापति, पार्टीको
डा. सुनुर वर्मा प्रविधि विज्ञ डा. सुनुर वर्मा ग्लोबल हेल्थ पाठ्यक्रमका परिकल्पनाकार हुनुहुन्छ। पेशाले मुटु विज्ञकारूपमा आफूलाई स्थापित गर्नुभएका वर्मा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कन्सल्टेन्टका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ बुल्गेरियाको
पिङ्की गुरुङ अध्यक्ष, नीलहीरा समाज नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक नागरिक करिब २५ लाख भएको अनुमान गरिन्छ। यही परिमाणलाई समेत ख्याल गर्दै नेपालको संविधान, २०७२ ले लिङ्ग खुलाएर नागरिकता तथा