नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौंको चोभारमा सुख्खा बन्दरगाहको निर्माणका लागि ठेकेदार परिचालन भैसकेको छ । ठेकेदारले गएको अगष्टदेखि काम थालेर १८ महिनाभित्र बन्दरगाहको सम्पूर्ण निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने हुन्छ
मधुसूदन रायमाझी रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । उपल्लो खिम्ती १२ मेगावाट र
समयमै उपचार गरे क्यान्सर पूर्णरूपमा निको हुन्छ नेपालको मेडिकल अन्कोलोजीमा सुधार गरी यसै क्षेत्रमा क्यारियर स्थापना गर्न र क्यान्सरको क्षेत्रमा अग्रगामी कार्य गर्न मातृभूमिप्रतिको जिम्मेवार महसुस गर्दै क्यान्सर विशेषज्ञ
नेपाल समाचारपत्र, बाँके । निराक्षी बर्मा बेडमा पल्टिनुभएको छ । धनदेवी रावत भित्र भुइँमा बसेर ऐया–ऐया गर्दै हुनुहुन्छ । अरु दुई जना कविता परियार र केसरा यादव बाहिर ढोकाछेउमा खुट्टा पसारेर
सन्तबहादुर प्रजा चेपाङ नेपाली कांग्रेसको तर्फबाट प्रदेश नम्बर ३ का समानुपातिक सांसद हुनुहुन्छ । आदिवासी÷जनजाति सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्नुभएका उहाँले सरकारले आफ्नो वर्ग र समुदायलाई बेबास्ता गरेको आरोप लगाउनुभयो ।
महेश्वरजंग गहतराज (अथक) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद हुनुहुन्छ । बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्बाचित उहाँ नेकपा माओबादीमा स्थापना कालदेखि नै लाग्नुभएको हो । २०७० सालको संविधानसभाको
-पुष्करलाल श्रेष्ठ दशैंका बेलामा विकास निर्माण तथा नीति निर्माण गर्ने गतिविधिहरू प्रायः ठप्प हुने भएकाले सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूलाई नया“ समाचार खोज्न हैरान हुने गर्छ। केही ठूलो समाचार बनाउन कि
चिरञ्जीवी मास्के, स्कुल पढ्दैदेखि तिब्बतको ल्हासा बारेमा सुनेको थिएँ। जतिबेला तिब्बत (ल्हासा) सायद छुट्टै देश थियो। सीमा जोडिएको नेपाली भूमिका बासिन्दाहरू नुन र सुनका लागि ल्हासाको चर्चा गर्थे। स्रङ्चङ गम्पो
फिरोज राजोपाध्याय, पोखरामा आजबाट शुरू हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत खेलाडी लिलामीमा ११ खेलाडीलाई २ लाखभन्दा बढी रकम तिरिएको छ। लाजिम्पाटको सांग्रिला होटलमा भएको लिलामीमा अनिलकुमार साह,
कविरस शर्मा रसिया विश्वकपको सेमिफाइनलमा जब इंग्लिस टोलीलाई क्रोएसियाले हरायो, त्यतिबेला सारा इंग्ल्यान्ड स्तब्ध, क्रोधित भए भने केही समर्थक आँशुमा डुबेका थिए। त्योसँगै करिब ४१ लाख जनसंख्या रहेको क्रोएसिया सन्
नवराज पहाडी, ‘… … बजारको दर भाउ मागेको छु, ला’को खेती कुहाउन नपरोस् सबैसँग वर मागेको छु।’ यो गीतको पंक्ति सुनाउने पेशेवर गीतकार वा गायक नभई किसानी पेशामा जुटेका गाउँका
सुरेश तामाङ, काठमाडौं देशको केन्द्रीय राजधानी काठमाडौंमा बहने खोलानाला मानव निर्मित संरचनाको कारण जोखिममा परेका छन्। खोलानाला प्रदूषित हुँदा वातावरणमा समेत नकारात्मक असर गरेको छ। राजधानीका मुख्य नदी र खोलाहरू
ज्ञानमणि नेपाल कालोटोपी २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सबैभन्दा धेरै मानवीय र भौतिक क्षति पुर्याएको सिन्धुपाल्चोकको झ्याँडीमा अवस्थित माझीगाउँमा कलाकार श्वेता खड्काको पहलमा अहिले नमुना बस्ती बनिरहेको छ। ५४
मधुसूदन रायमाझी, काठमाडौं कुर्सीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिनुभएको छ। दशैंको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा टीका ग्रहण गर्न पुग्नुभएका विशिष्ट व्यक्तिहरूले शिर निहुराएर टीका लगाउनुपरेपछि राष्ट्रपतिको आलोचना शुरू
काठमाडौं । चीनले समुद्रमा विश्वकै लामो पुल निर्माण गरेको छ । । हङकङ, झुहाई–मकाउ नामक यस पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्ट«पति शी जिनपिङले मंगलबार उद्घाटन गर्दै पुललाई
एसिया प्रशान्त क्षेत्र वा पूर्वी एसियामा चीनको अडानले उत्तरकोरियामा भएको राजनीतिक चमकलाई बलजफ्ती धकेलेर इरानसम्म पु¥याएको छ। यसको मञ्चनस्वरूप अमेरिकाले इजरायलमा भएको आफ्नो राजदूतावासलाई जेरुसेलम सारेको छ। यता आगामी लोकसभाको
ईश्वरराज ढकाल प्रदेश ३ का सबै विद्यालयमा एक विद्यालय एक नर्स हुने भएका छन्। विद्यालयका विद्यार्थीको स्वाथ्य उपचारका लागि सबै विद्यालयमा नर्सको व्यवस्था गर्न लागेको हो। त्यसका लागि प्रदेश सरकारले
राज्य पुनर्संरचनाको सुरुआत भएको दश वर्षसम्म राजनीतिक पुनर्संरचनाबाहेक प्रशासनिकलगायतका विषयको प्रभावकारीरूपमा कार्यान्वयन प्रक्रिया शुरू भएन। फलतः हालको कर्मचारी समायोजन, व्यवस्थापन र खटनपटनको विषय पेचिलो देखिएको हो। राज्यका सबै तहको चुनाव
कृष्णलाल महर्जन अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ ललितपुर उद्योग वाणिज्य संघ नेपालको चेम्बर अभियानमा नेपाल उद्योग वाणिज्य महासंघको हाराहारीमा स्थापित संस्था हो। गत वर्ष ५०औं स्थापना दिवस एवं स्वर्णजयन्ती मनाएको
छक्का पञ्जा ३ अहिले सिने बजारमा हिट केक बनेको छ। गत २४ गते घटस्थापनाका दिनदेखि रिलीजमा आएको छक्का पञ्जा ३ ले ३ दिनमै २ करोडको व्यापार गरेर बजारमा हंगामा गरिदिएको