धनगढी । नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको
हेटौंडा । नेकपा एमालेको हेटौंडा उपमहानगर मेयरमा अनन्तप्रसाद पौडल उम्मेदवार बन्ने हुनुभएको छ भने उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिने निश्चय भएको छ । एमालेको सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेदवार
हेटौंडा । नेपाल सुनचाँदी व्यवसायी महासंघ वागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्यले नेपाली गरगहनाको आन्तरिक बजारमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत मौलिकता बढ्दै गएको बताउनुभएको छ । हेटौंडामा भएको महांसघ प्रदेशको
न्युज अफ नेपाल, हेटौंडा । प्रेस सेन्टर मकवानपुरले जिल्लाका ज्येष्ठ पत्रकार र पत्रकार महिलालाई शनिबार हेटौंडामा स्वास्थ्य उपचार सुबिधा कार्ड वितरण गरेको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष जुगल
लन्डन । विम्बल्डनमा रसिया र बेलारुसका खेलाडीलाई प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । यूक्रेनमाथि रसियाको हमलाको घटनालाई लिएर लन्डनस्थित विम्बल्डनमा हुने टेनिस प्रतियोगितामा रसिया र बेलारुसका खेलाडीलाई खेल्न अनुमति नदिने
नयाँ दिल्ली । आईपीएलमा खेलिरहेका खेलाडी आफ्ना जीवन शैली, शौख र फेशनलाई लिएर बेलाबेलामा चर्चामा आइरहन्छन् । कोहीलाई जुत्ताको शौक छ भने कोही स्टाइलको घडी लगाउँछन् त कोही विलासी गाडीको
काठमाडौं । सात केजी कोकिनसहित पक्राउ परेकी जाम्बियन महिला र त्यसलाई लिन आएकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरो-एनसीबीको टोलीले आइतबार सार्वजनिक गर्दैछ । स्रोतका अनुसार कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाबाट कतार
काठमाडौं । महालक्ष्मी विकास बैंकको महाराजगन्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्जलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै यस बैंकको
बुटवल । बुटवल ब्याडमिन्टन क्लवद्धारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रसिला महर्जनले जितेका छन् । मेन्स सिंगलतर्फ वीरगञ्ज एग्रोका प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–१ सेटले हराएका
हेटौंडा । मोरङको मिक्लाजुङमा सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रित प्रथम मधुमल्ला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मकवानपुरको विजय युथ क्लबले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा आयोजक इस्टस्टार स्पोर्टिङ क्लब मधुमल्लालाई
काठमाडौं । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमातेक्वान्दो खेलमार्फत नामकमा एका नेपाली तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालले थप ख्याति कमाएका छन् । काभ्रेका ढकाल रोयल स्पेनिस अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो प्रतियोगिता २०२२ माविश्वकै उत्कृष्ट निर्णायक
काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबकी सरस्वती राना र त्रिभुवन आर्मी क्लबका इन्द्र सुनार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सरस्वती महिलातर्फ
लमजुङ । लमजुङका सातवटा पालिका प्रमुखले आगामी स्थानीय तह निर्वाचनमा पुनः नेतृत्व दाबी गरेका छन् । यसअघि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भई पाँच वर्ष कार्यकाल सम्पन्न गरेका प्रमुखहरुले पुनः
काठमाडौं । सरकारले उत्खनन र अध्ययन शुरू गरेको करिब १ सय २७ वर्षपछि कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राचीन
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गर्नुभएको हो
चितवन । पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा
खुशीमाया गुरुङ,लमजुङ । लमजुङ प्रहरीले लागु औषध सहित एक युवा पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका वडा नं। ५ जोर्नेका २८ वर्षिय कुमार गुरुङलाई प्रक्राउ गरेको हो । यहि बैशाख
काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन हलमा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा नेपाल कम्युनिस्ट पार्टीको ७३औ स्थापना दिवस तथा १५३औ लेलिन जयन्ती सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ,शुक्रबार
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयसस तीन दिने भ्रमणका लागि नेपाल आउँनुभएकोछ । भारत भ्रमणकै क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा विहिवार उहाँ नेपालको काठमाडौ
न्युज अफ नेपाल, महोत्तरी । एमाले बर्दिबास नगर कमिटीले सिफारिस गरेका नामहरूप्रति नगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् ।नगर प्रमुखका प्रमुख दाबेदार गुन्ज खड्काले नगर कमिटीबाट सिफारिस भएका नाम पार्टीको