काठमाडौं । युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका(७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी । मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत प्रस्ताबित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट
काठमाडौँ । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित
ओखलढुंगा । ओखलढुंगाको खिजी देम्बा गाउँपालिकाले बहु वर्षी कम्पनीद्धरा उत्पादित रक्सीहरूका साथै डिउ कोक लगायत सिसा तथा प्लास्टिक बोतलमा सिल भई आउने पेय पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।
काठमाडौं । मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका
पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार रुपैयाँ अनुदान दिने भएको छ। किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष र महासचिव उपस्थित नभएपछि मंगलबार बी डिभिजन लिगका क्लबहरूसँग हुने बैठक रद्ध गरिएको छ। एन्फाले आगामी वर्ष हुने सहिद स्मारक ‘बी’ डिभिजन
काठमाडौं । एभरग्रीन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सबिता रानामगरलाई नगदसहित पुरस्कृत गरेको छ। प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेजर संदिप प्रधानले सवितालाई चेक हस्तान्तरण
काठमाडौं । काजाखस्तान बरिसी ग्रान्ड स्लाममा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली जुडो टोली बुधबार काजाखस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ । प्रतियोगिता यही मे १० देखि १२ तारिखसम्म
एजेन्सी । रियो ओलम्पिक २०१६ मा युक्रेनबाट सहभागि जनाएका भारोत्तोलक अलेक्सान्डर पीएलीशेन्को युद्धमा मारिएको जनाएको छ।रुसविरुद्ध भइरहेको युद्धमा ३० वर्षीय अलेक्सान्डरले युृक्रेनको सेनाबाट लडेको युक्रेनको राष्ट्रिय ओलम्पिक कमिटीले पुष्टि गर्यो।
ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे विजयी भएका छन्। मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएका हुन्। निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशाला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन्। सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सन्दीपले आफूले बलात्कार गरेको पुष्टि भए फाँसीको सजाय
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको हो। दिल्लीले दिएको २२२ रनको लक्ष्य
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रही मधेश प्रदेश, बागमती
काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी
काठमाडौँ। घरमा कोही नभएको मौका पारी चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ शंखरापुर न.पा. वडा न १२ का ४० वर्षीय विनोद थापा मगर रहेका
काठमाडौँ। बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा यु.के. पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरिपुर न.पा. वडा नं. ०२ घर भई हाल काठमाण्डौं दक्षिणकाली न.पा.
कञ्चनपुर। सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजना अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कुल सञ्चालन ल्याएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो स्कुलको
काभ्रे। आगामी वर्षको बजेट निर्माण पूर्व धुलिखेल नगरपालिकाले मध्यकालीन खर्च संरचना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । आर्थिक वर्ष २०८१-२०८२– २०८३-२०८४ सम्मको योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका
बेइजिङ । दक्षिणपश्चिम चीनको एक अस्पतालमा मङ्गलबार चक्कु प्रहार हुँदा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । युनान प्रान्तको झेन्सियोङ काउन्टी जन अस्पतालमा भएको आक्रमणको कारण