काठमाडौं । मंगलबार राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति बागमती, मधेश र कोशी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ
मुगु । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा पर्यटकीय चहलपहल सुरु भएको छ । हिउँद सकिएसँगै रारामा आन्तरिक तथा बाह्य चहलपहल बढ्न थालेको हो । अहिले रारामा हवाईमार्गबाट प्रतिदिन ३० जनासम्म पर्यटक आइरहेका
सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको अक्सिजन अभावका
दाङ। दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ। अर्को सूचना जारी नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको हो। आइतबार निर्धारित मितिअनुसार मतदान भइरहेकोमा एउटै व्यक्तिसँग
डडेल्धुरा । आइतबारदेखिको अविरल वर्षाका कारण डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा उच्च लेकाली क्षेत्रमा अत्यधिक चिसो बढेको छ । धर्तीको स्वर्ग मानिने पर्यटकीय क्षेत्र खप्तडमा भारी हिमपात भएको छ ।
सल्यान । सल्यानमा आगलागी बाट ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोला स्थित सोमबार राती एक किराना पसलमा आगलागी हुँदा ४ जना गम्भिर घाइते भएको
काठमाडौं। प्रहरीले टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट एक महिलालाई पक्राउ गरेको छ । अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई
अत्तरिया । धनगढीमा एक घरमा चट्याङ खसेर क्षती पुगेको छ । मंगलबार धनगढी उपमहानगरपालिका-५ तारानगरका कुन्नु नारायण चौधरीको दुई तले पक्की घरमा चट्याङ खसेर क्षती पुगेको हो । उनले घरको
काभ्रे । सशस्त्र युद्धका क्रममा भएको मृत्यु, जनआन्दोलन र स्थानीय तहको निर्वाचनका क्रममा भएको हत्याका घटनामा मृत्यु भएका व्यक्तिहरूको सूचीलाई अन्तिम रूप दिँदै २ सय ८४ पुर्याइएको छ । यस
पर्वत। जिल्लाको कुश्मा नगरपालिका–८ चुवाका लक्ष्मण पौडेल, नीरव क्षेत्री, ज्ञानबहादुर केसी, कुलप्रसाद पोखरेल पछिल्लो एक महिनायता निर्माणाधीन सडकमा नै भेटिनुहुन्छ । कुश्मा नगरपालिका–३ दुर्लुङ सोती सडक खण्ड अन्तर्गत चुवामा रहेको
सिन्धुली । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सिन्धुलीबाट ५ हजार भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । सामुदायिक १ सय २६ वटा र निजी २३ वटा
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाडौँस्थित
काठमाडौं । एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी हुने तयारी स्वरुप अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको एक कार्यदल बनाएको छ । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश
सिन्धुली । मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका ९ कोरुङखोलामा कारले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । गएको चैत ४ गते शनिवार साँझ ६ बजे तिर कारले
काठमाडौं । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी
एजेन्सी। दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु भएको छ भने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् । यसअघि सरकारी विपद् व्यवस्थापन विभागले
धनगढी। सोमबार रातिदेखि धनगढीमा वर्षा जारी रहेको छ। सोमबार रातिदेखि धनगढी लगाएतका क्षेत्रमा वर्षा भइरहेको हो। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले धनगढीसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा वर्षा भएको हो। जल तथा
काठमाडौँ। विश्व डाउन सिण्ड्रोम दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइयो । दिवसका अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले सोमबार र मंगलबार दुई दिवसीय जनचेतना मूलक ज्ञान आदान प्रदान गरी
काठमाडाैं । त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन्। नेविसंघ त्रिवि समितिको
काठमाडौं । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो । विभागका