धनुषा। स्रोत नखुलेको १४ लाख नगदसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित जनकनन्दनी गाउँपालिका-५ बनरझुला चौकी अगाडिबाट २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको
भक्तपुर । क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि विभिन्न सहयोगी हातहरुबाट सङ्कलित रु १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा
काठमाडौं । बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ । शुक्रबार बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार बढेको छ। बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल
न्यूयोर्क । नेपालमा पर्यटक भित्र्याउने पहल स्वरूप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा बिहीबार नेपाली महावाणिज्य दूतावासले अन्तरक्रिया कार्यक्रम गरेको
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण शुक्रबारदेखि शुरु हुँदैछ । उद्घाटन समारोहमा समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् । यसपछि ७ः४५ बजे भारतको गुजरातको
काभ्रे। अधिवक्ता दीपक शर्मा जंगमले काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार एवं मेलमिलापकर्ता उप सचिव गोविन्द घिमिरेमाथि कार्यकक्षमै हातपातको प्रयास, अमर्यादित तथा अपमानजनक व्यवहार गरेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीशहरुको संयुक्त बैठकले
धनगढी । धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी)ले प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सुदूरपश्चिम विश्व विद्यालय अन्र्तगत रहेको केएमसीमा पहिलो पटक सम्मेलन हुन लागेको बिहिबार धनगढीमा पत्रकार सम्मेलन
सिन्धुली । सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४०
काठमाडौं । नेपाली क्रिकेट टाेलीका पाँच जना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले
काठमाडौं । तनहुँ १ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेसले चितवन २ मा हुने उपनिर्वाचनका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका
वुटवल । आज देखी नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैँछ ।यसैगरी, महासंघले आफनो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । लगातार तिनदिन देखि घटेको अमेरिकी डलरको भाउ आज २४ पैसाले बढेको छ । यसअघि बुधबार २९
काठमाडौँ। नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी द्विपक्षीय संवाद सम्पन्न भएको छ । यही चैत १३ देखि आजसम्म भएको उक्त संवाद मानवीय सहायता तथा विपद्
काठमाडौँ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका
नमोबुद्ध। धार्मिक, संस्कृति तथा ऐतिहासिक पुरातत्त्वको समेत क्षेत्र रहेको नमोबुद्धमा नयाँ गन्तब्य फेला परेको छ । एक पछि अर्को गन्तव्य फेला गर्दै गए पछि स्थानीय र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन