सप्तरी । बोदेवरसाइन नगरपालिका २ बेलहानजिक विसनपुर स्वर्णपट्टी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । माेटरसाइकल दुर्घटनामा परेर बोदेवरसाइन नगरपालिका– ५ भाटीनका १७ वर्षीय सागर पण्डितको मृत्यु
रामेछाप । बिहीबार रामेछापमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको
काठमाडौँ। पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ हजार ४०२ मध्ये २७२ पीसीआर परीक्षण गर्दा ६३ जना र १ हजार
सप्तरी। सप्तरीमा मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.१२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय इस्लाम मियाबीच मस्जिदको
हेटौंडा । वडा कार्यालयको सेवा लिनसमेत ३ घण्टासम्मको पैदल यात्रा गर्नुपर्ने बाध्यतामा रहेका मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाका स्थानीयले घरघरमै स्थानीय तहको सेवा प्राप्त गरेका छन् । एकीकृत घुम्ती शिविरमार्फत् पालिकाले सबै
रामेछाप । बिहीबार रामेछापमा बोलेरो जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ७ भुटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको
काठमाडौं । नेपाली सेनाको नेतृत्वमा “हिमाल बचाउने प्रयास” नारा सहित आयोजना भइरहेको चौँथो हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवालका निकायहरुको पनि
काठमाडौँ। विश्व स्वास्थ्य संगठन डब्लुएचओले ७ सय ५३ वटा पालिका मध्ये नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकालाई स्वस्थ शहरको रुपमा सदस्यता दिने भएको छ । डेढ महिना भित्र नै धुलिखेल नगरपालिकाले
काभ्रे। अपाङ्गता भएका बालबालिकाहरुका लागि उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको उपयोगका बारेमा नेपाल अपाङ्ग महिला संघ मार्फत जिल्लाका चारवटा पालिकामा भएका गतिविधिका बारेमा अनुमनका साथै स्थानीय सरकारलाई उपलब्धि, सिकाई र चुनौतीसँगै
काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुतले आफ्ना आमाबुवासहित कुष्मामा स्काई क्याफे र स्काई चेयरमा मनोरञ्जन लिएका छन् । केही दिनअघि उनले आफ्नो आमा बिना कुमारी विश्वकर्मा र बुवा बलबहादुर विश्वकर्मासहित
कठमाडौं । चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी
विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा दर्ता भएका आधा सहकारी निष्क्रिय रूपमा रहेको छ । गाउँपालिकाको सहकारी शाखाको तथ्यांक अनुसार दर्ता भएका आधा सहकारीहरू कुनै पनि गतिविधि नगरी निस्क्रिय रहेको देखिएको
लमजुङ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । २०७८को असारमा
काठमाडौं । एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको
एजेन्सी । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको आँधीमा परी
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिँजो (बुधवार)देखि व्यावसायिक रुपमा अचार बनाउने तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा तालिम
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार घटेको छ । बुधबार एकैदिन २ हजार रुपैयाँले बढेर एतिहासिक रेकर्ड राखेको सुन बिहीबार भने तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी
काठमाडौं । रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमकाे अफर आएको छ । चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका