बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन बिहीबार
काठमाडौँ । सामाजिक अभियन्ता भनेर चिनिने तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरुको न्यायका लागि आफूहरु वैदेशिक रोजगार विभागमा जाँदा कुटाई खानुपरेको बताएकी छिन् । पीडितहरुको पीडा लिएर वैदेशिक रोजगार विभागमा
ओटावा । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताउनुभएको छ । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म
नयाँदिल्ली । भारतका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै सञ्चार माध्यमले भारतको आवज अब विगतको भन्दा अझ चासो दिएर अन्तरराष्ट्रिय समुदायले सुन्ने बताएका छन् । सुरतको अदालतले मानहानि मुद्दामा
वासिङ्टन । पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार
चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् । चालु आवमा जिल्लामा ३३
पर्वत । पर्वतमा ४५ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय पर्वतले विश्व क्षयरोग दिवसमा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्वतमा १३ जना महिला र ३२ जना पुरुषमा क्षयरोग
पर्वत । पर्वतका विभिन्न गाउँमा शुक्रवार दिउँसो हावाहुरी सँगै परेको असिनाले किसानले लगाएको बालीनाली सखाप पारेको छ । हावाहुरी सँगै आएको असिना पानीले किसानले लगाएको हिउँदै बाली सँगै लहरे (काक्रा,
काठमाडौँ । मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई आज ( शनिबार)बाट टाइमकार्ड लागू गरिएको छ । दुर्घटनाको जोखिम हुने गरी तीव्रगतिमा सवारी साधन चलाउने गरेको र असुरक्षित
धनुषा । धनुषामा एकापसमा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु भएको छ भने एकजना
काठमाडाैं । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक युलियन नागेल्समन बर्खास्तीमा परेका छन् । पछिल्लोपटक बायर लेभरकुसेनसँग २–१ ले पराजित भएको खेलमा ३५ वर्षीय नागेल्समनले बायर्नको प्रशिक्षण गरेका थिए
काठमाडौं । उत्तर कोरियाले पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको सफल परीक्षण गरेको जनाएको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले परिक्षण सफल भएको सो ड्रोनले पानीभित्र आणविक आक्रमण गरी
काठमाडौँ । काठमाडौँमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन टाँडी घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्ने, अर्जुन परियार, रुपन्देही जानकी नगर घर
काठमाडौँ। चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह
म्याग्दी । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा आज (शुक्रवार) म्याग्दीको सदरमुकाम बेनीबजारमा अनुगमन भएको छ । बेनीबजारको हुलाकचोक, न्युरोड र क्याम्पसचोक क्षेत्रमा सञ्चालित खाद्यान्न तथा किराना
यो रेडियो नेपाल हो कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् । यो कर्णप्रिय स्वरका धनी आदरणीय व्यक्तित्व, देश विदेशमा समेत उत्तिकै ख्याति कमाउनुभएकी नेपालीहरुको मनभित्र बर्षौ वर्षदेखि बस्न सफल लोकप्रिय समाचार वाचक
बुटवल । पाल्पा रिब्दिकोट ख्याहा रुपन्देही समर्पक समाजले पाल्पाको रिब्दिकोटमा सञ्चालित शारदा माध्यमिक विद्यालयको शैक्षिक सुधारका लागि अभियान सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्ययमवाट पढाई नहुँदा समस्या
काठमाडौँ। बिचौलियाको रुपमा कार्य गर्ने एकजना महिलालाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ओखलढुङ्गाको चिशंखुगढी नगरपालिका ९ घर भइ हाल काठमाडौँको गोठाटार बस्दै आएकी २३ वर्षीया
भक्तपुर । प्रहरीले मोवाइल चोरी गर्ने र सोही चोरीको मोवाइल खरिद गर्नेलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोवाइल चोरी
लन्डन। महान् टेनिस खेलाडी मार्टिना नाभ्रातिलोभाले क्यान्सरलाई हराउन सफल भएकी छन् । घाँटी र स्तनको क्यान्सरबाट पिडित अमेरिकाकी नाभ्रातिलोभाले आफू क्यान्सरबाट मुक्त भएको बताउँदै काममा फर्केको बताएकी हुन् । उनले