जुम्ला। जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना
धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी
धनगढी। धनगढीमा भोलि तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । अत्तरिया-धनगढी ३३ केभी लाइनमा लागेका बुस कटिङ्ग तथा मर्मत सम्भार गर्नका लागि भोलि शनिबार बिहान ७ बजेदेखि १०
काठमाडौं। काठमाडौं महानगरपालिका-३ महाराजगंज बाँसबारी धारापाटीस्थित ५७ वर्षीया शिला गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा शिला गुरुङ समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी
बुटवल । रुपन्देहीमा नेपाल लोकतान्त्रिक साना होटेल व्यवसायी संघ गठन गरिएको छ । काँग्रेस निकटका जिल्लाका होटेल व्यवसायीहरुको शुक्रबार बुटवलमा भएको भेलाले शिवराज पोखरेल संयोजक रहेको ११ सदस्यीय समिति
नयाँ दिल्ली। भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार
काभ्रे। ईसिडीदेखि कक्षा ६ सम्म अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्राप्त गर्ने खाजा बापतको दैनिक १५ रुपैयाँ रकम बचत हुन थालेको छ । धुलिखेल नगरपालिकामा रहेको सञ्जीवनी नमूना माध्यमिक विद्यालयले
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह गरेकी छिन्। काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतमले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । उनीहरुले ७ जेठमा दुवै
काठमाडौं। नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निदेवन दिएका छन् । तत्काल राजा वीरेन्द्र
काभ्रे। नेपाली सेना कालीजंग गणद्वारा सञ्चालन गरिएको सामुदायिक विपद प्रतिकार्य तालिम २०८० समापन भएको छ । जिल्लाका १० वटा पालिकाका ८० जना सहभागी तालिम जेठ १६ देखि १९ सम्म आयोजना
मुम्बई । भारतीय धार्मिक टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर लोकप्रिय बनेका अभिनेता गुफी पेन्टल अस्पताल भर्ना भएका छन् । केही समयदेखि अस्वस्थ रहेका गुफीको पछिल्लोपटक स्वास्थ्य अवस्था गम्भीर बनेपछि
डोटी । डोटीमा शंकास्पद वस्तु फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय डोटीको मूल गेट निर्माण कार्य भइरहेको अवस्थामा भित्ता साइडको माटो खन्ने क्रममा शंकास्पद वस्तु
काभ्रे। कक्षा ८,९ र १० मा अध्ययन गर्ने बालबालिकाहरुले सामाजिक विषयमा ‘निर्वाचन’, संघीय तथा प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसद गठनको प्रकृया लगायतका संविधानमा उल्लेख भएका पुस्तकमा पढ्नु पर्ने विविध
मुगु । मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाकाे मृत्यु भएकाे छ । छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकाेटकी ३० वर्षीषा राजु नेपालीकाे बच्चा जन्माउन नसक्दा मृत्यु शुक्रबार मृत्यु भएकाे हाे
काभ्रे। पनौती नगरपालिकालाई बालश्रम मुक्त बनाउन खेल्नु पर्ने भूमिका तथा बालश्रम निवारणका लागि आवश्यक कार्ययोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरिएको छ । नगर प्रमुख रामशरण भण्डारीले आवश्यक नीति, कानुन तथा योजनाका
काठमाडौं । प्रभु इन्स्याेरेन्सले ६.७० प्रतिशत बोनस सेयर सम्बन्धित् सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले ११ फागुनसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । ११ फागुनपछि
काठमाडौँ । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ। विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन् । अवैध रुपमा बाह्यय मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित धनुषा जनकपुर उपमहानगरपालिका–१
इलाम । आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिपकले जेठ ८
सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी