काठमाडौं । सरकारले दलित समुदायको संविधानप्रदत्त अधिकार प्रदान गर्न कार्यक्रम सन्चालन गर्ने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण
काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं लैजान चिकित्सकले सुझाव दिएका थिए । सोहीअनुसार उनलाई काठमाडौं ल्याइएको हो
ललितपुर । नेपाल रेडक्रस सोसाइटी सैबु उपशाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा ९७ जनाले रक्तदान गरेका थिए । जसमा १९ महिला र ७८ पुरुष रहेका छन् । भैंसेपाटी
काठमाडौं । चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै
काठमाडौँ। काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिका घर भई हाल
काठमाडौँ । अमेरिकाको युनाइटेड एयरलाइन्सको विमानमा अमेरिकाको सिकागोस्थित अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दौडिरहेको बेला आगलागी भएको छ । यो एयरबस ए ३२० विमानको एउटा इन्जिनबाट धुवाँ निस्किरहेको देख्दा यो उड्नै लागेको
नयाँदिल्ली। भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ । अधिकारीका अनुसार
उदयपुर । उदयपुरको गाईघाटस्थित जिल्ला अस्पतालका बिरामीहरुलाई १७ औँ गणतन्त्र दिवसका दिन मंंगलबार बिहान फलफूल वितरण गरिएको छ । गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख
काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ३७
नवलपरासी । देबचुली नगर भित्रका पर्यटकीय क्षेत्रलाई उजागर गर्न संचार माध्ययमले खेल्न सक्ने भूमिका विषयमा अन्तरक्रिया गरिएको छ । नारायणी नदी किनारको पर्यटकीय क्षेत्र पिप्रहर होमस्टेमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्थानीय
काठमाडौँ । सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मङ्गलवार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम ट्राफिक
काठमाडौं । नेपाल र इजरायलका उद्यमी तथा व्यवसायीहरुबीच लगानीका साथै आर्थिक तथा व्यापारिक सहकार्यका लागि दोस्रो पटक समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल भ्रमणमा रहेको इजरायल एसिया चेम्बर अफ कमर्स
उदयपुर। जिल्ला प्रहरी कार्यालय उदयपुरले मोटर साइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्ला खोटाङ रुपाकोट मझुवागढी वढा नं १७ का २६ वर्षीय अर्जुन
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ कीर्तिमान बनाएका छन्। गए राति सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए। यो
काठमाडौं । देशभरिका हजारौ खेलाडीले खेलकुदमा भविष्य खोज्दै आफ्नो उर्जाशील जवानीका रगत र पसिना रंगशालाको ट्र्याकमा बगाएका छन् । थोरैले मात्र ती बगेका रगत र पसिनाको प्रतिफल पाएका छन् ।
काठमाडौं । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनेगरी फैसला गरेको छ । सर्वोच्चले संविधानअनुसार अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री
नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा
काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा
काठमाडौँ। वज्रवाराही मन्दिर परिसरमा सरसफाइ गरिएको छ। गणतन्त्र दिवसको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय ललितपुर र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा गोदावरी नगरपालिका वडा नं.११ स्थित वज्रवाराही मन्दिर परिसरमा सोमबार सरसफाइ गरिएको
लमजुङ। लमजुङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुईजना युवकलाई पक्राउ गरेको छ ।सोमबार बेशिसहरबाट मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्रउ पर्नेमा मर्स्याङदी