धादिङ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले समाजवादी मोर्चाको पक्षमा नरहेको बताउँदै बामपन्थी एकता भनेर घोर दक्षिणपन्थीको पृष्ठपोषण गर्नेखालको बामपन्थी एकता नगर्ने बताउनुभएको छ । नेकपा एमाले
बझाङ । आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बुङगल नगरपालिका-११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ
त्रिशूली । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ । ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा
काठमाडौँ । उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीसम्म
काठमाडौँ । सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ । कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले आयोजना गरेको ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न भएको छ । आइतबार ललितपुरको हात्तीवनस्थित स्कुल अफ आर्ट्स् परिसरमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’ को आयोजना गर्दै छ। सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा
काठमाडौं । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा
कैलाली । कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो। वीरेन्द्र
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा जाने रकम घटाउँदै लगेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्रदेश र स्थानीय तहमा जाने अनुदान रकम घटाउँदै
काठमाडौं । भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ। मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो। मिजोरम सरकारको सूचना
काठमाडौं । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्। पार्टीको ११औँ जिल्ला अधिवेशनबाट पाठक अध्यक्षमा निर्वाचित भएका हुन्। आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना,
काठमाडौं । नेपाली आमसञ्चार माध्यममा मिडियामा नैतिकता (इथिक्स) का समकालीन मुद्दाबारे वरिष्ठ सञ्चारकर्मी, प्राध्यापक तथा नियमनकारी निकायहरूबीच छलफल भएको छ। कान्तिपुर सिटी कलेज, आमसञ्चार तथा पत्रकारिता विभागमा उक्त छलफल मंगलबार
एजेन्सी । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन्। राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मृत्यु हुनेको खबर आएको हो। राजस्थानका
काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित राष्ट्रिय निकुञ्जको जंगलबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय अर्जुन लामालाई सोमबार राति प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको प्रहरीले पक्राउ
उदयपुर । उदयपुर जिल्लाका लागि गौरवको योजनाका रुपमा रहेको मदन भण्डारी सभाहल निर्माणमा ठेकेदार कम्पनिले गुणस्तरहीन सामाग्री प्रयोग गरेको र काममा ढिला सुस्ती गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष
काठमाडौं । गाजाको राफाहमा इजरायली हवाई हमलाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई ‘दुःखद दुर्घटना’ भनेका छन् तर अन्तर्राष्ट्रिय समुदायबाट
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ३५ करोड विनियोजन गरिएको छ । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै ७ अर्ब ३५ करोडको बजेट विनियोजन गरेका
काठमाडौं । सरकारले दलित समुदायको संविधानप्रदत्त अधिकार प्रदान गर्न कार्यक्रम सन्चालन गर्ने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण
काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं लैजान चिकित्सकले सुझाव दिएका थिए । सोहीअनुसार उनलाई काठमाडौं ल्याइएको हो