काठमाडाैं । कालिकोटको तिला नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले टाेलीले फेला पारेको छ । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ घर भई सोही नगरपालिका–६ गाल्जे भन्ने
काठमाडौँ। तिलगंगा आँखा प्रतिष्ठानमा मिस नेपाल २०२३–सृच्छा प्रधानको स्माइल प्रो लेजरबाट चस्मा हटाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । यो नेपालमा उपलब्ध एक मात्र रोवोटिक लेजर आई सर्जरी प्रविधि हो
हेटौंडा । बाटो बिराएर गाउँ पसेको लोपोन्मुख सालक उद्धार गरी रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्मित सालक केजमा छाडिएको छ । बुधबार राति करिब ८ बजे हेटौंडा–६, खड्कुलेका रामकृष्ण राईले
काभ्रे। नेपाली सेना श्री कालीजंग गण धुलिखेल काभ्रेपलाञ्चोकको संयोजनमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा जिल्ला सुरक्षा निकायहरुद्वारा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ स्थित सिपाघाट इलाकामा अभ्यास मनसुन ४
दोलखा। चीनको तिब्बत अन्तर्गतको स्थानीय सरकारले टिङ्रिङ जिल्लाको रोङ्स्यामा दोलखाको सिमाना गाँउ लामाबगर र लप्ची वासिका लागि बजार खुलाउने तयारी गरेको छ । भर्खरै चीन सरकारले नेपालसंगको १४ नाका खुला
। रफाहमा हमासविरुद्धको सैन्य कारबाही अन्त्य हुने आशामा शङ्का व्यक्त गर्दै एक इजरायली अधिकारीले बुधबार यस वर्षको अन्त्यसम्म गाजामा युद्ध जारी रहनसक्ने बताएका छन् । इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतिको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । दुर्घटनामा धादिङ घर भई
महेन्द्रनगर । लामो समय हलिया बसेका धनीराम लुहार २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणाले निकै खुसी भएका थिए । ७ बर्षपछि ४ माघ २०७६ मा कञ्चनपुरको भीमदत्त नगरपालिका
काभ्रे। काभ्रे बास्केटबल संघले एक दिवसीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासित, स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न, साथै समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका साथ
ललितपुर। एकेडेमिक एण्ड लर्निङ एचिभमेन्ट थ्रोट रियल मेनेजमेन्ट(अलार्म) नेपालले पुर्व प्राथमिक(इसिडी) तहको तीनदिने शिक्षक तालीम सम्पन्न गरेको छ । ललितपुरका विद्यालयका पुर्वप्राथमिक तहमा अध्यापनरत शिक्षकहरूका सञ्चालन भएको तालिममा कीर्तिपुर,
काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित लेबनानका नागरिक ४९ वर्षीय राबिह अवि चकरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर ईण्डियाको उडानद्वारा
उदयपुर । बुधबार दिउसो हावाहुरी सहित पानी परेको समयमा परेको चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा
ललितपुर । नेपाल भाषाको पत्रकारिताको इतिहास सय वर्ष पुगेको अवसरमा जेठ १९ र २० गते अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ। धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले वि.स १९८२ मा
म्याग्दी। म्याग्दीको मंगला गाउँपालिकामा महिलाहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रमअन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन
काठमाडौं । इन्टर मियामी अमेरिकन लिग सकर अन्तर्गतको खेलमा पराजित भएको छ। बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो। एटलान्टाको जितमा साबा लोब्जहान्डलजेले
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा
काठमाडौं । नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध अभ्यास खेल खेल्दै छ। डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि सुरु हुने छ।
काठमाडौं । नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ। बुधबार प्रतितोला रु एक लाख ३८
काठमाडौं । गर्मीको लहरको सामना गरिरहेको भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दिएको हो। मौसम
काठमाडौं । भारतका उत्तरपूर्वी राज्यका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ भने अन्य स्थानमा भने गर्मीले विगतका रेकर्डहरू तोडिरहेको छ। मंगलबार राजस्थानको चुरुमा देशकै उच्च तापक्रम ५०