उदयपुर । सशस्त्र प्रहरीले उदयपुरबाट २ सय ८० किलो गाँजा बरामद गरेको छ। आइतबार बिहान उदयपुरको बेलका नगरपालिका-८ सिसौलिघाटबाट सशस्त्र प्रहरीले करिब २ सय ८० किलो गाँजा बरामद गरेको हो।
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको दिन हो। यो अपत्यारिलो
मुगु । मुगुमा बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ। लेक लागेर उनीहरूको मृत्यु भएको हो। लेक लागेर सिकिस्त भएका एक जनाको उपचारका लागि जिल्ला
काठमाडौं । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो। पहिलो
सुनसरी । सुनसरीबाट सशस्त्र प्रहरीले हुन्डीको आशङ्कामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। शनिबार राती सुनसरी जिल्लाको हरिनगर गाउँपालिका -५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर
काठमाडौं । आईसीसी टी-२० विश्वकप आजदेखि भएको छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन्। यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन् । आजको पहिलो
काठमाडौं । सुर्खेतस्थित मेहेलकुना अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि भएको हातपात तथा अस्पतालमा भएको तोडफोडको विषयमा नेपाल चिकित्सक संघ (एनएमए)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्प दंशबाट पीडित एक बालक उक्त अस्पतालबाट
मुगु । हिमाली जिल्ला मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु भएको छ । जसमा छायाँनाथ रारा नगरपालिका वडा नं १२ सुमन बुढा वर्ष १९ का मन बहादुर बुढा र
उदयपुर । सरकारले आर्थिक वर्ष २०८१/०८२ कालागि जेष्ठ १५ गते संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा उदयपुरमा शिक्षण अस्पताल निर्माण र संचालनकालागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ । डा.
एजेन्सी । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन् । पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयले
धादिङ । बागमती प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि धुनिबेसी नगरपालिका वडा नम्बर ५ गोरखनाथ मन्दिर परिसरमा साहित्यिक सम्मेलन आयोजना गरिएको छ । साहित्य मार्फत पर्यटन प्रवर्द्धन गर्नका
एजेन्सी। गर्मी र तातो लहरका कारण पछिल्लो चार दिनमा भारतमा ३२० जना भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा सबैभन्दा बढी १०० जनाको ज्यान गएको हो
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुँदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् । इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल खेल
काठमाडौँ। नेपाल क्यान्सर अस्पतालको ७औँ वार्षिकोत्सवका अवसरमा जनचेतनामूलक सन्देश दिन पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न जनचेतनामूलक सन्देश रहेका
काठमाडौँ। अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ। उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ
काठमाडौँ । मलाइका अरोरा र अर्जुन कपूरले लामो समयदेखिको प्रेम सम्बन्ध टुंगाएका छन् । भारतीय मिडियाका अनुसार दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धलाई पूर्ण विराम लगाउने निर्णय गरेको बताइएको छ ।
काठमाडौं। नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई-सी3 लाइन अपको प्रिमियम मोडल ई-सी3 साइन नेपालमा सार्वजनिक गर्दैछ । नेपाली बजारमा चाँडै आउने यो नयाँ भेरियन्टले ड्राइभिङ
काठमाडौँ । भारतको लोकसभा चुनावको सातौँ तथा अन्तिम चरणको मतदान आज हुँदै छ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ । यस
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहिबार दुई जनालाई त्रियुगा नगरपालिका ६ लालपत्ताबाट ४सय ११ एम्पुल लागु औषधसहित पक्राउ गरेको शुक्रबार जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी