धादिङ । उत्तरी धादिङकाे रुबीभ्याली गाउँपालिको गाउँसभामा अवरुद्ध गर्दै तोडफोड र भाैतिक सम्पत्ति क्षति पुर्याएकाे आरोपमा आपराधिक उपद्रह मुद्दाका प्रतिवादी ७ जनालाई थुनामा राख्न र जरिवाना गर्न जिल्ला अदालतले फैसला
धरान । सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार
काठमाडौँ। मानव सेवा, पर्यन विकास, शैक्षिक जागरण, महिला तथा बालबालिको अधिकार लगायतका क्षेत्रमा क्रियाशील उज्यालो भविष्य संस्था दोलखाले स्थापनाको १० वर्ष पूरा भएको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
बझाङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ। कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो। सशस्त्र प्रहरी बल
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहीबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य
काठमाडौं । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी सुरुवात गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको
काठमाडौं । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिने तयारी सुरु गरेका छन्। भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार यस
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदै छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९:४५ बजे
काठमाडौं । मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल
काठमाडौं । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या। मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन्। वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत
काठमाडौं । आईसीसी टी-२० विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो। आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले १२.२ ओभरमा
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाको मेयर र उपमेयर दुवै निलम्बनमा परेपछि कार्यवाहक मेयर को हुनेछ भन्ने विषयमा सबैको चासोको विषय बनेको छ। मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले लेले
काठमाडौं । जलवायु परिवर्तन र मानव सिर्जित फोहोरका कारण नेपालका हिमालहरू जोखिममा पर्न थालेका छन्। ८ हजार मिटरभन्दा माथिका हिमालसमेत पग्लन थालेपछि यसको चिन्ता विश्वव्यापी रूपमा हुन थालेको छ। नेपालमा
हेटौंडा । नगरमा रहेका टोलविकास संस्थाहरुले उपमहानगरमा प्रदुषणको मुख्य स्रोतको रुपमा रहेको प्लाष्टिक प्रयोग बन्द गर्न स्वीकृति दिएका छन् । बुधबार विश्व वातावरण दिवसको सप्ताहव्यापी समारोह समापनमा नगर प्रमुख मीनाकुमारी
उदयपुर । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले नेकपा एमालेको पालिका स्तरीय अधिवेसन नजिकदै गरेकेोले सबै पालिकामा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न बुधबार एमाले जिल्ला अध्यक्ष भागवत
काठमाडाैं । विश्व वातावरण दिवसको अवसर पारेर क्रियटिभ क्रियसन्स एण्ड मिडियाले आफ्नो हरेक कारोबारमा विरुवा रोप्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले आगामी बर्ष सम्ममा पूर्णरुपमा शून्य कार्बन उत्सर्जन लक्ष्य
ललितपुर । ललितपुर महानगरपालिका–१८ ले सैंबुस्थित श्री वालकुमारी सामुदायिक वन क्षेत्र सफाई गरेको छ । विश्व वातावरण दिवसको अवसरमा वडा कार्यालयले सामुदायीक वनक्षेत्र सफाई गरेको हो । गतवर्ष वृक्षरोपण गरिएको
काठमाडौँ। कृषि क्षेत्रमा नेपाल पक्ष भएर गरिएका अन्तराष्ट्रिय सन्धि संझौतामा भएका प्रतिवद्धताहरुको कार्यान्वयनको अवस्थाका बारेमा राष्ट्रिय किसान आयोगले गम्भिर छलफल गरेको छ । नेपालले कृषि क्षेत्रमा पक्ष राष्ट्र भएर गरेका
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दै छ। बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारकारतर्फबाट प्रदेश प्रमुख तिलक
काठमाडौं । भारतमा भएको आम निर्वाचनको नतिजामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता बनेको छ। भाजपाले यस निर्वाचनमा २४० सिट मात्र जितेपछि