काठमाडौँ। लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ९ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ना ८ ख ३०५ नम्बरका मिनिबस चालक बाराका ३९ वर्षीय
रसुवा। रसुवामा जिल्लामा विपद् उद्धार तथा प्रतिकार्य अभ्यास ‘मनसुन-४’को घटना अभ्यास प्रदर्शनी गरिएको छ। गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ मिनिगाेसाईकण्डमा शुक्रबार मनसुनकाे समयमा देशका विभिन्न स्थानहरूमा भारि बर्षावाट बाढि,डुवान एवम्
काठमाडौँ । अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्यूजील्याण्डलाई हराएको छ । शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो । अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड
काठमाडौँ । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । आक्रमणकारी
काठमाडौँ । क्यानडाले जारी आसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले गएराती सम्पन्न खेलमा टेस्ट खेल्ने देश आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं. ५ झुवानीमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । नगर स्वास्थय केन्द्र टराैलीमा नियमित स्वास्थय परीक्षण गराउँदै आएका गर्भवती तथा
धादिङ । मनसुन सुरु हुनै लाग्दा सबै स्थानीय सरकारले विपद् प्रतिकार्य योजना बनाएर सोही अनुसारको तयारीमा बस्नु पर्ने हुन्छ तर, धादिङका तीन पालिका बाहेक कहीपनि विपद् प्रतिकार्य योजना नै नभएको
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुँदै छन् । आज पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुँदै छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल
काठमाडौँ। नेपालमा दिगो विकास लक्ष्य एसडीजी नगेट आवरको तेस्रो सत्र यही ४ जुनमा भर्चुअलरुपमा सम्पन्न भएको छ। सम्मेलनमा १५ जना अधिवक्ता/व्यावसायी वक्ताहरु सहभागी भई दिगो विकास लक्ष्यहरूको बारेमा आफ्नो धारणा
काठमाडौँ। अल्फाजुलु एड्भोकेट्स नेपालले जन्मदिनको अवसरमा एउटा बिरुवा रोप्ने योजनाको सुरुवात गरेको छ। “विश्व वातावरण दिवसको अवसर पारेर अल्फाजुलु एड्भोकेट्स नेपालले ‘मेरो सदाबहार जन्मदिन उत्सव परियोजना’ अभियान अन्तर्गत नेपालका कन्ट्री
काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरुले चालु आर्थिक वर्षका लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिनुभएको छ । आज बसेको समितिको बैठकमा उहाँहरुले
काभ्रे। ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले असार १ गते एसईई दिएर बसेका विद्यार्थीहरुका लागि खुल्ला रोड रेस प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध
भक्तपुर । काठमाडौं स्कुल अफ ल र मधेस विश्वविद्यालयको संयुक्त आयोजनामा आजदेखि ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी संगोष्ठी २०८१’ भक्तपुरको दधिकोटमा सुरु भएको छ । सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै विश्व विद्यालय
काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको भारतीय मिडियाहरुले
दाङ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी
एजेन्सी। अमेरिकाको एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन् । फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको
लमजुङ। लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर
बाजुरा। सृजनशील बालबालिका लोभलाग्दा डोका ढोकिले अनि सुन्दर पृष्ठभूमीले बजुराको स्थानीय उत्पादनलाई प्रतिनिधित्व गरेको महशुस हुन्छ। दृश्यमा देखिए झैं बडीमालिका नगरपालिका वडा नं ३ स्थित चोयाकोट माविका विद्यार्थीले पढ्दै सिक्दै
काठमाडौं। काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित ढुङगेधारा रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे चौरी देउराली गाउँपालिका-९ घर भएका रेष्टुरेन्ट संचालक ४४ वर्षीय कुमार लामासमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ। युनिलिभर नेपाल लिमिटेडले सफा हिमाल अभियान २०२४ लाई सहयोग गरेको छ। नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत्र २९ गतेदेखि ज्येष्ठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको