काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताइन्। उनका अनुसार थपिएका केन्द्रीय सदस्यहरुले आज
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो। बुधबार छापावाल सुन १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट गरिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा गरिएको बाँडफाँटमा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले
काठमाडौं । नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ परेका छन्। पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा मनिष न्यौपाने,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समितिको बैठक बुधबार बस्दै छ। पुस १, २ र ३ गते काठमाडौं बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नका लागि उक्त बैठक
काठमाडौं । काभ्रेपलान्चोकको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जना पक्राउ परेका छन्। ठुलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरू ऐन, नियमअनुसार सञ्चालन भएको नपाइए कारबाही गर्ने चेतावनी दिएका छन्। अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था
घाना । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा सुरु अन्तर्राष्ट्रिय शान्ति
नयाँदिल्ली । उत्तर प्रदेशको रायबरेलीमा एक डाक्टरले आफ्ना दुई छोराछोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले सबै शव आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर
कास्की । मंसिर २१ देखि पुस १ गतेसम्म आयोजना हुने समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना
मुम्बई । चक्रवात मिचौंगले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ । यसैबीच, चेन्नईबाट अर्को ठूलो खबर आएको छ कि बलिउड अभिनेता आमिर खान पनि
जाजरकोट । लेकाली भेगमा चिसो बढ्न थालेपछि भूकम्प प्रभावितको दैनिकी कष्टपूर्ण बितेको छ । भूकम्पले घर भत्किएपछि न्यानोको पर्खाइमा बसेका नागरिक सरकारले अस्थायी आवासका लागि दिने रकम समयमा नपाउँदा बिचल्लीमा
काभ्रे, पनौती । शचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणार्थ आयोजित श्रीमती भागवत सप्ताह ज्ञान महायज्ञ बाट संकलन भएको सबै रकम सहकारीमा जम्मा गरिएको बताइएको छ । महायज्ञको चौथोदिन मंगलबार १८
काठमाडौँ। “२०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस” नेपालको केन्द्र, प्रदेश लगायत ७७ रै जिल्लामा “स्वास्थ्य क्षेत्रमा दिगो बिकासः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मूल नाराका साथ मनाइयो ।
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ
दोलखा। जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सल्टेन्सी काठमाडौँले दोलखाको भीमेश्वर नगरपालिकामा रहेका विभिन्न पाँच वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला, पोशाक लगायत शैक्षिक सामग्रीहरु वितरण गरेको छ । भीमेश्वर नगरपालिका वडा नम्बर
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधयेक मार्फत मानवीय विकासलाई प्राथमिकता दिइएको बताएका छन्। मंगलबार ओखलढुङ्गामा आयोजित नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्वस्थ र