दुबई । संयुक्त अरब इमिरेट्स्को दुबईमा भइरहेको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायु जन्य हानी नोक्सानी समेटिएको वृत्तचित्र हिमालको पुकार (द प्ली अफ माउण्टेन) प्रदर्शन
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा
काठमाडौं । न्यूरोडमा झण्डै ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेविरुद्ध म्याद थप गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रमुख सोमेन्द्र सिंह राठौरले
काठमाडौँ। काठमाडौँका विभिन्न क्यासिनोमा नेपालीलाई प्रवेश गराउन भारतीय आधार कार्ड बनाईदिने गिरोह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मेलुङ स्थायी
बर्दिया । बढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। सोही गाउँपालिका-७ बाट
काठमाडौँ। वातावरणीय क्षेत्रमा देखा परेका विभिन्न समस्या समाधानका लागि लामो समयदेखि सशक्त पैरवी र विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको तारकेश्वर नगरपालिका ४ मा रहेको सृजनशील महिला समाज र तारकेश्वर नगरपालिकाबीच
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ। अस्पतालका निमित्त निर्देशक डा. श्रवणकुमार थापाले बुधबारदेखि वीरको राष्ट्रिय
काठमाडौं । राप्रपाले एनसेल प्रकरणको छानबिन गर्न आगोग गठन गर्नुपर्ने माग गरेको छ। बुधबार बसेको संसदको लेखा समिति बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल प्रकरणको छानबिन गर्न आयोग गठन गर्नुपर्ने
काठमाडौँ। औषधी व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार नेपाल प्रहरी
भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्। रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सरकारले
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान
काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’अवार्ड जितेका छन्। गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि जितेको थियो।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा छलफलका लागि विभिन्न ७ वटा एजेन्डा पेस भएका छन्। बुधबारदेखि पार्टी धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न ७
काठमाडौँ। नेपालको विज्ञान तथा प्रविधि क्षेत्रको ईलेक्ट्रिकल इन्जिनियरिङ विषयमा उल्लेखनीय योगदान पु¥याएबापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ई. दिल्लीरत्न शाक्यलाई सम्मान गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा
काठमाडौँ। नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिष्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको बिरोधमा आन्दोलन सुरु गरेका छन्। बुधबारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला
उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताएका छन्। बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौं । काठमाडौंको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ। उक्त सुन अहिले जोख्ने कार्य
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका