हुम्ला । हुम्लामा घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन्। हुम्लाको सर्केगाड गाउँपालिका ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको
काठमाडौं । निर्वाचन आयोगले आगामी आगामी वैशाख दोस्रो सातातिर संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गराउन योजना बनाएको छ । राज्यका तीनवटै तहमा विभिन्न कारणले रिक्त जनप्रतिनिधिको पूर्ति गराउन आयोगले
जाजरकोट । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको कामलाई तीव्रता दिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा विप्लपका नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रका नागरिकका अस्थायी आवास निर्माणमा
कास्की। हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि १९ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका
सनफ्रान्सिस्को, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सनफ्रान्सिस्कोको बे एरियामा मुक्तिनाथ मन्दिर सञ्चालनका लागि समाजसेवी अनिल पाण्डेको नेतृत्वमा कार्यसमिति गठन भएको छ । मुक्तिनाथ कर्पोरेशनको आइतबार बसेको साधारण सभाले समाजसेवी पुरानो
काभ्रे, पनौती । शचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणर्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञको तेस्रो दिन सोमबार सात लाख रुपैयाँ संकलन भएको आयोजक समितिका सचिवालय प्रमुख रामकुमार बस्नेतले जानकारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक
बाग्लुङ । बडीगाड गाउँपालिका-१० चैते बस्ने आफ्नै काका ४० वर्षीय लालमन बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय हिरालाल बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी
काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला प्रहरीको फन्दामा परेकी छन्। एक जनालाई युरोपेली मुलुक पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने सुस्माकुमारी खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्ष सिजनको पहिलो हिमपात भएको छ । आज (सोमबार) बिहानैदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङदेखि
तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्ने बताएकी छन्। प्रेस काउन्सिलको आयोजनामा दाङको भालुवाङमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिमको आज
काठमाडौं । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ। आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले
काठमाडौँ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सामाजिक सञ्जालमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुमलु गाउँपालिका –४ घर भइ हाल काठमाडौंको लाजिम्पाट
काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ। आजबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो। आज बिहानैदेखि हुस्सु र
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगर विवाह बन्धनमा बाधिएकी छन् । अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह बन्धनमा बाधिएकी हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूबीच धुलिखेलमा
काठमाडौ । मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाभित्र दुईवटा बसपार्क सञ्चालनमा आएका छन्। अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर काठमाडौं महानगरपालिका ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै
धुलिखेल। धुलिखेल नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या १ सय ८६ पुगेको छ । जस मध्ये नगरपालिकाले क श्रेणीमा ८ पुरुष र २० महिला समावेश गरेको छ भने ख श्रेणीमा ३२
बलेवा । बागलुङको ढोरपाटनमा पहिलो पटक हिमपात भएको छ। हिमपातपछि चिसो बढेसँगै ढोरपाटन शिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर बनेको छ। मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका
एजेन्सी । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ। भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको
एजेन्सी। इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन्। स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी