सर्लाही। सर्लाहीको मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत कबिलासीमा यात्रु बसले साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्। नवलपुरबाट मलंगवाका लागि छुटेको ग२ख १४४० नम्बरको बसले कविलासी
काठमाडौं । नेकपा (एमाले) गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन्। एमाले गोरखाको आठौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले पराजित गरेका हुन्। थापाले
काठमाडौं । कोटेश्वरमा बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक (सई) टोपहादुर खत्रीको निधन भएको छ। यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी
गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ। दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले सो निर्णय
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको
काठमाडौं । अमेरिकन मेजर लिग सकर अन्तर्गत लियोनेल मेसीको टिम इन्टर मियामी पराजित भएको छ। सोमबार बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। मोन्टरियलको जितमा
उदयपुर । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको नेपालटार-गाईघाट सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। इलामबाट काठमाडौं जाँदै गरेको प्रदेश १
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ। सरकारमा दोस्रो पटक सहभागिता र सरकारमा पुगेपछि
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी
काठमाडौं । भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलनमा सहभागीहरुले नेपाली बस्तुको निर्यातमा भारतमा विभिन्न समस्या र अड्चनहरु सिर्जना हुने गरेको बताएका छन्। नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा भारतको भए पनि यहाँ उत्पादित
काठमाडौं । विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ४४ अर्ब ९४ करोड रुपियाँ पुगेको छ। असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपियाँबराबर रहेको थियो। कुल
काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल मासिक सवा खर्ब रुपियाँ बराबरको रेमिट्यान्स देशमा भित्रिने गरेको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा
एजेन्सी । इंग्ल्यान्डका तीब्र गतिका बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेट करियरमा ७ सय विकेटसंख्या पुर्याएर यो विधामा सबैभन्दा उत्कृष्ट रहेको साबित गरेका छन्। टेस्ट क्रिकेटमा ७ सय विकेट लिने उनी
काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा व्यापार घाटा १ दशमलव ८ प्रतिशतले घटेर ८११ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.७ प्रतिशतले घटेको थियो।
धादिङ । धादिङ जिल्ला फुटबल सङ्घको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधीन धुनिवेशी खेल मैदानमा आइतबार देखी दशौँ जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा धुनिवेशी युवा समाजले
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ग्याल्पो
काठमाडौँ। चितवनको भरतपुरमा तीन दिन सञ्चालित ‘नवौँ नेपाल फर्मा एक्स्पो -२०२४’ सकिएको छ । एक्स्पोको आयोजक नेपाल औषधि उत्पादक संघ (एपोन)ले नवौँ संस्करण सफलतापूर्वक सम्पन्न भएको बताएको छ । एपोनका
काठमाडौँ। गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिलाई सम्मान गर्दै दोलखा शैलुङ स्वर्णिम साँझ– २०८० को आयोजना गरेको छ । काठमाडौँको बत्तिसपुतलि स्थित
धादिङ । आफ्नो शरीरमा लुगाको भित्र कम्मरमा बाँधेर ओसारपसार गर्दै गरेको चरेससहित प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको छ । थाक्रे गाउँपालिका वडा नम्बर २ महादेवबेशीबाट ९ किलो ५ सय