महामारी र कोरोना संक्रमण जोखिमको परवाह नगरी संक्रमितको उपचारमा खटिइरहेका स्वाथ्यकर्मीको सम्मानमा गायक शिव लामीछाने शिवाजले नर्स सङका रूपमा अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी बोलको गीत सार्वजनिक गरेका छन्। गायक
करिब तीन दशकदेखि नेपाली गीत–संगीतको क्षेत्रलाई आफ्नो कर्मथलो बनाउँदै आएकी गायिका देविका वन्दना यो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उनले आफूलाई एक त्यस्तो सफल गायिकाको रुपमा
नेपाली कलाक्षेत्रको विकासका लागि राज्यले पहल लिनुपर्नेमा अग्रज कलाकार कृष्ण मानन्धरले जोड दिएका छन्। नेपाल ललितकला पत्रकार समाज (सोफाज)को नियमित कार्यक्रम कलाका कुराको ३८औं शृंखलामा मानन्धरले कलाकारको चासो कम रहेको
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित गीत बन्छ नमुना नेपाल सार्वजनिक गरिएको छ। गीतमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुखसमेत रहेका संगीतकार
सयौं कलाजयी गीतका सर्जक रत्न शमशेर थापा अब यो धर्तीमा रहेनन्। बिहीबार उनले अन्तिम श्वास फेरे। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनले अन्तिम श्वास फेरेका हुन्। उनी लामो समयदेखि नसासम्बन्धी
कोरोना संक्रमणबाट हुने कोभिड–१९ को जोखिमका कारण जारी लकडाउनको समयलाई रोमान्टिक बनाउन गायक सञ्जीव पराजुलीले म्युजिक भिडियोसहित माया प्रेमको गीत छैन मलाई पिर सार्वजनिक गरेका छन्। दीपक शर्माको शब्द र
कोरोना संक्रमणको जोखिमका कारण लकडाउन लम्बिँदै गएको छ। लकडाउनको समय पट्यारलाग्दो नहोस् भन्नका लागि विभिन्न गीत–संगीत सार्वजनिक भइरहेका छन्। यो समय व्यतीत गर्नका लागि युट्युब च्यानलमा फिल्महरू पनि रिलिज गरिँदै
काठमाडाैँ । नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक भएको छ। केही अघि बिबाह बन्धनमा बाँधिएका
देश अहिले अति नै कठिन परिस्थितिसँग गुज्रिरहेको कुरा त हामी समस्त नेपालीमा सर्वविदितै छ। हामी कोभिड–१९ को कारण लकडाउनमा बसेको पनि अब दुई महिना भई सक्यो। यस्तो परिस्थितिमा हाम्रो एक
लिपुलेक–कालापानीको सन्दर्भलाई लिएर एउटा गतिलो गीत तयार पारिएको छ। जसमा राजनीतिज्ञदेखि कलाकार र खेलाडीसम्मले भन्छन् जित्छौं हामी। मेन मिडियाको प्रस्तुतिमा गायक विनोद बानियाको स्वरमा सन्देशमूलक गीत जित्छौं हामी तयार पारिएको
विश्व कसरी यो महामारीबाट बच्ने भन्ने चिन्ताबाट गुज्रँदै गर्दा भारतले गरेको अतिक्रमणविरुद्ध गीत तयार पारिएको छ। अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको संगीतमा सामूहिक देशभक्ति गीत हाम्रो माटो
गायक अस्मिन घिमिरेद्वारा समसामयिक विषयमा तयार पारिएको गीत मलाई नालापानी लिपुलेक हेर्न मन छ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। समय सान्दर्भिक तथा देशभक्ति राष्ट्रिय गीत गायक घिमिरेले नै रचना
कोरोना भाइरस संक्रमणको जोखिमका कारण देशमा लकडाउन जारी छ। यस समयलाई कलाकर्मीले भने आआप्नो सिर्जना सार्वजनिक गर्ने उपयुक्त अवसरका रूपमा उपयोग गरेका छन्। कलाकर्मीहरूले विभिन्न माध्यमबाट आप्ना सिर्जना सार्वजनिक गरिरहेका
नेपाली प्रतिभा दिवेश पोखरेल (अर्थर गन) विश्व प्रसिद्ध गायन रियालिटी सो अमेरिकन आइडलको उपउपाधि चुम्न सफल भएका छन्। नेपालीका साथै अमेरिकी संगीतप्रेमीहरूबाट समेत प्रशंसा बटुल्दै आएका दिवेश अमेरिकी समयअनुसार आइतबार
काठमाडौँ । अमेरिकन आईडलमा नेपाली मुलका दिवेश पोखरेल दोस्रो भएका छन । लामो चर्चाको बीच पोखरेल दोस्रो भएका हुन । नेपालको काठमाडौ कलंकी घर भएका पोखरेल अमेरिकामा ग्रिन कार्ड लिएर
नेपाली मौलिक लोकभाकाका गीत संगीत बजारमा कम आइरहेको समयमा गायक सञ्जय श्रीपालीको स्वरमा एक मुठी परान छ र पो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा मानिसको जिवनको विभिन्न
कोरोेना कहरका कारण विश्वभरिनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्रसमेत प्रभावित भएको छ। मनोरञ्जन उद्योग स्थगित भएकाले संसारभर नै कलाकारहरू सामाजिक सञ्जालमार्फत् दर्शकहरूलाई मनोरञ्जन दिइरहेका छन्। यसै क्रममा लामो लकडाउनको समयलाई सदुपयोग
गीतकार तारा अधिकारीको शब्द रचनामा तयार भएको गीत छड्के नजरको लिरिकल भिडियो हालै सार्वजनिक गरिएको छ। गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ। उदयराज पौडेलको संगीत संयोजन रहेको
महामारीका रूपमा विश्वभर फैलिइरहेको कोरोना भाइरस संक्रमणले भारतमा पनि उत्तिकै प्रभावित बनाएको छ। मुश्किलको यो घडीमा मानिसहरू सरकारलाई सहयोग गर्न अगाडि बढिरहेका छन्। बलिउडका कलाकारहरूले पनि कोरोना भाइरसविरुद्धको लडाइँमा सघाइरहेका
धरानका केही संगीतकर्मीहरूले कोरोना महामारीबाट बच्न घरमै बसौं भन्दै म्युजिक भिडियोसहित सचेतनामूलक गीत तयार पारी सार्वजनिक गरेका छन्। संगीतकर्मीहरू रोहित मास्के, हेम सुब्बा, सञ्जीव लामा तामाङ र मनोज मोतेको समूहले