काठमाडौं। भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन काठमाडौंस्थित भारतीय दूतावासले उपत्यकाका विभिन्न स्थानमा ‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । संगीत
लोकरक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको आठ सहरमा सांगीतिक यात्रा गर्ने भएको छ । मानवताका लागि संगीत नामको सांगीतिक अभियान यात्रामा हालै मात्र एक महिना लामो देशव्यापी यात्रा तय गरेको नेपथ्यले अस्ट्रेलियामा
एक महिनापछि छायांकन शुरु हुने फिल्मका लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेसन चुनिएको छ । मोडल तथा गायिका सरिता भारतीले बिहीबार नयाँ गीत मेरो माया भनी भिडियोसहित सार्वजनिक गरेकी
बनेपा । प्राचीन बनेपा महोत्सवमा विविध परम्परागत नृत्यसँगै बनेपावासी दिनभर झुमेका छन् । महोत्सवको प्रमुख आकर्षण पक्ष रहेको बनेपाको गणेश स्थानमा सम्पन्न सांस्कृतिक कार्यक्रममा विविध परम्परागत नृत्यहरु समेटिएको नृत्य निर्देशक
दुई दशकदेखि नेपाली गीत लेखनको क्षेत्रमा सक्रिय छन् गीतकार बी. पाण्डे । यस बीचमा गीतकार पाण्डेले लोक, कप, फिल्मी, आधुनिकजस्ता संगीतका सबैजसो विधामा लोकप्रिय र मर्मस्पर्शी गीत पस्कँदै आएका छन्
गायक गायिका शम्भु श्रेष्ठ र एलिना चौहानद्वारा स्वरबद्ध अन्त नजर बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ । रमणीय स्थल पाइलट बाबामा छायांकन गरिएको गीतमा गायक श्रेष्ठकै शब्द सिर्जना रहेको छ।
गायिका ममता मैनालीको रमाइलो गीत यति चोखो मायाको भिडियो सार्वजनिक गरिएको छ । मकवानपुर, हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको गीतमा ममताका साथमा राजु सापकोटाको स्वर रहेको छ । चोखो मायामा
गायक रोनित खालिङ राईले हालै अर्को नयाँ म्युजिक भिडियो दृष्टि सार्वजनिक गरेका छन् । गीतलाई गायक राई, पेम्बा र आकाशले संयुक्तरूपमा रचना गरेका छन् भने पेम्बा र आकाशले सयुक्तरूपमा संगीत
गायक/गायिका मेक्सम खाती र विनिशा पौडेलको स्वरमा मलाई जिन्दगी काट्नु छ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ । गीतमा विशाल नेपाली र विजय सुनारको शब्द रचना, विशाल नेपालीको संगीत तथा
गायक गायिका भीम दोर्जे तामाङ र रचना रिमालको स्वरमा दिलराजा बोलको गीत भिडियोसहित रिलिज गरिएको छ। शब्द रचना र संगीत रमेश दर्नालको रहेको गीतको भिडियो काठमाडौंको चोभार, कपन, भद्रकालीलगायतका स्थानमा
गीतकार संघ नेपालमा गीतकार वसन्त बित्यासी थापा निर्विरोध अध्यक्ष चयन भएका छन्। हालै राजानीमा सम्पन्न तेह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। संघको
गीतकार सुधा मरहद्माद्वारा रचित सन्देशमूलक गीत ख्याल ठट्टाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक राजेश पायल राईद्वारा स्वरबद्ध गीतमा शंकर थापा स्माइलु को संगीत र उदयराज पौडेलले संगीत संयोजन रहेको
धेरैजसो मानिस सौखले कलाकार हुन्छन्, पूर्व रुकुमको मयाङग गाउँकी पूर्णिमा सेन ठकुरी भने शोकको विरहले गायिका बन्न पुगिन्। गीत-संगीतमा लाग्छु र यहीँबाट नाम बनाउँछु भन्ने पूर्णिमाले सोचेकी थिइनन्। तर, परिस्थितिले
गायक जीवन प्रधानांगको नयाँ गीत मुटुको ढुकढुकीमा हालै आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजेशमान सिंहको शब्द र सुमन नेपालीको संगीत रहेको छ। गीतको भावअनुसार
वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग र सुप्रिम म्युजिक एन्ड फिल्मस् प्रालिको सहकार्यमा खुलारुपमा फोहोरजन्य पदार्थ जलाउने कार्यको विरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यका साथ रेडियो नाटक सचेत निर्माण गरिएको छ।
गायक गायिका प्रवीण बेडवाल र प्रतिमा केसीद्वारा स्वरबद्ध सान्बाबु बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। रोहित घिमिरेका शब्द रचना र सीएल शर्माको संगीत रहेको सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीसँग
गायक तथा गीतकार शंकर थापा ञस्माइलु र गायिका शान्ति गजमेर सुनारको रिसाऊ बरु सहन्छु बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। नवराज भुमरी आचार्यको शब्द रचना रहेको गीतमा गायक स्वयम्
काठमााडौं । गिरी विश्वकर्मा र तुलसी विश्वकर्माको अभिनित ‘सातै सुरको सरगम तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हाल चर्चित गायक प्रविन बेडवालको जादुमय स्वर ,श्रीकृष्ण राईको शब्द,शङ्कर सिङ ठकुरीको
बुटवल । बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि दुवै हात गुमाएकी रूपा रौतारले जितेकी छन् । ३४ जना प्रतिस्पर्धीमध्येबाट २४ जना हुँदै भोटिङ राउण्डमा पुगेका १२
अर्थ नेपाल प्रालिको आयोजनामा संगीतका विभिन्न विधामा अवार्ड प्रदान गर्दै चौथो संस्करणको सहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ राजधानीमा सम्पन्न भएको छ। प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीद्वारा गीतकार