विदुर गिरी शुक्रबार रिलिजमा आएको बहुप्रतिष्ठित फिल्म कृले सिनेमा हलको बिहानी शोसमेत ब्युताउँदै सुखद् ओपनिङ गरेको छ। ‘पहिले–पहिले मर्निङ शोमा १०⁄२० जना मान्छे देखिन्थे। शुक्रबार त कृ हेर्न चाहने दर्शकको
फिल्ममा फर्कंदै निर्माता, निर्देशक, अभिनेता तथा वितरक अशोक शर्मा १ दशकभन्दा लामो समयपछि पुनः फिल्म निर्माण र निर्देशन क्षेत्रमा फर्किएका छन्। उनी जय भोले नामक फिल्मका साथ पुनर्निर्माण र निर्देशनको
विदुर गिरी रिलिजको संघारमा रहेको फिल्म कान्छीको निर्माण संस्था तथा नायिका एवं निर्मात्री श्वेता खड्का र उनका नायक तथा निर्माता पति स्व. श्रीकृष्ण श्रेष्ठको नाममा स्थापित श्वेता–श्री फाउन्डेसनले कान्छीको प्रवद्र्धन
नायक अनमोल केसी र नायिका अदिती बुढाथोकीले स्कटल्यान्ड पुगेर रोमान्स गरेका छन्। अनमोल र अदितीले आगामी माघ २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म कृका लागि स्कटल्यान्ड पुगेर रोमान्स
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको मेगा डान्स रियालिटी शो रियो छमछमी ३ बाट यो साता दाङका एलेक्स विकको यात्रा समाप्त भएको छ। कोहलपुरको अडिसनबाट काठमाडौंको मेगा अडिसन हुँदै हरेक प्रस्तुतिमा
पुष्करलाल श्रेष्ठ गत मंगलबार कामना फिल्म अवार्ड कार्यक्रम चलिरहँदा कलाकार सुनील थापाले ‘भोलि भ्याउनुहुन्छ भने शेरबहादुर हेर्न आउनुस् न है सर’ भन्नुभएको रहेछ। कार्यक्रमको ठूलो आवाजले सुनीलको कुरालाई राम्ररी ठम्याउन
आर्मी अफिसर्स क्लबको भरिभराउ सभा मण्डपको मञ्च अकस्मात् अँध्यारोमा परिणत हुन्छ। जब प्रकाश छाउँछ, स्वरसम्राट नारायण गोपालको स्वर्णिम सन्ध्याको झल्को दिँदै गायक रामकृष्ण ढकाल गुञ्जन्छन् स्वरसम्राटकै रूप र स्वरमा। नारायण
कमेडी कथामा फेरि–फेरि नामक फिल्म बन्ने भएको छ। पुरन थापाको लेखन, निर्माण र निर्देशन रहने फिल्मको हालै राजधानीमा शुभमूहुर्त गरिएको छ। चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको प्रमुख आथित्यतामा सम्पन्न
गत शुक्रबारबाट रिलिजमा आएको फिल्म मिस्टर झोलेले २ दिनमा १ करोड १० लाखको कमाइ गरेको छ। फिल्मका सहनिर्माता तथा रंगकर्मी मणिराम पोखरेलका अनुसार मिस्टर झोलेले गत शुक्रबार र शनिबार गरी
सानैदेखि कलाको क्षेत्रमा केही योगदान गरौं भन्ने सोच लिएका थिए प्यूठानका देवेन्द्र क्षत्रीले। २०४६ सालमा प्यूठानमा जन्मिएका उनी दाङमा विद्यालयस्तरको अध्यन पूरा गरी थप अध्यनका लागि काठमाडौं छिरे। काठमाडौंमा पढाइसँगै
आज शुक्रबार देशभर मिस्टर झोले रिलिजमा आउने भएको छ। सिनेमा आर्टको ब्यानरमा टेकेन खड्काको निर्माण र कार्यकारी निर्माता रौनकविक्रम रहेको मिस्टर झोलेमा दयाहाङ राई मिस्टर झोले बनेर देखिएका छन्। उनी
अमेरिकाको क्यालिफोर्नियास्थित ब्रेवरी हिल्समा सम्पन्न ७५औं गोल्डेन ग्लोब अवार्डस्मा हलिउडको यौन शोषण स्क्यान्डलले स्थान पाएको छ। हलिउडमा लगातार यौन स्क्यान्डल उजागर भएपछिको पहिलो र ठूलो अवार्ड समारोहमा यौन शोषणविरुद्ध संसारभर
नायिका जल शाहकी आमा तथा साहित्यकार प्रेमा शाहको बिहीबार बिहान निधन भएको छ। अमेरिका आउने–जाने गर्दै आएकी तथा केही समयदेखि छोरी–ज्वाइँका साथ अमेरिकामा रहँदै आएकी साहित्यकार शाहको नेपाली समयअनुसार बिहीबार
खनाल र रानालाई सम्मान, सुवेदीलाई पत्रकारिता पुरस्कार हेटौंडामा आगामी बिहीबार हुन लागेको नवौं छायाँछवी डी सिने अवार्डअन्तर्गत यस वर्षको छायाँछवी लाइफटाइम लिजेन्ड्री अवार्ड २०७४ संगीतकार तथा गायक शम्भुजित बासकोटालाई