सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल सम्बन्ध भोलि शनिबारदेखि टेलिभिजन प्रसारणमा आउने भएको छ। सिरियल एउटा परिवारभित्रको मिलन, द्वन्द्व, तिरस्कार, मायाप्रेमलगायतका विषयमा तयार पारिएको आचार्यले बताए। सिरियलमा शिशिर राणा,
छायाँकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तिकै अगाडि बढिरहेका छन्। उनले पछिल्लोपटक निर्देशन गरेको दिलमा फोटो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको
सरकारले हल खोल्ने अनुमति नदिए पनि वितरक तथा प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघले गत पुस १० गते एकलरूपमा हल सञ्चालनमा ल्याएपछि उनीहरुको निर्णयमा होस्टेमा हैंसे गर्दै आप्नो फिल्म रिलिज गर्न
न्युज अफ नेपाल, काठमाडौं । महानायक राजेश हमाल पत्नी मधु भट्टराईसंगै पूर्वी नेपाल भ्रमणमा व्यस्त छन् । हमाल भ्रमणको क्रममा झापाधुलाबारीस्थित एक मात्र पाँच तारे होटल मेची क्राउनमा श्रीमतीसंग रमाइरहेका
कोरोना महामारीको समयमा फिल्मका गतिविधि ठप्प भएका बेला बेलायतमा निर्माण गरिएको सर्ट फिल्म सहारा सार्वजनिक गरिएको छ। सर्ट फिल्ममा कोरोनाका कारण विश्वभर देखिएका विभिन्न समस्या, बेरोजगारी र सम्बन्धमा परेको असरलाई
नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्माण भइरहेको पर्यटकीय सामाजिक हास्य टेलिफिल्म ४ दुना ९ आज बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको
सरकारले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएनसी) मार्फत बाँकी रहेका सबै क्षेत्रसँगै फिल्म क्षेत्र पनि खुला गरेपछि फिल्मसँग सम्बन्धित गतिविधि लयमा फर्किन थालेको छ। यसै क्रममा एक्सन किङ शिव
अभिनेत्री मौसमी मल्ल ब्लकबस्टर क्विन उपाधिबाट सम्मानित भएकी छिन्। ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न स्पर्श म्युजिक भिडियो अवार्ड–२०२० मा मौसमीलाई तीन दशकभन्दा लामो समयदेखि अभिनय र नृत्यका माध्यमले नेपाली
भूपराज बस्याल, स्याङ्जा । नेपाली कथानक चलचित्र ‘अमूल्य प्रेम’ का लागि गल्याङ बजारका एक सफल व्यावसायी तथा समाजसेवीले विहिबार आर्थिक सहयोग गर्नुभएको छ । गल्याङ नगरपालिका–३, गल्याङ बजारमा हंग्री हन्ट
कोरोना जोखिमको प्रभावका कारण फिल्म क्षेत्र ठप्पप्रायः भए पनि फाट्टफुट्ट फिल्म निर्माण र निर्माण घोषणा भइरहेका छन्। यसै क्रममा सविन अधिकारीको निर्देशनमा गणपति नामक फिल्म निर्माण हुने भएको छ। मंगलवार
नायक प्रदीप खड्काले सिनेमा भवन सञ्चालनमा ल्याएसँगै निर्मातालाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा पनि सोच्नुपर्ने बताएका छन्। बिहीबार राजधानीको नयाँ बानेश्वरस्थित नविल बैंकको भवनमा सञ्चालनमा ल्याइएको मःम मज्जा ः स्वाद
काठमाडौं । कोरोना भाइरसम महमारीबाट चपेटमा परेको सिनेमा हल आजबाट खुल्दै छन् । चलचित्र संघले आजबाट सिनेमा हल खोल्ने घोषणा गरेको हाे । गत चैतदेखि बन्द रहेको हल खोल्न सरकारले
न्युज अफ नेपाल, काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि ठप्प सिनेमा हलहरु शुक्रबारबाट खुल्दै छन् । सरकारले हालसम्म चलचित्र हल खोल्ने निर्णय नगर्दा चलचित्र हल व्यवसायीहरुको छाता संगठन चलचित्र
नेपाल चलचित्र कलाकार संघ सम्बद्ध कलाकारको सपनाका रूपमा रहेको संघको भवन चन्द्रागिरि नगरपालिकाको स्युचाटारस्थित खड्कागाउँको थानेटारमा शिलान्यास गरिएको छ। शनिबार आयोजित एक समारोहबीच शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका
हेटौंडा, (नेस) । मकवानपुरका हल सञ्चालक आफ्नो संगठन नेपाल चलचित्र संघको निर्णयप्रति सहमति जनाउँदै पुस १० गतेबाट हल खोल्ने तयारीमा छन्। केही समयअघि सिनेमा हल पुग्दा वर्षौंदेखि बन्द भएको र
सबै क्षेत्र खुले पनि फिल्म क्षेत्र नखुलेकै बेला नेपाल भाषामा समेत फिल्म निर्माण हुने भएको छ। निर्माता तथा वितरक गोपाल काजी कायस्थको निर्माणमा लुँयागु तक्मा नामक फिल्म निर्माण हुने भएको
कोभिड–१९ का कारण लागू गरिएको लकडाउनले आम मानिसमा पारेको नकारात्मक असरका बारेमा सर्ट फिल्म आधा लभ स्टोरी निर्माण गरिएको छ। धरानमा छायांकन गरिएको फिल्मको कथा, पटकथा, छायांकन, सम्पादन र निर्देशन
नेपालमा कोरोनाविरुद्वको लडाइँमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा सिभिल सोल्जर्स नामक डकुमेन्ट्री फिल्म बनेको छ। भाग्यले बाँचेकाहरु र सहायक श्रीमान् जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना
नायिका तथा निर्मँत्री श्वेता खड्का एकल जीवनको अन्त्य गर्दै बैबाहिक बन्धनमा बाँधिएकी छिन्। श्वेता सोमबार बिहे बन्धनमा बाँधिएकी हुन्। उनले सोमबार नातेदार र इष्टमित्रका सामु धनगढीका युवा विजयेन्द्रसिंह रावतसँग लगनगाँठो
न्युज अफ नेपाल, काठमाडौं । नायिका स्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह राउतसँग आज लगन गाँठो कसेकी छन् । खड्काले काठमाडौंस्थित गोकर्ण रिसोर्टमा धुमधामका साथ विवाह गरेकी छन् ।